CERT Dolakha

CERT Dolakha Community Emergency Response.

07/09/2026

खोज तथा उद्धारकर्ता थिर बहादुर खड्काले देखेको भोटेकोशी बाढी । Thir ...

20/08/2026
सूचना!  सूचना!! सूचना!!जिरी लामोसाघु सडक खण्ड अन्तर्गत जिल्ला दोलखा जिरी नगरपालिका वडा नं.०७ कलङ स्थितमा सडक भासिएर जिर्...
10/08/2026

सूचना! सूचना!! सूचना!!
जिरी लामोसाघु सडक खण्ड अन्तर्गत जिल्ला दोलखा जिरी नगरपालिका वडा नं.०७ कलङ स्थितमा सडक भासिएर जिर्ण भई जुनसुकै वेलामा सवारी आवतजावत अवरुद्द हुने सम्भावना भएकोले सवारी साधन तथा सर्वसाधारणमा सतर्कता अपनाउन इलाका प्रहरी कार्यालय जिरी दोलखा हार्दिक अनुरोध गर्दछौं।

दोलखा, मिति २०८३/०४/२५ गते गत वर्ष हिम पहिरोमा परेकाहरुको हिजो २४ गते बिहान ०९:३० बजेको समयमा हेलि एभरेस्टले दोलखाको रोल...
10/08/2026

दोलखा, मिति २०८३/०४/२५ गते
गत वर्ष हिम पहिरोमा परेकाहरुको हिजो २४ गते बिहान ०९:३० बजेको समयमा हेलि एभरेस्टले दोलखाको रोल्वालिङ अन्तर्गत यलुङ रि हिमालको आधारशिविरबाट ल्याएको ५ जनाको शव गौरिशंकर गा.पा. ९ ना गाँउमा ल्याई राखीएकोमा आज २५ गते बिहान १०:०० बजेको समय ना-गाउंबाट ३ वटा लास लिएर बिगु- १ गंगोर स्थित अपर तामाकोसी हाइड्रोपावरको कार्यालयको प्रांगणमा झारेर पुन: २ वटा लास लिन हेलिकप्टर ना गाउं गएको र करिब ११:१० बजे उतैबाट २ वटा शव लिएर रामेछाप उडेर त्यहाँ फ्युल हाली रामेछापबाटै काठमाण्डौ टिचिङ अस्पतालको लागी गएको । साथै हेलि एभरेस्ट कै हेलिकप्टर आएर करिब १२.१५ बजे तिर गंगोरबाट ३ शव राखी १ शव चरिकोट झारी बाकी २ शव काठमाण्डौ टिचिङ अस्पतालको लागी गएको छ ।

जल तथा मौसम विज्ञान बिभाग ले भोलि र पर्सि देश का विभिन्न ठाउँमा हावाहुरी र केही ठाँउ मा वर्षा ( हल्का देखि मध्यम अनि केह...
28/04/2026

जल तथा मौसम विज्ञान बिभाग ले भोलि र पर्सि देश का विभिन्न ठाउँमा हावाहुरी र केही ठाँउ मा वर्षा ( हल्का देखि मध्यम अनि केही क्षेत्र भारी वर्षा) को पुर्वानुमान गरेको छ।

बुधबारदेखि बिहिवार प्रायः सबै ठाउँमा केही बेर वर्षा हुने, हावाहुरी चल्ने तर ठाउँ अनुसार समय फरक फरक हुने संभावना छ। बढी असर भोलि साझ देखि पर्सि बिहान हुने देखिन्छ पश्चिम मा बढी हावाहुरी तर पुर्वी भाग मा दुबै ( हावाहुरी अनि वर्षा) को संभावना ।

