चिरन

चिरन #श्रीगणेशायनमः🙏🩷

17/08/2026

तिमीले गरेको सहयोग स्वेच्छाले थियो भने पछि किन प्रचार गर्छौ ? मैले गरेको सहयोग त हिसाबमा होइन, मनमा पनि राख्दिन ।

14/08/2026

चोट बुझ्न खोज्छौ भने, पहिले मेरो पुरानो घाउको गहिराइ बुझेर आऊ-दुखाइको पाठ मैले तिमीभन्दा पहिल्यै पढिसकेको छु ।

13/08/2026

हरेक गल्ती मेरा थिएनन्,
तर दोष थोपर्नेहरूलाई
सधैं म नै सजिलो थिएँ।

12/08/2026
10/08/2026

ढोरपाटन टिकाधाराबाट है ।
#ढोरपाटन

आशु बगाएर निभाएको सम्बन्ध मनसम्म पुग्न सक्दैन ।🌺🙏 #ढोरपाटन
08/08/2026

आशु बगाएर निभाएको सम्बन्ध मनसम्म पुग्न सक्दैन ।🌺🙏
#ढोरपाटन

07/08/2026

#ढोरपाटन


06/08/2026

घाउमा मलम लगाएर पाएको खुसी,
सायद जीवनभर सम्झिरहने सबैभन्दा सुन्दर खुसी हो ।
🌿🙏

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when चिरन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share