Let's Clean Dhangadhi

Let's Clean Dhangadhi समाज सुधारका लागि हामी युवा Cleaning Campaign for Cleaning Dhangadhi City by a group of Youth Peoples of the Society

31/01/2026
31/01/2026

Today's Cleaning Campaign at Godawari Dam with Cyclist Group
Special Thaks to Mr Bharat Bikram Shah For Colaboration and DKT Water for Sponsoring the Program

🚲 साइकल राइड तथा सरसफाई कार्यक्रम २०८२ 🧹​सबै राईडर साथीहरूमा नमस्कार!​स्वास्थ्य र वातावरण दुवैलाई मध्यनजर गर्दै हामीले आ...
29/01/2026

🚲 साइकल राइड तथा सरसफाई कार्यक्रम २०८२ 🧹
​सबै राईडर साथीहरूमा नमस्कार!
​स्वास्थ्य र वातावरण दुवैलाई मध्यनजर गर्दै हामीले आउँदो शनिबार एक विशेष कार्यक्रमको आयोजना गरेका छौँ। धनगढी र अत्तरीयाका सम्पूर्ण साइकल प्रेमीहरूलाई यस अभियानमा सहभागी भई सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
​🗓 कार्यक्रमको विवरण:
​मिति: २०८२ माघ १७ गते, शनिबार (३१ जनवरी २०२६)
​समय: बिहान ७:०० बजे
​भेला हुने स्थान र समय: शहिद गेट धनगढी, ६ बजे
​गन्तव्य: गोदावरी धाम
​🎒 सहभागीले ध्यान दिनुपर्ने कुराहरू:
​आफ्नो साइकल र हेलमेट अनिवार्य सुरक्षित राख्नुहोला।
​सरसफाईका लागि आवश्यक पञ्जा र कुचो को ब्यवस्था छ।
​पिउने पानीको ब्यवस्था छ।
बिहानी खानाको पनि ब्यवस्था छ।
बिहानी खाना, पिउने पानी, कुचो तथा पञ्जाको ब्यवस्था डि के टी वाटरका व्यवस्थापक श्री टेकेन्द्र कुञ्जेडाले गर्नुभएको छ।
​"स्वच्छ सहर, स्वस्थ जीवन – हाम्रो अभियान"

Congratulations to Mr. Nirmal Lamsal on being appointed as the Chairman of Let’s Clean Dhangadhi Group.We are confident ...
20/01/2026

Congratulations to Mr. Nirmal Lamsal on being appointed as the Chairman of Let’s Clean Dhangadhi Group.
We are confident that your leadership, vision, and dedication will guide our group towards greater impact and positive change.
Wishing you a successful and inspiring journey ahead. 🌱

Address

Taranagar
Dhangadhi
00977

Alerts

Be the first to know and let us send you an email when Let's Clean Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Let's Clean Dhangadhi:

Share

Category