मालिका आधारभुत विद्यालय ,Malika Basic School

  • Home
  • Nepal
  • Dhading
  • मालिका आधारभुत विद्यालय ,Malika Basic School

मालिका आधारभुत विद्यालय ,Malika Basic School malika basic school is public basic school which is located in rural part of siddhalek 4 dhading.

२०८३ को बर्षे विदा पछि आज मिति श्रवण २० गते बाट विद्यालय नियमित सन्चालान
05/08/2026

२०८३ को बर्षे विदा पछि आज मिति श्रवण २० गते बाट विद्यालय नियमित सन्चालान

गाउपालिका अध्यक्ष सग बालबालिका कार्यक्रम अन्तरगत सिद्ध  लेक  गाउपालिकाको अध्यक्ष  परसुराम खतिवडा ज्यु बाट बालबालिकाहरुला...
09/07/2026

गाउपालिका अध्यक्ष सग बालबालिका कार्यक्रम अन्तरगत सिद्ध लेक गाउपालिकाको अध्यक्ष परसुराम खतिवडा ज्यु बाट बालबालिकाहरुलाइ झोला र शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

यसै विद्यालयमा रिक्त दरबन्दीमा सरुवा भइ आउनु भएका शिक्षक बिष्णु कुमार श्रेष्ठ ज्यु लाई विद्यालायमा हार्दिक स्वागत छ यहाँ...
29/06/2026

यसै विद्यालयमा रिक्त दरबन्दीमा सरुवा भइ आउनु भएका शिक्षक बिष्णु कुमार श्रेष्ठ ज्यु लाई विद्यालायमा हार्दिक स्वागत छ यहाँको कार्यकाल सफलताको शुभकामना ।

यस विद्यालयमा कार्यरत शिक्षक भिमा कुमारी  मिस लामो प्रयास पछि आफ्नो घरपायक जिल्ला दाङ सरुवा हुन सफल हुनु भएको छ यश विद्य...
26/06/2026

यस विद्यालयमा कार्यरत शिक्षक भिमा कुमारी मिस लामो प्रयास पछि आफ्नो घरपायक जिल्ला दाङ सरुवा हुन सफल हुनु भएको छ यश विद्यालयमा दिनुभएको योगदानको उच्च सम्मन गर्दै विद्यालायकको तर्फबाट बाकी यात्रा सफलता को शुभकामना

बालबालिकाहरु कक्षा कार्यमा
26/06/2026

बालबालिकाहरु कक्षा कार्यमा

बालबालिकहरु नियमित पठनपाठनमा
25/06/2026

बालबालिकहरु नियमित पठनपाठनमा

02/06/2026

सानो बाबुलाई विद्यालयमा स्वागत छ

बिहानीको कार्यक्रममा बालबालिका
20/05/2026

बिहानीको कार्यक्रममा बालबालिका

मिति २०८३ बैशाख २४ गते विदा सम्बन्धि सूचना
06/05/2026

मिति २०८३ बैशाख २४ गते विदा सम्बन्धि सूचना

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when मालिका आधारभुत विद्यालय ,Malika Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category