The Council of Gen Z Rupandehi,Nepal

The Council of Gen Z Rupandehi,Nepal ! !! !!!
“—A Voice Against Corruptions ”
[email protected]

06/06/2026

फिफा विश्वकप २०२६ खेल तालिका (नेपाली समय अनुसार)
⚽️
​समूह A
​जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे
​जेठ २९: दक्षिण कोरिया VS चेक रिपब्लिक — राति ७:४५ बजे
​असार ४: चेक रिपब्लिक VS दक्षिण अफ्रिका — राति ९:४५ बजे
​असार ५: मेक्सिको VS दक्षिण कोरिया — राति ६:४५ बजे
​असार ११: दक्षिण अफ्रिका VS दक्षिण कोरिया — राति ६:४५ बजे
​असार ११: चेक रिपब्लिक VS मेक्सिको — राति ६:४५ बजे
​समूह B
​जेठ ३०: क्यानाडा VS बोस्निया — राति १२:४५ बजे
​जेठ ३१: कतार VS स्विट्जरल्याण्ड — राति १२:४५ बजे
​असार ५: स्विट्जरल्याण्ड VS बोस्निया — राति १२:४५ बजे
​असार ५: क्यानाडा VS कतार — राति ३:४५ बजे
​असार ११: स्विट्जरल्याण्ड VS क्यानाडा — राति १२:४५ बजे
​असार ११: बोस्निया VS कतार — राति १२:४५ बजे
​समूह C
​जेठ ३१: ब्राजिल VS मोरक्को — राति ३:४५ बजे
​जेठ ३१: हाइटी VS स्कटल्याण्ड — राति ६:४५ बजे
​असार ६: स्कटल्याण्ड VS मोरक्को — राति ३:४५ बजे
​असार ६: ब्राजिल VS हाइटी — राति ६:१५ बजे
​असार ११: मोरक्को VS हाइटी — राति ३:४५ बजे
​असार ११: स्कटल्याण्ड VS ब्राजिल — राति ३:४५ बजे
​समूह D
​जेठ ३०: अमेरिका VS पराग्वे — राति ६:४५ बजे
​जेठ ३१: अष्ट्रेलिया VS टर्किए — राति ९:४५ बजे
​असार ६: अमेरिका VS अष्ट्रेलिया — राति १२:४५ बजे
​असार ६: टर्किए VS पराग्वे — राति ८:४५ बजे
​असार १२: टर्किए VS अमेरिका — राति ७:४५ बजे
​असार १२: पराग्वे VS अष्ट्रेलिया — राति ७:४५ बजे
​समूह E
​जेठ ३१: जर्मनी VS कुराकाओ — राति १०:४५ बजे
​असार १: आइभोरी कोस्ट VS इक्वेडर — राति ४:४५ बजे
​असार ७: जर्मनी VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार ७: इक्वेडर VS कुराकाओ — राति ५:४५ बजे
​असार १२: कुराकाओ VS आइभोरी कोस्ट — राति १:४५ बजे
​असार १२: इक्वेडर VS जर्मनी — राति १:४५ बजे
​समूह F
​असार १: नेदरल्याण्ड्स VS जापान — राति १:४५ बजे
​असार १: स्वीडेन VS ट्युनिसिया — राति ७:४५ बजे
​असार ६: नेदरल्याण्ड्स VS स्वीडेन — राति १०:४५ बजे
​असार ७: ट्युनिसिया VS जापान — राति ९:४५ बजे
​असार १२: ट्युनिसिया VS नेदरल्याण्ड्स — राति ४:४५ बजे
​असार १२: जापान VS स्वीडेन — राति ४:४५ बजे
​समूह G
​असार २: बेल्जियम VS इजिप्ट — राति १२:४५ बजे
​असार २: इरान VS न्युजिल्याण्ड — राति ६:४५ बजे
​असार ८: बेल्जियम VS इरान — राति १२:४५ बजे
​असार ८: न्युजिल्याण्ड VS इजिप्ट — राति ६:४५ बजे
​असार १३: न्युजिल्याण्ड VS बेल्जियम — राति ८:४५ बजे
​असार १३: इजिप्ट VS इरान — राति ८:४५ बजे
​समूह H
​असार १: textस्पेन VS केप भर्डे — राति ९:४५ बजे
​असार २: साउदी अरेबिया VS उरुग्वे — राति ३:४५ बजे
​असार ७: textस्पेन VS साउदी अरेबिया — राति ९:४५ बजे
​असार ८: उरुग्वे VS केप भर्डे — राति ३:४५ बजे
​असार १३: केप भर्डे VS साउदी अरेबिया — राति ५:४५ बजे
​असार १३: उरुग्वे VS स्पेन — राति ५:४५ बजे
​समूह I
​असार ३: फ्रान्स VS सेनेगल — राति १२:४५ बजे
​असार ३: इराक VS नर्वे — राति ३:४५ बजे
​असार ९: फ्रान्स VS इराक — राति २:४५ बजे
​असार ९: नर्वे VS सेनेगल — राति ५:४५ बजे
​असार १३: नर्वे VS फ्रान्स — राति १२:४५ बजे
​असार १३: सेनेगल VS इराक — राति १२:४५ बजे
​समूह J
​असार ३: अर्जेन्टिना VS अल्जेरिया — राति ६:४५ बजे
​असार ३: अस्ट्रिया VS जोर्डन — राति ९:४५ बजे
​असार ८: अर्जेन्टिना VS अस्ट्रिया — राति १०:४५ बजे
​असार ९: जोर्डन VS अल्जेरिया — राति ८:४५ बजे
​असार १४: अल्जेरिया VS अस्ट्रिया — राति ७:४५ बजे
​असार १४: जोर्डन VS अर्जेन्टिना — राति ७:४५ बजे
​समूह K
​असार ३: पोर्चुगल VS डीआर कंगो — राति १०:४५ बजे
​असार ४: उज्बेकिस्तान VS कोलम्बिया — राति ७:४५ बजे
​असार ९: पोर्चुगल VS उज्बेकिस्तान — राति १०:४५ बजे
​असार १०: कोलम्बिया VS डीआर कंगो — राति ७:४५ बजे
​असार १४: कोलम्बिया VS पोर्चुगल — राति ५:१५ बजे
​असार १४: डीआर कंगो VS उज्बेकिस्तान — राति ५:१५ बजे
​समूह L
​असार ४: इङ्गल्याण्ड VS क्रोएसिया — राति १:४५ बजे
​असार ४: घाना VS पानामा — राति ४:४५ बजे
​असार १०: इङ्गल्याण्ड VS घाना — राति १:४५ बजे
​असार १०: पानामा VS क्रोएसिया — राति ५:४५ बजे
​असार १४: पानामा VS इङ्गल्याण्ड — राति २:४५ बजे
​असार १४: क्रोएसिया VS घाना — राति २:४५ बजे
​🏆 नकआउट चरण (Knockout Stage)
​राउण्ड अफ ३२: असार १५ देखि असार २० सम्म
​राउण्ड अफ १६: असार २० देखि असार २४ सम्म
​क्वार्टरफाइनल: असार २६ देखि असार २८ सम्म
​सेमिफाइनल: असार ३१ र असार ३२ मा
​तेस्रो स्थानको खेल: साउन ३ गते
​फाइनल खेल: साउन ४ गते, मध्यरात १२:४५ बजे

