08/06/2026
दार्चुला जिल्ला निर्वाचन क्षेत्र नम्बर "क"(१) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य आदरणीय दाइ माननीय श्री बिक्रम सिंह धामी ज्यू सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रीमा नियुक्त हुनु भएकाेमा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछु 🙏❤️जय नेपाल 🙏🌳🌳