Kailali Chamber of Commerce & Industry,Dhangadhi

Kailali Chamber of Commerce & Industry,Dhangadhi The KCCI is an umbrella organization of the private sector in Kailali. It was established in 2027 B.S. It was established in 1970 (2027 B.

with the aim of promoting business and industry.
कैलाली उद्योग वाणिज्य संघ, धनगढी-१ कैलाली Kailali Chamber of Commerce and Industry (KCCI) is located in Kailali District, which is the gate way to eight other district of Farwest Region of Nepal . S.), basically to preserve the rights and interest of business community of the district. Over the years, KCCI has become a dynamic and result-oriented fo

rum for the socio-economic development in the region by supporting to the tourism, agriculture, trade industry and as well as extending helping hands in the sectors of infrastructure development in the region. Though KCCI is a non government and non profitable business membership organization, it has made an outstanding contribution to explore and introduce the potentialities and possibilities of farwest to the nation and outside the nation by intervening different activities. The notable task which has been performed by the Chamber to promote agriculture ,tourism, business and industry or socio-economic development of Kailali and of Farwest Region it has become one of the most influential and respected CCI in the country. Kailali Chamber of Commerce is a "A" class Chamber in Nepal. It has given facility of Library , Rising Income of small & medium farmers Project (RISMPF) , One Stop Shop for community . World Vision Project ,Yuwa Sorojgar district office also in KCCI Bhawan.

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामनासुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री माननीय खगराज भट्टज्यू लगायत नव...
17/08/2026

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री माननीय खगराज भट्टज्यू लगायत नवनियुक्त सम्पूर्ण मन्त्री तथा राज्यमन्त्रीज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
सुदूरपश्चिम प्रदेशको समृद्धि, विकास, सुशासन र निजी क्षेत्रको प्रवर्द्धनमा यहाँहरूको कार्यकाल ऐतिहासिक एवं उपलब्धिमूलक रहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौं।
पुष्कर राज ओझा
अध्यक्ष
कैलाली उद्योग वाणिज्य संघ परिवार

प्राकृतिक व्यक्तिको लागि आयकरको दर, आय वर्ष २०८३/८४नोट: एकल र दम्पतिका लागि आयको सिमा एउटै रहेको छ ।
15/08/2026

प्राकृतिक व्यक्तिको लागि आयकरको दर, आय वर्ष २०८३/८४
नोट: एकल र दम्पतिका लागि आयको सिमा एउटै रहेको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा धनगढीमा निकालियो सद्भाव र्‍याली ! (फोटो फिचर)
04/08/2026

कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा धनगढीमा निकालियो सद्भाव र्‍याली ! (फोटो फिचर)

04/08/2026

सामाजिक सद्भाव कायम राख्न सधैँ हामी एक्यबद्ध हुनुपर्छ !
कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा धनगढीमा सद्भाव र्‍याली !

नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकी दूतावासको सहकार्यमा महासंघ सचिवालय, टेकुमा Industry deep Dive: AI for Nepalese Pri...
30/07/2026

नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकी दूतावासको सहकार्यमा महासंघ सचिवालय, टेकुमा Industry deep Dive: AI for Nepalese Priority Sectors विषयक एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष श्री पुष्कर राज ओझा Puskar Ojha को पनि सहभागिता रहेको थियो ।

कैलाली उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीलाई समयमै सदस्यता नवीकरण गर्न आग्रह गरेको छ । संघले सूचना जारी गर्दै आगा...
22/07/2026

कैलाली उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीलाई समयमै सदस्यता नवीकरण गर्न आग्रह गरेको छ । संघले सूचना जारी गर्दै आगामी २०८३ साल भदौ २७ गतेभित्र सदस्यता नवीकरण गरेमा नवीकरण शुल्कमा २० प्रतिशत छुट प्रदान गरिने जनाएको छ ।

धनगढी, ७ साउन/कैलाली उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीलाई समयमै सदस्यता नवीकरण गर्न आग्रह गरेको छ । संघल.....

सदस्यता नवीकरण तथा नयाँ सदस्यता दर्ता सम्बन्धीआदरणीय सम्पूर्ण व्यवसायी तथा सदस्यज्यूहरू,कैलाली उद्योग वाणिज्य संघको मिति...
22/07/2026

सदस्यता नवीकरण तथा नयाँ सदस्यता दर्ता सम्बन्धी
आदरणीय सम्पूर्ण व्यवसायी तथा सदस्यज्यूहरू,
कैलाली उद्योग वाणिज्य संघको मिति २०८३/०४/०५ गते बसेको कार्यसमिति बैठकको निर्णय बमोजिम संघको ५२औँ वार्षिक साधारणसभा मिति २०८३ साल भदौ २७ गते आयोजना हुने निर्णय भएको व्यहोरा सम्पूर्ण सदस्यज्यूहरूमा जानकारी गराइन्छ।
उक्त वार्षिक साधारणसभामा सहभागी हुन तथा सदस्यका रूपमा आफ्नो अधिकार सुनिश्चित गर्न संघका सम्पूर्ण सदस्यज्यूहरूलाई २०८३ साल भदौ २५ गतेभित्र आफ्नो सदस्यता नवीकरण गरिसक्न हार्दिक अनुरोध गरिन्छ।
साथै, भदौ २५ गतेभित्र सदस्यता नवीकरण गर्ने सदस्यहरूलाई नवीकरण शुल्कमा २०% (बीस प्रतिशत) छुट प्रदान गरिने जानकारी गराइन्छ।
संघमा दर्ता तथा नवीकरण भएका सदस्यहरूका लागि रु. १,००,००० (एक लाख रुपैयाँ) बराबरको दुर्घटना बीमा सुविधा समेत उपलब्ध रहेको व्यहोरा जानकारी गराउँदै समयमै सदस्यता नवीकरण गर्न अनुरोध गरिन्छ।
यसका साथै, हालसम्म संघमा आबद्ध नभएका व्यवसायी महानुभावहरूलाई पनि आफ्नो व्यवसायको संरक्षण, प्रवर्द्धन तथा व्यावसायिक हकहितका लागि संगठित हुन, संघबाट प्रदान गरिने विभिन्न सेवा, सुविधा, अवसर तथा कार्यक्रमहरूको लाभ लिन कैलाली उद्योग वाणिज्य संघमा सदस्यता दर्ता गर्न हार्दिक अनुरोध गरिन्छ।
कैलाली उद्योग वाणिज्य संघ
धनगढी, कैलाली उद्योग वाणिज्य संघ

19/07/2026

NCHL का विभिन्न डिजिटल प्रणालीहरूबाट सहजै फन्ड ट्रान्सफर तथा भुक्तानीहरू गर्नुहोस्।
साथै सम्पूर्ण प्रणालीहरूमा लाग्ने शुल्कहरूको पनि जानकारी प्राप्त गर्नुहोस्।

आर्थिक विधेयक 2083 का राजश्व छुट योजनाहरुको सारांश तालिका
15/07/2026

आर्थिक विधेयक 2083 का राजश्व छुट योजनाहरुको सारांश तालिका

Address

Dhangadhi-1
Dhangadhi

Alerts

Be the first to know and let us send you an email when Kailali Chamber of Commerce & Industry,Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share