रुपन्देहिमा लु चल्ने संभावनाजल तथा मौसम विज्ञान विभागका अनुसार आगामी ३ दिन मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स...
05/06/2026

रुपन्देहिमा लु चल्ने संभावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी ३ दिन मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम तातो लहर (Heat wave) हुने सम्भावना छ।सोही अवधिमा, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो दिन (Hot days) हुने सम्भावना छ।
विभागका अनुसार ती प्रदेशका तराई भू-भागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने सम्भावना छ।
अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्नसक्ने भएकोले सतर्कता अपनाउनु हुन प्राधिकरण अनुरोध गर्दछ।
पिडिएफका लागि लिङ्कः https://ndrrma.gov.np/np/pressnote/60
PMO Nepal हेलो गृह मन्त्रालय

01/06/2026

संसद बैठक सकिएर बाहिरिने क्रममा प्रतिनिधिसभा सदस्य (सदन) माननीय बसुमाया तामाङ भर्याङबाट लडेर घाइते हुनुभएको छ।
सदन बिदा भएर ओर्लिने क्रममा भर्याङको दुई खुड्किलो तल खुट्टा चिप्लिएर उहाँ अचानक लड्नुभएको हो। घटना लगत्तै उपस्थित माननीय र माननीय अफ्साना बानु लगायतले उहाँको उद्धार गरी उपचारका लागि तत्काल ट्रमा अस्पताल पुर्‍याउनुभएको थियो।
अस्पताल स्रोतका अनुसार अहिले माननीय तामाङको स्वास्थ्य अवस्था सामान्य र सुधारोन्मुख रहेको छ। उहाँलाई कुनै गम्भीर बाहिरी चोट नलागेको भए पनि पुरानो मुटु सम्बन्धी रोगका कारण अचानक चक्कर लागेर बुढो खुड्किलोबाट खुट्टा चिप्लिन पुगेको चिकित्सकहरूले प्रारम्भिक निष्कर्ष निकालेका छन्।
अहिले उहाँ चिकित्सकको निगरानीमा रहनुभएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