28/04/2026

Good News : सडक दुर्घटनाका घाइतेलाई उद्धार गर्दा झेल्नुपर्ने कानुनी झमेला र प्रहरीको अनावश्यक सोधपुछको डरलाई अन्त्य गर्न सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ। प्रस्तावित विधेयकको दफा ५० मा 'असल उद्धारकर्ता' लाई कानुनी संरक्षण दिँदै कसैले निस्वार्थ भावनाले घाइतेको उद्धार गर्दा वा अस्पताल लैजाँदा घाइतेको मृ'त्यु भएमा समेत उद्धारकर्तामाथि कुनै पनि देवानी वा फौजदारी कार'बाही नचलाइने स्पष्ट व्यवस्था गरिएको छ। यसका साथै, अस्पतालहरूले पनि घाइतेका आफन्त नआएको वा खर्च नभएको बहानामा उपचार रोक्न नपाउने र अनिवार्य रूपमा प्रारम्भिक उपचार गर्नुपर्ने बाध्यात्मक व्यवस्था मस्यौदामा राखिएको छ, जसले नागरिकलाई निडर भएर मानवीय सेवामा लाग्न प्रोत्साहित गर्नेछ।

यो विधेयक कानुन बनेर आएपछि यसको प्रभावकारी कार्यान्वयन र आम नागरिकमा यसबारे व्यापक जनचेतना फैलाउनु जरुरी छ। जब मानिसहरूले "मलाई प्रहरीले दुःख दिँदैन" भन्ने कुरामा पूर्ण विश्वास गर्छन्, तब मात्र सडकमा हुने अनाहकको मृत्युदर घटाउन सकिन्छ।

यो विधेयक कार्यान्वयनमा आएपछि तपाईँलाई सडक दुर्घटनाको अवस्थामा सहयोग गर्न कत्तिको सहज महसुस होला जस्तो लाग्छ?

आगामी प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले विपद् न्यूनीकरण तथा दीर्घकालीन विकासक...
05/02/2026

आगामी प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले विपद् न्यूनीकरण तथा दीर्घकालीन विकासका लागि निम्न विषय तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउन आवश्यक छ।

02/02/2026
🔥 Critical Actions You Need to Escape a Smoke-Filled HomeSave Your Life During a House FireWhen a home fills with smoke,...
19/11/2025

🔥 Critical Actions You Need to Escape a Smoke-Filled Home

Save Your Life During a House Fire

When a home fills with smoke, survival depends on quick action, clear thinking, and understanding how smoke behaves. This simple acronym can guide you in the most dangerous moments:

G — Get a mask or wet towel.

If you don’t have a mask, use a wet towel or cloth. It won’t block everything, but it can help reduce inhalation of hot gases and toxic smoke particles.

C — Cover your nose and mouth.

Protecting your airway is priority. Thick smoke contains harmful chemicals that can cause unconsciousness in minutes. Keep your mouth and nose covered as you move.

C — Crawl low on the floor.

Smoke and heat rise fast. The air closer to the floor is cooler, cleaner, and more breathable. Crawling keeps you in the survivable layer and prevents inhaling deadly gases.

A — Anticipate zero visibility.

In many structure fires, smoke becomes so dense you may not even see your hands. Stay calm. Keep one hand on the wall or floor to guide yourself toward the exit.

I — Immediately exit the house.

Once you detect fire or heavy smoke, don’t waste time. Leave the house immediately and do not return for belongings.
Call emergency services once you are safely outside.

In every fire, you don’t get second chances.
Know the steps. Act fast. Stay low. Save your life.
Your safety starts long before the flames — it starts with awareness.

आगलागीका प्रमुख कारणहरुमध्ये ग्यास लिक पनि एक हो। के तपाई हामीले सुरक्षित रुपमा ग्यास प्रयोग गरिरहेका छौं ?
19/11/2025

आगलागीका प्रमुख कारणहरुमध्ये ग्यास लिक पनि एक हो। के तपाई हामीले सुरक्षित रुपमा ग्यास प्रयोग गरिरहेका छौं ?

Address

Dolakha
Charikot

Telephone

+9779844427660

Website

Alerts

Be the first to know and let us send you an email when CERT Dolakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to CERT Dolakha:

Shortcuts

Share