23/11/2026
साप्ताहिक निरीक्षण ।
-------------------
आज मिति २०८३।०८।०७ गते नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, धनुषाका नि.गण प्रमुख प्रहरी निरीक्षक अशोक कुमार शाह ज्यूले यस गणको नियमित साप्ताहिक निरीक्षण गर्नु भई आवश्यक निर्देशन समेत दिनुभएको छ ।
केही झलकहरु.