Clicky

PHEOC_Lumbini

PHEOC_Lumbini प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य स

Operating as usual

Photos from PHEOC_Lumbini's post
28/11/2022

Photos from PHEOC_Lumbini's post

विश्व प्रतिजैविक सचेतना सप्ताह २०७९ - World Antimicrobial Awareness Week 2022 लुम्बिनी प्रदेशमा विविध कार्यक्रम गरि मनाइ...
28/11/2022

विश्व प्रतिजैविक सचेतना सप्ताह २०७९ - World Antimicrobial Awareness Week 2022 लुम्बिनी प्रदेशमा विविध कार्यक्रम गरि मनाइएको छ । उक्त अवसरमा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पिपरा अस्पताल लगायतको सहकार्य तथा प्रदेशमा कार्यरत विभिन्न विकास साझेदार संस्थाहरुको सहयोगमा बहुनिकाय तथा बहुपक्षिय सरोकारवालाहरुसंग अन्तरक्रिया, स्वास्थ्य संस्थामा स्वास्थ्य शिक्षा तथा सूचना सामाग्रीहरु हस्तान्तरण, संचार माध्यमहरुबाट संदेश प्रवाह लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो। स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
Dr Rajesh Sambhajirao PandavMinistry of Health and Population-NepalHEOCDr Pushpa Raj PoudelWorld Health Organization NepalRapti Academy Of Health Sciences

24/10/2022
11/10/2022
SitRep on COVID-19 & Dengue - Lumbini Province स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
10/10/2022

SitRep on COVID-19 & Dengue - Lumbini Province
स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश

29/09/2022
28/09/2022
27/09/2022
25/09/2022
23/09/2022
21/09/2022
20/09/2022
SitRep on public health events and emergencies of Lumbini Province !! स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश
19/09/2022

SitRep on public health events and emergencies of Lumbini Province !! स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा विगत २ हप्ताको डेंगी रोगको संक्रमणको अवस्था ।।
14/09/2022

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा विगत २ हप्ताको डेंगी रोगको संक्रमणको अवस्था ।।

डेंगीका 🦟 केसहरू बढ्दै गएका छन् । डेंगीबाट सुरक्षित हुन कुन सरल उपायहरु अपनाउन मिल्छ ? कोभिड-१९ संग यसले पनि स्वास्थ्य स...
01/09/2022

डेंगीका 🦟 केसहरू बढ्दै गएका छन् । डेंगीबाट सुरक्षित हुन कुन सरल उपायहरु अपनाउन मिल्छ ?

कोभिड-१९ संग यसले पनि स्वास्थ्य सेवाहरूमा 🏥 थप भार थप्न सक्छ । त्यसैले, डेंगीबाट सुरक्षित रहौं ! डेंगीको रोकथाम गरौं ! डेंगीको नियन्त्रण गरौं 🔗bit.ly/3bbrUBN



Prevention is better than cure.

So how can we control and prevent . a debilitating and deadly mosquito-borne 🦟 viral disease, in our homes and surroundings? 🔽

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको समन्वय तथा विश्...
08/08/2022

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको समन्वय तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा बुटवलमा ४ दिने HOPE (Hospital Preparedness for Emergency) तालीम सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका ४ वटै हब अस्पताल तथा सेटेलाइट अस्पतालका प्रमुख तथा मे.सु, आकस्मिक तथा नर्सिङ्ग विभागका प्रमुख/प्रतिनिधिहरु एवं स्वास्थ्यकर्मी तथा कर्मचारीहरु सम्मिलित उक्त प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई प्रस्तुतीकरण, व्यक्तिगत तथा सामूहिक गतिविधि र कृत्रिम घटना अभ्यासका माध्यमबाट अभिमूखीकरण प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्देश्य विपद तथा महामारीको समयमा सुरक्षित रुपमा विरामी तथा घाइतेहरुको उपचार तथा व्यवस्थापन गर्नको लागि स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गर्नु रहेको थियो । विपदको समयमा स्वास्थ्य संस्थालाई अवरुद्ध हुन नदिन तथा स्वास्थ्य सेवालाई सुचारु राख्नको निम्ति पूर्वतयारी, प्रतिकार्य एवं पुनर्लाभ को चरणमा सम्पादन गर्नुपर्ने विविध क्रियाकलाप जोखिम न्यूनीकरणका उपायहरुका बारेमा समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।#hospitalsafety#hospitalpreparedness#emergencypreparedness
National Health Training Center, KathmanduMinistry of Health and Population-Nepalस्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेशस्वास्थ्य निर्देशनालय लुम्बिनीWorld Health Organization NepalHEOCPHEOC_Lumbinil

स्वास्थ्य शिक्षा सामाग्रीहरू
17/07/2022

स्वास्थ्य शिक्षा सामाग्रीहरू

हार्दिक अपील!!
17/07/2022

हार्दिक अपील!!

