21/08/2026
“मोबाइल फोन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण”
***************************************
मिति २०८३।०५।०२ गते जिल्ला दाङ गढवा गा.पा. वडा नं.४ खजरौटा बस्ने राम बहादुर चौधरीले मोबाईल फोन हराएको भनि यस कार्यालयमा दिएको खोजतलास निवेदनको आधारमा उक्त मोबाईल फोन खोजतलास गर्ने क्रममा मिति २०८३।०५।०५ गते फेला पारी धनिलाई जिम्मा लगाईयो ।