नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय छत्रकोट 6 दौंघा गुल्मी

  • Home
  • Nepal
  • Butwal
  • नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय छत्रकोट 6 दौंघा गुल्मी

नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय छत्रकोट 6 दौंघा गुल्मी यस बिद्यालयमा शान्त एवम मनोरम बालमैत्री वातावरणमा गुणस्तरिय एवम जिवनोपयोगी शिक्षा प्रदान गरिन्छ ।।।

बर्षे बिदासंगै विद्यालयमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरियो ।
17/07/2026

बर्षे बिदासंगै विद्यालयमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरियो ।

फरक - फरक मितिमा पर्न गएको जन्मदिनलाई  मध्यनजर गर्दै यस श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय छत्रकोट 6 दौंघा गुल्मी मा...
13/07/2026

फरक - फरक मितिमा पर्न गएको जन्मदिनलाई मध्यनजर गर्दै यस श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय छत्रकोट 6 दौंघा गुल्मी मा अध्यापनरत शिक्षकहरु श्री तुल्सी राम ज्ञवाली र शान्ता पुन मगरलाई जन्म दिनको अवसरमा सु-स्वास्थ्य , दिर्घायुको कामना गर्दै शुभकामना व्यक्त गर्दछौं ।🎉🎂🎈🙏

08/07/2026

सम्पूर्ण अभिभावक तथा सराेकारवालाहरु
यस विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनकाे लागि भाेलि मिति २०८३-०३-२५ गतेका दिन अभिभावक भेला राखिएकोमा हाल शिक्षा नियमावली संसाेधन भइ राजपत्रमा प्रकाशित हुने अवस्थामा रहेकाे हुदा साेहि बमोजिम वि. व्य. स. गठन गर्नुपर्ने हुदा अर्काे सुचना नभएसम्मका लागि उक्त भेला स्थगित गरिएकाे जानकारी गराउदछाैं । साथै याे सुचना सम्पूर्ण अभिभावक समक्ष पुर्‍याउनका लागि सराेकारवाला सवैलाइ हार्दिक अनुराेध गर्दछौं ।

अन्तिम अभिभावक  नामावली प्रकाशन सम्बन्धमा
06/07/2026

अन्तिम अभिभावक नामावली प्रकाशन सम्बन्धमा

यस विद्यालयमा प्रा. वि . तह अस्थायी करार दरबन्दी शिक्षक पदमा नियुक्त हुनुभएकाे श्री पुष्पा थापा  म्यामलाई हार्दिक बधाई स...
19/06/2026

यस विद्यालयमा प्रा. वि . तह अस्थायी करार दरबन्दी शिक्षक पदमा नियुक्त हुनुभएकाे श्री पुष्पा थापा म्यामलाई हार्दिक बधाई सहित सफल कार्यकालकाे शुभकामना ।

छत्रकोट गाउँपालिकाद्वारा आयोजित शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई प्रविधिमैत्री शिक्षा अभिमुखीकरण तथा सचेतना सम्बन्धी...
16/06/2026

छत्रकोट गाउँपालिकाद्वारा आयोजित शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई प्रविधिमैत्री शिक्षा अभिमुखीकरण तथा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

यस विद्यालयमा कक्षा  ५ मा अध्ययनरत विद्यार्थी अंकिता साेमरेकाे आज जन्मदिन परेको हुनाले जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर...
15/06/2026

यस विद्यालयमा कक्षा ५ मा अध्ययनरत विद्यार्थी अंकिता साेमरेकाे आज जन्मदिन परेको हुनाले जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु एवं शैक्षिक प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं l

15/06/2026

सूचना !
यस विद्यालयमा मिति २०८३/०३/०२ गते मंगलबारका दिन छत्रकोट गाउँपालिकाले शिक्षक,विद्यार्थी तथा अभिभावकलाई सूचना मैत्री शिक्षा कार्यक्रम संचालन गर्ने सूचना प्राप्त भएकोले यही सूचनालाई आधार मानी असाार २ गते मंगलवार बिहान ११ बजे कक्षा ६ देखि १० सम्मका यस विद्यालयका अभिभावकहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गर्दछौं

अभिभावक नामावली प्रकाशन गरिएको सम्बन्धमा
12/06/2026

अभिभावक नामावली प्रकाशन गरिएको सम्बन्धमा

यस विद्यालयमा कक्षा  के. जि. मा अध्ययनरत विद्यार्थी समीर लम्तरीकाे आज जन्मदिन परेको हुनाले जन्मदिनको अवसरमा सुस्वास्थ्य,...
11/06/2026

यस विद्यालयमा कक्षा के. जि. मा अध्ययनरत विद्यार्थी समीर लम्तरीकाे आज जन्मदिन परेको हुनाले जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु एवं शैक्षिक प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं l

Address

Gulmi Province No 5 Nepal
Butwal

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय छत्रकोट 6 दौंघा गुल्मी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category