Rupandehi District A.G Youth Fellowship

Rupandehi District A.G Youth Fellowship Rupandehi District A.G. Youth Fellowship is the official youth ministry of the Assemblies of God (A.G.) Churches in Rupandehi District, Lumbini Province, Nepal.

“धर्मशास्त्र अध्ययनको अन्तिम लक्ष्य विवाद जित्नु होइन, तर परमेश्वरलाई अझ गहिरोसँग जान्नु हो। जब हाम्रो ज्ञानले प्रेम, नम...
22/07/2026

“धर्मशास्त्र अध्ययनको अन्तिम लक्ष्य विवाद जित्नु होइन, तर परमेश्वरलाई अझ गहिरोसँग जान्नु हो। जब हाम्रो ज्ञानले प्रेम, नम्रता र सेवाभाव उत्पन्न गर्छ, तब मात्र त्यो ज्ञानले आफ्नो सही उद्देश्य पूरा गरेको हुन्छ।” Rupandehi District A.G Youth Fellowship

“परमेश्वरको सत्य आजका परिस्थितिहरूले परिवर्तन गर्न सक्दैन। संसार बदलिन सक्छ, मानिसको विचार बदलिन सक्छ, तर परमेश्वरको वचन...
19/07/2026

“परमेश्वरको सत्य आजका परिस्थितिहरूले परिवर्तन गर्न सक्दैन। संसार बदलिन सक्छ, मानिसको विचार बदलिन सक्छ, तर परमेश्वरको वचन सधैं स्थिर रहन्छ। त्यसैले विश्वासीको आशा क्षणिक परिस्थितिमा होइन, अनन्त परमेश्वरमा आधारित हुन्छ।” Rupandehi District A.G Youth Fellowship

“मानिसको जीवनको सर्वोच्च उद्देश्य आफ्नै महिमा खोज्नु होइन, तर परमेश्वरको महिमा प्रकट गर्नु हो। जब विश्वासीले आफ्नो इच्छा...
15/07/2026

“मानिसको जीवनको सर्वोच्च उद्देश्य आफ्नै महिमा खोज्नु होइन, तर परमेश्वरको महिमा प्रकट गर्नु हो। जब विश्वासीले आफ्नो इच्छा, योजना र सफलतालाई परमेश्वरको अधीनमा समर्पण गर्छ, तब उसको जीवन साँचो अर्थमा धन्य हुन्छ।” Rupandehi District A.G Youth Fellowship

“मानिसले आफूलाई सही रूपमा तब मात्र बुझ्न सक्छ जब उसले परमेश्वरलाई चिन्छ। परमेश्वरको पवित्रता देख्दा हाम्रो पाप प्रकट हुन...
15/07/2026

“मानिसले आफूलाई सही रूपमा तब मात्र बुझ्न सक्छ जब उसले परमेश्वरलाई चिन्छ। परमेश्वरको पवित्रता देख्दा हाम्रो पाप प्रकट हुन्छ, र उहाँको अनुग्रह देख्दा हाम्रो आशा पुनः जीवित हुन्छ।” Rupandehi District A.G Youth Fellowship

NTC Admission is opened. The classes begin from August 3rd 2026. Please apply soon. Principal Dr Bal Krishna Sharma  984...
14/07/2026

NTC Admission is opened. The classes begin from August 3rd 2026. Please apply soon.
Principal Dr Bal Krishna Sharma 9841393070

“परमेश्वरलाई चिन्नु कुनै सामान्य ज्ञान प्राप्त गर्नु होइन; यो जीवनलाई रूपान्तरण गर्ने सत्यसँग भेट गर्नु हो। जति धेरै मान...
08/07/2026

“परमेश्वरलाई चिन्नु कुनै सामान्य ज्ञान प्राप्त गर्नु होइन; यो जीवनलाई रूपान्तरण गर्ने सत्यसँग भेट गर्नु हो। जति धेरै मानिसले परमेश्वरको पवित्रता, प्रेम, न्याय र अनुग्रहलाई बुझ्छ, उति नै उसको हृदय नम्र हुन्छ, विश्वास दृढ हुन्छ, र जीवन आराधनामा परिणत हुन्छ।” Rupandehi District A.G Youth Fellowship

