Nar Narayan Shah-Manu

Nar Narayan Shah-Manu महामन्त्री - नेपाली कांग्रेस प्रदेश कार्य समिति सुदुर पश्चिम

नेपाली रुपैयाँ कति हुन्छ💰️हिसाब गर्नुस् ?
16/06/2026

नेपाली रुपैयाँ कति हुन्छ💰️हिसाब गर्नुस् ?

08/06/2026
Respected Party leaders & honest workers,The times ahead are certainly changing for us. Now, is there nothing left for u...
18/04/2026

Respected Party leaders & honest workers,
The times ahead are certainly changing for us. Now, is there nothing left for us to worry about for ourselves & for everyone ? Until yesterday, we were all waiting for the time of decision ? Now, I sincerely appeal to my brothers, friends, and well-wishers to move forward together with the same campaign to achieve the same goal.
आदरणीय पार्टी नेताहरू र इमान्दार कार्यकर्ताहरू,
हाम्रो लागि आगामी समय पक्कै पनि परिवर्तन हुँदैछ । अब, हामीले आफ्नो र सबैको लागि चिन्ता गर्नुपर्ने केही बाँकी छैन ? हिजोसम्म, हामी सबै निर्णयको समयको पर्खाइमा थियौं ? अब, म मेरा दाजुभाइ, साथीहरू र शुभचिन्तक महानुभावहरुहरूलाई एउटै लक्ष्य प्राप्त गर्न एउटै अभियानमा सँगै अगाडि बढ्न हार्दिक अपील गर्दछु।

13/03/2026

🇦🇹नेपाली काँग्रेस, निर्वाचन क्षेत्र नं ५ को वडागत धन्यवाद ज्ञापन कार्यक्रम🙏: वडाका समस्त पार्टी क्रियाशील सदस्य तथा शुभचिन्तक महानुभावहरुमा उपस्थितिका लागि आग्रह गर्दछौं -

