राष्ट्रिय स्वतन्त्र पार्टी, धुनिवेशी नगर समिति

  • Home
  • Nepal
  • Dhading
  • राष्ट्रिय स्वतन्त्र पार्टी, धुनिवेशी नगर समिति

राष्ट्रिय स्वतन्त्र पार्टी, धुनिवेशी नगर समिति राष्ट्रिय स्वतन्त्र पार्टी, धुनिवेशी नगर समितिको आधिकारीक फेसबुक पेज

18/08/2026

आउने स्थानिय तहको निर्वाचनमा पालिका, वडाको प्रतिनिधी बन्ने आकंक्षा छ ? रास्वपाले गाउँपालिका र गाउँपालिका अन्तर्गतका वडाहरूमा उम्मेदवारी दिन चाहाने व्यक्तिहरूको लागि candidate club मा आवेदन लिन सुरू गरिसकेको छ ।
४६० गाउँपालिका अध्यक्ष, ४६० उपाध्यक्ष, ३,६८५ वडाध्यक्ष र १४,७४० वडा सदस्यका लागि आवेदन आह्वान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि 'गाउँपालिका क्यान्डिडेट क्लब' सुरु गरेको छ। योग्यता पुगेका सम्पूर्णलाई चुल्हे निम्तो है !
आवेदन दिन: https://rspnepal.page.link/app

नागपञ्चमीको हार्दिक शुभकामना! 🙏🌿नागदेवताले सबैको घर–परिवारमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि प्रदान गरून्। 🕉️🐍
17/08/2026

नागपञ्चमीको हार्दिक शुभकामना! 🙏🌿
नागदेवताले सबैको घर–परिवारमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि प्रदान गरून्। 🕉️🐍

आज सम्पन्न बृहत् रक्तदान कार्यक्रममा १३५ जना रक्तदाता सहभागी भई कार्यक्रम सफल बनाउनुभएकोमा सम्पूर्ण रक्तदाता, जिल्ला सभा...
15/08/2026

आज सम्पन्न बृहत् रक्तदान कार्यक्रममा १३५ जना रक्तदाता सहभागी भई कार्यक्रम सफल बनाउनुभएकोमा सम्पूर्ण रक्तदाता, जिल्ला सभापतिज्यू, जिल्ला कार्यसमिति, प्रदेश, पालिका तथा वडा समितिका सम्पूर्ण साथीहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद। 🙏❤️
हाम्रो निम्तो स्वीकार गरी यस पुण्य कार्यमा सहभागी हुनुभएकोमा रास्वपा धुनीबेँसी नगर समिति सम्पूर्णमा आभारी छ।
तपाईंहरूको माया, विश्वास र साथले कार्यक्रम सफल भयो।
मुरीमुरी धन्यवाद! 🙏🩸

🩸 रक्तदान कार्यक्रमको निमन्त्रणा 🩸श्रावण ३० गते धुनिबेशीको धार्के बजारमा हुने बृहत् रक्तदान कार्यक्रममा सम्पूर्ण महानुभा...
10/08/2026

🩸 रक्तदान कार्यक्रमको निमन्त्रणा 🩸
श्रावण ३० गते धुनिबेशीको धार्के बजारमा हुने बृहत् रक्तदान कार्यक्रममा सम्पूर्ण महानुभावहरूलाई हार्दिक निमन्त्रणा।
सबैजना उपस्थित भई रक्तदान गरिदिनुहुन अनुरोध गर्दछौँ।
🙏 धन्यवाद।
– धुनिबेशी नगर समिति

सरकारको चौमासिक प्रगति विवरण, २१ बैठकबाट ३८४ निर्णय-प्रधानमन्त्री बालेन शाहले आफ्नो कार्यकालको चौमासिक प्रगति विवरण सार्...
07/08/2026

सरकारको चौमासिक प्रगति विवरण, २१ बैठकबाट ३८४ निर्णय
-प्रधानमन्त्री बालेन शाहले आफ्नो कार्यकालको चौमासिक प्रगति विवरण सार्वजनिक गरेका छन् । वैशाखदेखि असारसम्म २१ वटा मन्त्रिपरिषद् बैठकबाट ३८४ निर्णय गरिएको छ ।

धन्यवाद नेपाल सरकार। 🇳🇵🙏
07/08/2026

धन्यवाद नेपाल सरकार। 🇳🇵🙏

धन्यबाद धुनिबेसी नगरपालिकालाई यस विषयमा सम्बन्धित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सत्यतथ्यसहितको विवरण उपलब्ध गराउ...
14/07/2026

धन्यबाद धुनिबेसी नगरपालिकालाई यस विषयमा सम्बन्धित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सत्यतथ्यसहितको विवरण उपलब्ध गराउन पत्राचार गर्नु भएकोमा।
अब यस विषयको निष्पक्ष छानबिनका लागि नगरपालिकाले आवश्यक परे छानबिन समिति गठन गरी यथाशीघ्र वास्तविक अवस्था सार्वजनिक गर्दै सम्पूर्ण उपभोक्ताहरूलाई सत्यतथ्यसहितको जानकारी उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

Address

Dhunibeshi Municipality-7, Naubise
Dhading
45110

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी, धुनिवेशी नगर समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share