31/05/2026

६२/६३ को जनआन्दोलन भर्सेस आजको 'Gen Z' विद्रोह: आखिर जनआन्दोलन घोषणा गर्न के ले रोक्दैछ? Thank you very much Honorable अफ्साना बानु

बालेन सरकारको निर्देशनमा नेपाल प्रहरीको ऐतिहासिक अपरेसन : भारतमा ब न्धक बनाइएका ४५३ नेपालीको सकुशल उद्धारनेपाल प्रहरीले ...
31/05/2026

बालेन सरकारको निर्देशनमा नेपाल प्रहरीको ऐतिहासिक अपरेसन : भारतमा ब न्धक बनाइएका ४५३ नेपालीको सकुशल उद्धार
नेपाल प्रहरीले अहिलेसम्मकै ठूलो उद्धार अभियान सञ्चालन गर्दै भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट ब न्धक बनाइएका करिब ४५३ नेपाली नागरिकको सकुशल उद्धार गरेको छ। भारतीय प्रहरीको समन्वय र सहयोगमा उद्धार गरिएका सबै नेपालीलाई भैरहवास्थित जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा ल्याइएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार पीडितहरूलाई विभिन्न प्रलोभनमा पारेर भारत लगिएको र त्यहाँ ब न्धक बनाएर राखिएको खुलेको छ। घटनामा संलग्न मानव तस्करी गिरोहको पहिचान, पीडितलाई भारत पुर्‍याउने तरिका तथा उनीहरूलाई राखिएको अवस्थाबारे नेपाल प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
***n

📊 आर्थिक वर्ष 2083/84 को बजेटमा गरिएका महत्वपूर्ण केही कार्यहरू :✅ बजेटको आकार : 21 खर्ब 24 अर्ब✅ सरकारी कर्मचारीको तलब ...
29/05/2026

📊 आर्थिक वर्ष 2083/84 को बजेटमा गरिएका महत्वपूर्ण केही कार्यहरू :

✅ बजेटको आकार : 21 खर्ब 24 अर्ब
✅ सरकारी कर्मचारीको तलब 21 प्रतिशतले बढाइयो
✅ शेयर बजारमा इन्ट्रा-डे, सर्टसेल कारोबार सुरु हुने
✅ नर्सको रात्रि डिउटी भत्ता दोब्बर
✅ निजगढ विमानस्थलको लगानी मोडालिटी 6 महिनामा गर्ने घोषणा
✅ 1200 मेगावाटको बुढीगण्डकी आयोजना कम्पनी मोडेलमा अघि बढाइने
✅ सामाजिक सुरक्षा भत्ता त्याग्न आह्वान गरिने
✅ अब नेपालीले विदेशमा पनि लगानी गर्न पाउने
✅ 2 करोडसम्म लगानी गर्ने किसानलाई 40 प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने
✅ पूँजीगत लाभकर अब अन्तिम हुने, गैर-आवासीय नेपालीलाई दोस्रो बजार खुला गरिने
✅ सरकारले नेपाल टेलिकमको शेयर बेच्ने
✅ नेपाल टेलिकममा सरकारको स्वामित्व ६६ प्रतिशतमा झारिने, बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिने
✅ HIDCL लाई अन्य संस्थासँग मर्जर गरिने
✅ नेपाल विद्युत् प्राधिकरणको पुनसंरचना गरिने
✅ काठमाडौं-तराई फास्ट ट्र्याकका लागि 17 अर्ब 64 करोड बजेट
✅ पूर्व-पश्चिम राजमार्गका लागि 37 अर्ब 46 करोड बजेट
✅ संस्कृति तथा पर्यटन क्षेत्रका लागि 7 अर्ब 34 करोड बजेट

Help post !!!
29/05/2026

Help post !!!

Address

Lumbini Province
Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when The Council of Gen Z Rupandehi,Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category