“ख्रीष्टियन विश्वास केवल भावनामा आधारित छैन; यो परमेश्वरको प्रकट गरिएको सत्यमा आधारित छ।” Rupandehi District A.G Youth F...
01/07/2026

“ख्रीष्टियन विश्वास केवल भावनामा आधारित छैन; यो परमेश्वरको प्रकट गरिएको सत्यमा आधारित छ।” Rupandehi District A.G Youth Fellowship

“परमेश्वरको अनुग्रहले केवल हाम्रो दोष क्षमा गर्दैन; यसले हाम्रो हृदयलाई पनि परिवर्तन गर्छ। जहाँ अनुग्रहले शासन गर्छ, त्य...
29/06/2026

“परमेश्वरको अनुग्रहले केवल हाम्रो दोष क्षमा गर्दैन; यसले हाम्रो हृदयलाई पनि परिवर्तन गर्छ। जहाँ अनुग्रहले शासन गर्छ, त्यहाँ नयाँ इच्छा, नयाँ प्रेम र नयाँ जीवन जन्मिन्छ।” ✝️📖🙏 Rupandehi District A.G Youth Fellowship

“परमेश्वरको नाम, स्वभाव, व्यक्तित्व, कार्य, उहाँका कामहरू र अस्तित्वको अध्ययन गर्नु नै परमेश्वरका सन्तानले गर्न सक्ने सब...
26/06/2026

“परमेश्वरको नाम, स्वभाव, व्यक्तित्व, कार्य, उहाँका कामहरू र अस्तित्वको अध्ययन गर्नु नै परमेश्वरका सन्तानले गर्न सक्ने सबैभन्दा उच्च विज्ञान, महान् चिन्तन र सर्वोच्च दर्शन हो।”:- Rupandehi District A.G Youth Fellowship

📢 Leadership Training Center (LTC) मा Admission Open – 2026 📢🌿 सीमित सिट – आजै आवेदन दिनुहोस्! 🌿के तपाईं आफ्नो जीवनलाई अ...
07/06/2026

📢 Leadership Training Center (LTC) मा Admission Open – 2026 📢
🌿 सीमित सिट – आजै आवेदन दिनुहोस्! 🌿
के तपाईं आफ्नो जीवनलाई अर्थपूर्ण, उद्देश्यपूर्ण र प्रभावशाली बनाउन चाहनुहुन्छ?
अब तपाईंको लागि सुनौलो अवसर आएको छ!
🎓 Leadership Training Center (LTC) ले 2026 का लागि नयाँ विद्यार्थी भर्ना खुला गरेको छ।
✨ हाम्रा विशेषताहरू:
✔️ अनुभवी र योग्य शिक्षकद्वारा गहिरो Theology शिक्षा
✔️ शान्त, सुन्दर र आत्मिक वृद्धि हुने वातावरण
✔️ ज्ञानसँगै सीप विकास गर्ने अवसर
🛠️ उपलब्ध तालिमहरू:
• ✂️ सिलाइ (Tailoring)
• 💻 कम्प्युटर शिक्षा
• 🎵 संगीत (Music Course)
• 🔌 हाउस वायरिङ
• 🌱 कृषि (Agriculture)
• 🗣️ अंग्रेजी भाषा (English Language)
• र अन्य धेरै सीपमूलक तालिमहरू
👉 यहाँ तपाईंले केवल पढाइ मात्र होइन,
नेतृत्व, चरित्र, सेवा र जीवन परिवर्तन सिक्नुहुनेछ।
📍 आउनुहोस्, सिक्नुहोस्, बढ्नुहोस्, र अरूलाई पनि प्रभाव पार्नुहोस्।
⚠️ सिट सीमित भएकाले ढिला नगर्नुहोस्!
📞 थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्।
👉 LTC – जहाँ भविष्य तयार हुन्छ, परमेश्वरकाे राज्यको निम्ती ।

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Rupandehi District A.G Youth Fellowship posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share