21/08/2026
मौरीपालन विकास केन्द्र, भण्डारा चितवनद्वारा बागमती प्रदेश भरका मौरीपालन कृषक,कृषक समूह, सहकरी तथा निजी उद्यमी लाई ५०% अनुदानमा मौरीपालन सामग्रीहरु जस्तै :आधारचाका , महमदानी वितरण कार्यक्रम सम्बन्धी प्रस्ताव आह्वानकाे सूचना।
आवेदन दिने अन्तिम मिति: २०८३/०६/०१
Sashi Khaniya
Kabita Uprety
खैरहनी नगरपालिका, चितवन