राष्ट्रिय परीक्षा बोर्ड डडेल्धुरा NEB Dadeldhura

  • Home
  • Nepal
  • Dadeldhura
  • राष्ट्रिय परीक्षा बोर्ड डडेल्धुरा NEB Dadeldhura

राष्ट्रिय परीक्षा बोर्ड डडेल्धुरा NEB Dadeldhura नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय, डडेल्धुरा।

विषय दर्ता फाराम भर्ने सम्बन्धित सूचना!
03/09/2026

विषय दर्ता फाराम भर्ने सम्बन्धित सूचना!

Notice!
29/08/2026

Notice!

29/08/2026
शैक्षिक सत्र २०८३/०८४ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका
19/08/2026

शैक्षिक सत्र २०८३/०८४ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका

💐 हार्दिक बधाई तथा शुभकामना! 💐राष्ट्रिय परीक्षा बोर्ड, डडेल्धुरामा करिब ४ वर्ष सेवागरी राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी...
14/08/2026

💐 हार्दिक बधाई तथा शुभकामना! 💐
राष्ट्रिय परीक्षा बोर्ड, डडेल्धुरामा करिब ४ वर्ष सेवागरी राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरमा सरुवा भई जानुभएकोमा प्रशासन सहायक श्री रमेश बहादुर खड्काज्यू लाई यस कार्यालय परिवारको तर्फबाट हार्दिक बधाई व्यक्त गर्दछौँ।
डडेल्धुरा कार्यालयमा रहँदा उहाँले पुर्‍याउनुभएको उत्कृष्ट योगदान, जिम्मेवारीप्रतिको निष्ठा र सहयोगी व्यवहारको उच्च मूल्याङ्कन गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।
नयाँ कार्यस्थलमा उहाँको आगामी कार्यकाल थप सफल, उज्ज्वल र प्रगतिशील रहोस् भन्ने शुभकामनासहित सुखद भविष्यको हार्दिक कामना व्यक्त गर्दछौँ।

राष्ट्रिय परीक्षा बोर्ड
शाखा कार्यालय, डडेल्धुरा

कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ।परीक्षार्थीले आफ्नो नतिजा यस वेबसाइटमा https://neb.ntc.net....
06/08/2026

कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ।
परीक्षार्थीले आफ्नो नतिजा यस वेबसाइटमा https://neb.ntc.net.np/ हेर्न सक्नेछन्।

OJT मूल्याङ्कन सम्बन्धमा।।
29/07/2026

OJT मूल्याङ्कन सम्बन्धमा।।

२०८३ को कक्षा १२ को नतिजा पछि पुर्नयोगको लागि आवेदन दिएका विद्यार्थीहरूको  Com English, अ. सामाजिक, अ. नेपाली, अ. गणित, ...
22/07/2026

२०८३ को कक्षा १२ को नतिजा पछि पुर्नयोगको लागि आवेदन दिएका विद्यार्थीहरूको Com English, अ. सामाजिक, अ. नेपाली, अ. गणित, Accounting, Rural Development, Instructional Pedagogy, Education & Development, Sociology, Opt Nepali, Opt English, Finance, Hotel Management, Physics, Biology, Chemistry, Computer Science को पुर्नयोगको नतिजा:

२०८३ को कक्षा १२ को नतिजामा NG आइ पुर्नयोगको लागि आवेदन दिएका विद्यार्थीहरूको पुर्नयोगको नतिजा:
10/07/2026

२०८३ को कक्षा १२ को नतिजामा NG आइ पुर्नयोगको लागि आवेदन दिएका विद्यार्थीहरूको पुर्नयोगको नतिजा:

Address

Amargadhi/05
Dadeldhura

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय परीक्षा बोर्ड डडेल्धुरा NEB Dadeldhura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share