Clicky

Butwal Submetropolitan Ward 9 बुटवल उपमहानगरपाल

  • Home
  • Nepal
  • Butwal
  • Butwal Submetropolitan Ward 9 बुटवल उपमहानगरपाल

Butwal Submetropolitan Ward 9 बुटवल उपमहानगरपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Butwal Submetropolitan Ward 9 बुटवल उपमहानगरपाल, Government Organization, Butwal.

Operating as usual

१२ वर्ष माथि कुनै पनि खोप नलगाउनु भएका तथा कोभिडशिल्ड/एस्ट्राजेनिका, भेरोसेलको दोस्रो मात्रा छुट हुनु भएका नागरिकलाइ खोप...
11/02/2022

१२ वर्ष माथि कुनै पनि खोप नलगाउनु भएका तथा कोभिडशिल्ड/एस्ट्राजेनिका, भेरोसेलको दोस्रो मात्रा छुट हुनु भएका नागरिकलाइ खोप लगाइने सम्बन्धी सूचना

१२ वर्ष माथि कुनै पनि खोप नलगाउनु भएका तथा कोभिडशिल्ड/एस्ट्राजेनिका, भेरोसेलको दोस्रो मात्रा छुट हुनु भएका नागरिकलाइ खोप...
08/02/2022

१२ वर्ष माथि कुनै पनि खोप नलगाउनु भएका तथा कोभिडशिल्ड/एस्ट्राजेनिका, भेरोसेलको दोस्रो मात्रा छुट हुनु भएका नागरिकलाइ खोप लगाइने सम्बन्धी सूचना

१२ वर्ष देखि १८ वर्ष मुनिका उमेर समुहलाई मोडेना खोप लगाइने सम्बन्धी सूचना
30/01/2022

१२ वर्ष देखि १८ वर्ष मुनिका उमेर समुहलाई मोडेना खोप लगाइने सम्बन्धी सूचना

24/01/2022
Covid-19 विरुद्धको खोप कार्ड हराएमा
20/01/2022

Covid-19 विरुद्धको खोप कार्ड हराएमा

भेरोसेल( Verocell ) दोस्रो  मात्रा खोप सम्बन्धी सूचना
07/01/2022

भेरोसेल( Verocell ) दोस्रो मात्रा खोप सम्बन्धी सूचना

कोभिड-१९ बाट मृत्यु भएका परिवारलाई आर्थिक राहत सम्बन्धीको सार्वजनिक सूचना
28/12/2021

कोभिड-१९ बाट मृत्यु भएका परिवारलाई आर्थिक राहत सम्बन्धीको सार्वजनिक सूचना

माहिला दिदि बहिनीहरुलाई सूवर्ण अवसर !!!!
17/12/2021

माहिला दिदि बहिनीहरुलाई सूवर्ण अवसर !!!!

एस्ट्राजेनीका दोस्रो मात्रा खोप (Covishield) सम्बन्धी सूचना
28/11/2021

एस्ट्राजेनीका दोस्रो मात्रा खोप (Covishield) सम्बन्धी सूचना

भेरोसेल दोस्रो  मात्रा खोप  (Verocell) सम्बन्धी सूचना
19/10/2021

भेरोसेल दोस्रो मात्रा खोप (Verocell) सम्बन्धी सूचना

बडा दशैको शुभ उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं !!!
10/10/2021

बडा दशैको शुभ उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं !!!

03/10/2021
छुट ४५ बर्ष माथिका नागरिक लाई भेराेसेल खाेप पहिलाो डाेज सम्बन्धि सुचना ।
27/09/2021

छुट ४५ बर्ष माथिका नागरिक लाई भेराेसेल खाेप पहिलाो डाेज सम्बन्धि सुचना ।

कक्षा १२ को परिक्षामा सहभागी विद्यार्थी लाई खोप सम्बन्धी सूचना !!!!!!
12/09/2021

कक्षा १२ को परिक्षामा सहभागी विद्यार्थी लाई खोप सम्बन्धी सूचना !!!!!!

सुचना सुचना
19/08/2021

सुचना सुचना

16/08/2021
15/08/2021
काेराेनाबिरूद्धकाे भेराेसेल खाेपका लागि सूचना !!!
07/08/2021

काेराेनाबिरूद्धकाे भेराेसेल खाेपका लागि सूचना !!!

अनलाईन प्रणाली मार्फत कर कसरी तिर्ने ?१.  सर्वप्रथम पुरानो कर तिरेको रशिद हेर्ने : त्यस मार्फत तपाइले करदाता संकेत नम्बर...
28/07/2021

अनलाईन प्रणाली मार्फत कर कसरी तिर्ने ?

