Mero Pyaaro Chitwan

Mero Pyaaro Chitwan नारायणीको पानी जस्तै सङ्लो चितवन । । ।

10/05/2026
10/05/2026

Chitwan bata nai higher education ko lagi trustable consultancy

25/04/2026

Real homeless in KTM

राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ । Checkout comment
24/04/2026

राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ । Checkout comment

16/04/2026

Kura yasto aayo 💪

Proud moment 💪
15/04/2026

Proud moment 💪

Happy new year to all 🎂
13/04/2026

Happy new year to all 🎂

सामाजिक सञ्जालमा देखिएको काठमाडौंको चन्द्रागिरि नगरपालिका ८ झम्सिखेल स्थितमा एक मानिसलाई हातपात, लछार पछार गरि हेलमेट सम...
08/04/2026

सामाजिक सञ्जालमा देखिएको काठमाडौंको चन्द्रागिरि नगरपालिका ८ झम्सिखेल स्थितमा एक मानिसलाई हातपात, लछार पछार गरि हेलमेट समेतले प्रहार गरेको भिडियोको सम्बन्धमा उक्त घटनामा संलग्न ४ जनालाई तत्कालै नेपाल प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसूरमा दिन ५ को म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको ।

#नेपालप्रहरी
Source Nepal Police

काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एकजना फ्रान्सेली नागिरक वेवारिसे अवस्थामा रहेको भिडियोको सम्बन्धमा निम्न व्यहोरा जानकारी ...
08/04/2026

काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एकजना फ्रान्सेली नागिरक वेवारिसे अवस्थामा रहेको भिडियोको सम्बन्धमा निम्न व्यहोरा जानकारी गराउन चाहन्छौँ:

१. निज विगत ६ बर्ष देखि आफ्नो नेपाली श्रीमती सहित नेपालमा बस्दै आएको,
२. आर्थिक कारणले गर्दा निज हरुले आफ्नो पासपोर्ट, मोबाईल, ल्यापटप लगायत अन्य सामानहरु आफू बसेको होटलमा छोडी हिडेको,
३. निजलाई सुरक्षित साथ अध्यागमन बिभागमा बुझाईएको छ,
४. साथै निज सङ्ग सोधपुछ गर्दा निजको सामान चोरी वा लुटपाट नभएको खुल्न आएको हुदा कुनै पनि तस्विर वा भिडियोको वास्तविकता नबुझी सामाजिक संजालमा शेयर नगर्न, केहि लाइक्स वा भ्युजको लागि भ्रम र आफवाह फैलाउने कार्य निरुत्साहित गर्न पनि अनुरोध गर्दछौं।

सो भिडियो हामीलाई पठाइ जानकारी गराउनुहुने सबैमा धन्यवाद व्यक्त गर्दछौँ ।
Source Nepal Police

03/04/2026

Bichara 🥲🥲

Address

Chitwan
Chitwan

Website

Alerts

Be the first to know and let us send you an email when Mero Pyaaro Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mero Pyaaro Chitwan:

Shortcuts

Share