👉️ धनगढी उपमनपा, वडा नं - १७
मिति : २०८२ चैत्र १ गते
समय : बिहान ८:०० बजे

👉️ धनगढी उपमनपा, वडा नं - १६
मिति : २०८२ चैत्र १ गते
समय : बिहान १०:०० बजे

👉️ कैलारी गापा, वडा नं - ९
मिति : २०८२ चैत्र १ गते
समय : दिउँसो १२:०० बजे

👉️ विश्राम दिउँसो १२:०० - १:०० बजे

👉️ कैलारी गापा, वडा नं - ६
मिति : २०८२ चैत्र १ गते
समय : दिउँसो २:०० बजे

👉️ धनगढी उपमनपा, वडा नं - १९
मिति : २०८२ चैत्र १ गते
समय : साँझ ४:०० बजे

👉️ धनगढी उपमनपा, वडा नं - १८
मिति : २०८२ चैत्र १ गते
समय : साँझ ६:०० बजे

👉️ धनगढी उपमनपा, वडा नं - १४
मिति : २०८२ चैत्र २ गते
समय : बिहान ८:०० बजे

👉️ धनगढी उपमनपा, वडा नं - १५
मिति : २०८२ चैत्र २ गते
समय : बिहान १०:०० बजे

👉️ धनगढी उपमनपा, वडा नं - १२
मिति : २०८२ चैत्र २ गते
समय : दिउँसो १२:०० बजे

👉️ विश्राम दिउँसो १२:०० - १:०० बजे

👉️ धउपमनपा, वडा नं - १०
मिति : २०८२ चैत्र २ गते
समय : दिउँसो २:०० बजे

👉️ धनगढी उपमनपा, वडा नं - ९
मिति : २०८२ चैत्र २ गते
समय : साँझ ४:०० बजे

👉️ धनगढी उपमनपा, वडा नं - ८
मिति : २०८२ चैत्र २ गते
समय : साँझ ६:०० बजे

👉️ धनगढी उपमनपा, वडा नं - ७
मिति : २०८२ चैत्र ३ गते
समय : बिहान ८:०० बजे

👉️ धनगढी उपमनपा, वडा नं - ६
मिति : २०८२ चैत्र ३ गते
समय : बिहान १०:०० बजे

👉️ धनगढी उपमनपा, वडा नं - ११
मिति : २०८२ चैत्र ३ गते
समय : दिउँसो १२:०० बजे

👉️ विश्राम दिउँसो १२:०० - १:०० बजे

👉️ धउपमनपा, वडा नं - १३
मिति : २०८२ चैत्र ३ गते
समय : दिउँसो २:०० बजे

👉️ धनगढी उपमनपा, वडा नं - ४
मिति : २०८२ चैत्र ३ गते
समय : साँझ ४:०० बजे

👉️ धनगढी उपमनपा, वडा नं - ३
मिति : २०८२ चैत्र ३ गते
समय : साँझ ६:०० बजे

👉️ धनगढी उपमनपा, वडा नं - ५
मिति : २०८२ चैत्र ४ गते
समय : बिहान ८:०० बजे

👉️ धनगढी उपमनपा, वडा नं - १
मिति : २०८२ चैत्र ४ गते
समय : बिहान १०:०० बजे

👉️ धनगढी उपमनपा, वडा नं - २
मिति : २०८२ चैत्र ४ गते
समय : दिउँसो १२:०० बजे

# भेटघाट हुने स्थानको लागि सम्बन्धित वडाका सभापतिजी लाई सम्पर्क गर्नु होला ।
जय नेपाल !!

* समाप्त *

आज फागुन २३ गते भरखरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना परिणामलाई म लगायत नेपाली काँग्रेस पार्टी सम्मानपूर्वक...
07/03/2026

आज फागुन २३ गते भरखरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना परिणामलाई म लगायत नेपाली काँग्रेस पार्टी सम्मानपूर्वक स्वीकार गर्दछ । निर्वाचनमा यस कैलाली जिल्ला निर्वाचन क्षेत्र नं ५ बाट प्रत्येक्ष तर्फ नवनिर्वाचित साँसद आनन्द बहादुर चन्द लाई हार्दिक बधाई दिदै, यहाँ जनताको दैनिकी सँग जोडिएर सुखदुःखमा समेत साथ र सहयोग गर्नु हुनेछ भन्ने पुर्ण विश्वास लिदै तपाईंको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !!

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,आज सम्पन्न निर्वाचनमा मलाई विश्वास गर्दै आफ्नो अमूल्य मत दिनुहुने सम्पूर्ण मतदा...
05/03/2026

आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,
आज सम्पन्न निर्वाचनमा मलाई विश्वास गर्दै आफ्नो अमूल्य मत दिनुहुने सम्पूर्ण मतदाता महानुभावहरूमा म हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। निर्वाचनमा यहाँहरूको उत्साह र सक्रिय सहभागिता साथै बिश्वास र भरोसाले मलाई अझ जिम्मेवार र प्रेरित बनाएकोछ।
निर्वाचन केवल जित–हारको विषय मात्र पनि होइन, यो जनताको सेवा गर्ने एउटा अवसर हो। यहाँहरूले देखाउनु भएको विश्वासलाई म कहिल्यै निराश हुन दिनेछैन। म सदैव जनताको आवाज विकास, सुशासन र समृद्धिको लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
हाम्रो क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र युवाहरूको उज्ज्वल भविष्यका लागि म सबैसँग सहकार्य गर्दै अघि बढ्नेछु। यहाँहरूको सुझाव, साथ र मार्गदर्शन सधै आवश्यक रहनेछ।
आजको मतदान शान्तिपुर्ण,भयरहित र निषपक्ष बनाउन जिम्मेवार भुमिका निर्वाह गर्नु भएका राजनीतिक दल, निर्वाचनआयोग, सुरुक्षाकर्मी, मतदानमा खटुनु भएका कर्मचारी, पार्टीका सबै साथिहरु, परिबेक्षक, संचारकर्मी शुभेच्छुक र आम मतदातहरु प्रती हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दछु ।













#कांग्रेसकोसाथ
#नरनारायणशाह
#कैलाली५
#विकासरसमृद्धि

Address

Dhangadhi
10900

Alerts

Be the first to know and let us send you an email when Nar Narayan Shah-Manu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share