तमै युवा समाज

तमै युवा समाज सम्पूर्णमा नमस्कार, यो तमै युवा समाज पेजलाई फलो गर्नुहोस्।

29/09/2025

सम्पूर्ण दाजुभाइ हरूलाई नमस्कार पिङ हाल्नै कार्यक्रम सम्पन्न भयो है

सम्पूर्ण तमै युवा समाज का दाजुभाइ हरूलाई नमस्कार हाम्रो यस तमै युवा समाज बाट आज मिति २०८२/०६/१२ गाऊ आउने पाले वनको बाटो ...
28/09/2025

सम्पूर्ण तमै युवा समाज का दाजुभाइ हरूलाई नमस्कार
हाम्रो यस तमै युवा समाज बाट आज मिति २०८२/०६/१२ गाऊ आउने पाले वनको बाटो सरसफाइ गर्ने काम सम्पन्न भयो!!

27/09/2025

सम्पूर्ण तमै युवा समाज का दाजुभाइ हरूलाई नमस्कार
हाम्रो यस ग्रुप को हालसम्म को सहयोग रकम तथा उक्त रकम को खर्च विवरण हरू निम्न अनुसार रहेको छ !!

सम्पूर्ण दाजुभाइ तथा इस्टमिज्ञहरुमा नमस्कार हाम्रो यस तमै छापको युवाहरूको आन्तरिक फेस्बुक मेसेन्जर ग्रुपमा छलफलबाट अहिले...
22/09/2025

सम्पूर्ण दाजुभाइ तथा इस्टमिज्ञहरुमा नमस्कार हाम्रो यस तमै छापको युवाहरूको आन्तरिक फेस्बुक मेसेन्जर ग्रुपमा छलफलबाट अहिले गाउँ को लागी अति आवश्यक DJ SPEAKER HALLOWEEN GEN LIGHT किन्ने निर्णय साथै उक्त समान बाट बाँकी बचत रकम अब छिटटै क्लब दर्ता को लागि प्रयोग हुनेछ! उक्त कार्यको लागी हाल सम्म यस ग्रुप का सदस्य हरू बाट उपलब्ध सहयोग रकम हरू निम्न अनुसार रहको छ र अझै सहयोग रकम आउनेछ क्रम निरन्तर छ!! आशा छ हजुर हरूसबैको साथ सहयोग पाइ राख्नेछौ धन्यबाद!!

सम्पूर्ण दाजुभाइ मा नमस्कार हाम्रो तमै छापको युवाहरूको आन्तरिक फेस्बुक मेसेन्जर ग्रुपमा छलफलबाट अहिले गाउँ को लागी आवश्य...
16/09/2025

सम्पूर्ण दाजुभाइ मा नमस्कार हाम्रो तमै छापको युवाहरूको आन्तरिक फेस्बुक मेसेन्जर ग्रुपमा छलफलबाट अहिले गाउँ को लागी आवश्यक DJ SPEAKER HALLOWEEN GEN LIGHT किन्ने निर्णय अनुसार उक्त कार्यको लागी हाल सम्म यस ग्रुप का सदस्य हरू बाट उपलब्ध सहयोग रकम हरि निम्न अनुसार रहको छ र अझै सहयोग रकम आउनेछ क्रम निरन्तर छ!!

सम्पूर्ण दाजुभाइ हरूमा नमस्ते हाम्रो यस आन्तरिक group को छलफल बाट हाल सम्म उपलब्ध सहयोग र अझै सहयोग aaune kram jaari nai...
13/09/2025

सम्पूर्ण दाजुभाइ हरूमा नमस्ते हाम्रो यस आन्तरिक group को छलफल बाट हाल सम्म उपलब्ध सहयोग र अझै सहयोग aaune kram jaari nai छ

 #हार्दिक_आभार_तथा_धन्यवाद !!  #प्रेम_तामाङ  हाम्रो यस तमै युवा समाजमा आवद्ध युवाहरुको आन्तरिक सल्लाह अनुसार तमै छाप को ...
05/09/2025

#हार्दिक_आभार_तथा_धन्यवाद !! #प्रेम_तामाङ

हाम्रो यस तमै युवा समाजमा आवद्ध युवाहरुको आन्तरिक सल्लाह अनुसार तमै छाप को लागि हालको लागि अत्यावश्यक dj sound system किन्ने निर्णय गरियो!!

यस तमै युवा समाजका अति मिलनसार समाजसेवी ,सहयोही मनका धनी यस युवा समाजका सदस्य श्री #प्रेम_तामाङ ज्यु बाट रु २६४० (दुइ हजार छ सय चालिस पचास )प्राप्त भयो !
हाम्रो यस युवा समाजको तर्फबाट उहाँ र उहाँको परिवारलाइ उत्तरोत्तर प्रगति उज्ज्वल भबिस्य तथा आउदै गरेको बडा दशै र शुभ दिपावलि शुभकामना सहित हार्दिक आभार व्यक्त गर्दछौं !!

 #हार्दिक_आभार_तथा_धन्यवाद !! रमेश तामाङ्ग  हाम्रो यस तमै युवा समाजमा आवद्ध युवाहरुको आन्तरिक सल्लाह अनुसार तमै छाप को ल...
05/09/2025

#हार्दिक_आभार_तथा_धन्यवाद !! रमेश तामाङ्ग

हाम्रो यस तमै युवा समाजमा आवद्ध युवाहरुको आन्तरिक सल्लाह अनुसार तमै छाप को लागि हालको लागि अत्यावश्यक dj sound system किन्ने निर्णय गरियो!!

यस तमै युवा समाजका अति मिलनसार समाजसेवी ,सहयोही मनका धनी यस युवा समाजका सदस्य श्री #रमेश_तामाङ ज्यु बाट रु ३२००(बत्तीस सय )प्राप्त भयो !
हाम्रो यस युवा समाजको तर्फबाट उहाँ र उहाँको परिवारलाइ उत्तरोत्तर प्रगति उज्ज्वल भबिस्य तथा आउदै गरेको बडा दशै र शुभ दिपावलि शुभकामना सहित हार्दिक आभार व्यक्त गर्दछौं !!

 #हार्दिक_आभार_तथा_धन्यवाद !! Tek Bahadur Magar  हाम्रो यस तमै युवा समाजमा आवद्ध युवाहरुको आन्तरिक सल्लाह अनुसार तमै छाप...
05/09/2025

#हार्दिक_आभार_तथा_धन्यवाद !! Tek Bahadur Magar

हाम्रो यस तमै युवा समाजमा आवद्ध युवाहरुको आन्तरिक सल्लाह अनुसार तमै छाप को लागि हालको लागि अत्यावश्यक किन्ने निर्णय गरियो!!

यस तमै युवा समाजका अति मिलनसार समाजसेवी ,सहयोही मनका धनी यस युवा समाजका सदस्य श्री #टेक बहादुर राना मगर ज्यु बाट रु २००० (दुई हजार )प्राप्त भयो !
हाम्रो यस युवा समाजको तर्फबाट उहाँ र उहाँको परिवारलाइ उत्तरोत्तर प्रगति उज्ज्वल भबिस्य तथा आउदै गरेको बडा दशै र शुभ दिपावलि शुभकामना सहित हार्दिक आभार व्यक्त गर्दछौं !!

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when तमै युवा समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category