Nepali congress, Chhatradev-3, Balkot

  • Home
  • Nepali congress, Chhatradev-3, Balkot

Nepali congress, Chhatradev-3, Balkot Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali congress, Chhatradev-3, Balkot, Political Party, Hotel Manisha, .

सादर निमन्त्रणा
02/09/2024

सादर निमन्त्रणा

20/11/2022

हार्दिक आभार
आज सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउनु भई लाेकतन्त्रकाे पक्षमा आफ्नाे अमूल्य मतदान गर्नुहुने छत्रदेव ३ निवासी सम्पूर्ण मतदाताहरू, निर्वाचनलाई नेपाली काङ्ग्रेसकाे नेतृत्वमा रहेकाे गठबन्धनकाे पक्षमा ल्याउन अहाेरात्र खट्नुहुने सम्पूर्ण कार्यकर्ता, सम्पूर्ण सुरक्षाकर्मी मित्रहरू, निर्वाचनलाई शान्त र मर्यादित बनाउन सहयाेग गर्नुहुने महानुभावहरू हार्दिक आभार व्यक्त गर्दछाैँ ।
नेपाली काङ्ग्रेस
छत्रदेव ३ वडा कार्य समिति

मतदान प्रक्रियामा सहभागी भई नेपाली काङ्रेसकाे नेतृत्वमा रहेकाे गठबन्धनका उमेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन हार्दिक ...
17/11/2022

मतदान प्रक्रियामा सहभागी भई नेपाली काङ्रेसकाे नेतृत्वमा रहेकाे गठबन्धनका उमेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन हार्दिक अपिल ।

नेपाली काङ्ग्रेस छत्रदेव गाउँपालिका वडा नं ३ वडा कार्य समिति बल्काेटले आज एक कार्यक्रमकाे आयाेजना गरी छत्रदेव शताव्दी पु...
17/11/2022

नेपाली काङ्ग्रेस छत्रदेव गाउँपालिका वडा नं ३ वडा कार्य समिति बल्काेटले आज एक कार्यक्रमकाे आयाेजना गरी छत्रदेव शताव्दी पुरुष नित्यानन्द पाण्डेलाई मरणाेपरान्त सम्मान गरेकाे छ । वडा कार्य समितिका सभापति नारायण भट्टराईकाे सभापतित्व, जिल्ला उपसभापति विष्णुप्रसाद भुसालकाे प्रमुख र परराष्टविद डा दिनेश भट्टराईकाे विशिष्ट आतिथ्थ्यता, स्थानीय पार्टी कार्यकर्ता उपस्थितिमा भएकाे साे कार्यक्रममा दि• नित्यानन्दकाे जीवनी स्मरण गरिएकाे थियाे ।

सूचनाअनुसार गर्नुहुन ।
21/12/2021

सूचनाअनुसार गर्नुहुन ।

छत्रदेव ३ काे वडाअधिवेसनका केही झलकहरू
19/10/2021

छत्रदेव ३ काे वडाअधिवेसनका केही झलकहरू

Address

Hotel Manisha

Website

Alerts

Be the first to know and let us send you an email when Nepali congress, Chhatradev-3, Balkot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepali congress, Chhatradev-3, Balkot:

  • Want your organization to be the top-listed Government Service?

Share