आन्तरिक मामिला तथा संचार मन्त्रालय, लुम्बिनी प्रदेशद्वारा आयोजित  मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ उपर छलफल का...
09/06/2022

आन्तरिक मामिला तथा संचार मन्त्रालय, लुम्बिनी प्रदेशद्वारा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ उपर छलफल कार्यशालामा स्वास्थ्य तथा पोषण विषयगत क्षेत्रको प्रतिनिधित्व गर्दै नेतृत्वदायी निकाय स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय तथा सहयोगी निकाय विश्व स्वास्थ्य संगठन। कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख तथा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र (PHEOC) का संयोजक डा पुष्पराज पौडेलले प्रस्तुतीकरण गर्नुभएको थियो ।

We are happy to inform you that the World Health Organization (WHO) is  going to organize a "Walk the Talk" event global...
20/05/2022

We are happy to inform you that the World Health Organization (WHO) is going to organize a "Walk the Talk" event globally with the slogan "Health Campaign for All" on 22nd May 2022.
Since the planning of this massive campaign is scheduled to take place in Lumbini Province as per the details, we heartily request for your dignified presence.
World Health Organization Nepal


Location :
From : Ministry of Health, Population and Family Welfare,
Lumbini Province, Milanchowk, Butwal
To : Hillpark, Butwal
Date : 22nd May (8th Jestha 2022)
Time : 6:00 AM

10/05/2022
27/04/2022
08/04/2022

टाइफाइड विरुद्धको खोप सम्बन्धि राष्ट्रिय अभियानको बारेमा जानकारीमूलक संदेश !!

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौँको आयोजना र विश्व स्वास्थ्य संगठनको सहयोगमा संचालन भैरहेको COVID 19 Intra-Acti...
29/03/2022

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौँको आयोजना र विश्व स्वास्थ्य संगठनको सहयोगमा संचालन भैरहेको COVID 19 Intra-Action Review (IAR) कार्यक्रममा लुम्बिनी प्रदेशको तर्फबाट प्रस्तुतीकरण गर्नुहुँदै डा पुष्पराज पौडेल !!

कतार च्यारिटिको तर्फबाट एम्बुलेन्स हस्तान्तरण कार्यक्रम !!
27/03/2022

कतार च्यारिटिको तर्फबाट एम्बुलेन्स हस्तान्तरण कार्यक्रम !!

02/03/2022
लुम्बिनी प्रदेश कोभिड -१९ सम्वन्धी मिडिया व्रिफिङ

स्वास्थ्य,जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय, लुम्बिनी प्रदेश
कोभिड -१९ सम्वन्धी मिडिया व्रिफिङ
प्रबक्ता डा. पुष्पराज पौडेल
२०७८/११/१८

HEOC Network Meeting at MoHP&FW Lumbini Province
22/02/2022

HEOC Network Meeting at MoHP&FW Lumbini Province

31/01/2022
20/01/2022
Photos from PHEOC_Lumbini's post
15/01/2022

Photos from PHEOC_Lumbini's post

07/01/2022
Photos from National Disaster Risk Reduction & Management Authority's post
03/01/2022

Photos from National Disaster Risk Reduction & Management Authority's post

02/01/2022
31/12/2021
31/12/2021
30/12/2021
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा देशभर बदलीको अवस्था रहेको छ । उक्त प्रणालीको कारणले हाल उच्च पहाडी र हिमाली...
29/12/2021

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा देशभर बदलीको अवस्था रहेको छ । उक्त प्रणालीको कारणले हाल उच्च पहाडी र हिमाली भू-भागमा हिमपात तथा देशका पहाडी र तराईका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

27/12/2021

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when PHEOC_Lumbini posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PHEOC_Lumbini:

Videos


x

Other Government Organizations in Butwal (show all)

प्रदेश सभा सचिवालय, लुम्बिनी प Napi Office Butwal Lumbini Province Police Training Center, Butwal प्रदेश जनस्वास्थ्य प्रयोगशाल Lumbini Province Census Office, Butwal, Rupandehi NOC State Office Bhalwari Tikuligadh सिद्धार्थनगर नगरपालिका, Siddharthanaga Sainamaina Municipality Gajedi Snrtp-Palpa रोजगार सेवा केन्द्र, सुनवल नगर District Election Office, Rupandehi खानेपानी तथा सरसफाइ डिभिजन का Road Division, Palpa