१. सर्वप्रथम पुरानो कर तिरेको रशिद हेर्ने :
त्यस मार्फत तपाइले करदाता संकेत नम्बर(रशिदको माथिल्लो भागको बायाँ पट्टि ) तथा आन्तरिक संकेत नम्बर (रशिदको माथिल्लो भागको दायाँ पट्टि) पत्ता लगाउन सक्नु हुन्छ |

२. अनलाईन पोर्टल eservice.butwalmun.gov.np मा जानुहोस |

३. "नयाँ आन्तरिक संकेत न. थाहा पाउन यहाँ क्लिक गर्नुहोस" मा थिच्नुहोस् |

४. स्टेप १ मा पत्ता लगाए अनुसार करदाता संकेत न. तथा आन्तरिक संकेत न. राख्नुहोस :

त्यस पछी सिस्टमले तपाईलाई नयाँ आन्तरिक संकेत नम्बर दिने छ |

५. त्यसपछि "नयाँ प्रयोगकर्ता ? यहाँ दर्ता गर्नुहोस्" मा थिच्नुहोस् |

६. दर्ता गर्नुहोस |

७. लगिन गर्नको लागि युजरनेम को ठाउँमा नया आन्तरिक संकेत राख्नुस तथा पासवर्ड राख्नुहोस |

८. लगिन गरिसकेपछि " करदाता " ( माथिदेखि बायाँ पट्टि) थिच्नुहोस |

९. "भुक्तानी" मा थिच्नुहोस |

१०. त्यसपछि "मुल्यांकन" मा "+" थिच्नुहोस |

११. सम्पति कर / ब्यबसाय कर choose गरेर मुल्यांकन गर्नुहोस |

१२. कर तिर्नको लागि आफुले चाहे अनुसारको सेवा-प्रदायक छनौट गरि तिर्नुहोस |

१३. सेवा प्रदायकको एप मार्फत तिर्नको लागि करदाता न. मा नयाँ संकेत नम्बर राख्नुहोला |

नोट : यदि यस प्रणाली सम्बन्धि कुनै गुनाशो हरु छ भने [email protected] मा मेल गर्नुहोला | सकेसम्म गुनासोहरुलाई सम्बोधन गर्ने प्रयास गरिनेछ |

Video Link : https://drive.google.com/file/d/1MDFJK9KW6X0rzKlR4AdsgH4QaMZQY14w/view

सार्वजनिक विदा बारे सुचना !!!
20/07/2021

सार्वजनिक विदा बारे सुचना !!!

काेराेनाबिरूद्धकाे भेराेसेल खाेपका लागि बुटवलका यी केन्द्रमा साउन १ र २ गते पुग्नुस् है ।
14/07/2021

काेराेनाबिरूद्धकाे भेराेसेल खाेपका लागि बुटवलका यी केन्द्रमा साउन १ र २ गते पुग्नुस् है ।

राजश्व सेवा बन्द रहने सम्बन्धि सुचना ।
14/07/2021

राजश्व सेवा बन्द रहने सम्बन्धि सुचना ।

सुचना !!!       सुचना    !!!   सुचना   !!!
13/07/2021

सुचना !!! सुचना !!! सुचना !!!

सुचना !!!       सुचना    !!!   सुचना   !!!
08/07/2021

सुचना !!! सुचना !!! सुचना !!!

सुचना !!!       सुचना    !!!   सुचना   !!!
06/07/2021

सुचना !!! सुचना !!! सुचना !!!

सुचना !!!       सुचना    !!!   सुचना   !!!
16/06/2021

सुचना !!! सुचना !!! सुचना !!!

सुचना !!!       सुचना    !!!   सुचना   !!!
13/06/2021

सुचना !!! सुचना !!! सुचना !!!

!!! खोपको सूचना !!!
09/06/2021

!!! खोपको सूचना !!!

सुचना सुचना सुचना आदरणीय वाडबासी भोलि 2078/2/25गते बिहान 10बजे देखि बुद्ध नगर शहरी स्वास्थ्य केन्द्र बुटवल 11मा कोरोना व...
07/06/2021

सुचना सुचना सुचना
आदरणीय वाडबासी भोलि 2078/2/25
गते बिहान 10बजे देखि बुद्ध नगर शहरी स्वास्थ्य केन्द्र बुटवल 11मा कोरोना विरूद्ध को खोप दिने हुदा 62/देखि 64 बर्ष उमेरका महानुभावहरु आफ्नो नागरिकता लिई जानुहुन अनुरोध छ ।।

30/05/2021

Contact Tracingमा पर्नुभएका सम्पुर्ण वार्ड बासीलाई यहीँ जेष्ठ १८ र २० गते शहरी स्वास्थ केन्द्र बु.उ.न.पा-११मा नि:शुल्क PCR Test गरिने जानकारि गराउदछौ ।

21/02/2021
17/12/2020
संविधान दिवस सम्बन्धमा
18/09/2020

संविधान दिवस सम्बन्धमा

02/09/2020

Address

Butwal
32907

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97771534711

Alerts

Be the first to know and let us send you an email when Butwal Submetropolitan Ward 9 बुटवल उपमहानगरपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Butwal Submetropolitan Ward 9 बुटवल उपमहानगरपाल: