चौविसे गाउँपालिकाको आपत्कालीन कार्यसंचालन केन्द्र

  • Home
  • Nepal
  • Dhankuta
  • चौविसे गाउँपालिकाको आपत्कालीन कार्यसंचालन केन्द्र

चौविसे गाउँपालिकाको आपत्कालीन कार्यसंचालन केन्द्र चौविसे गाउँपालिकाको आपत्कालीन कार्यसंचालन केन्द्रको आद्यिकारीक फेसबुक पेज

मिति २०८३ असोज ९ गते देखि ११ गते सम्म भारी देखि धेरै भारी वर्षा हुने भएकाले सतर्कताका लागि अनुरोध छ ।
22/09/2026

मिति २०८३ असोज ९ गते देखि ११ गते सम्म भारी देखि धेरै भारी वर्षा हुने भएकाले सतर्कताका लागि अनुरोध छ ।

सूचना !                               सूचना !                                            सूचना !चौविसे गाउँपालिका बासीमा...
11/09/2026

सूचना ! सूचना ! सूचना !

चौविसे गाउँपालिका बासीमा अनुरोध

मिति २०८३ साल भदौ २५ गते राती देखि पूर्वी पहाडी जिल्लामा निरन्तर बर्षा भईरहेकोले नदीतटीय क्षेत्रमा बसोवास गर्ने एवम् पहिरोको उच्च जोखिम क्षेत्रमा वसोवास गर्ने घरपरिवारले सतर्कता अपनाउनको लागि समुदायमा सूचना सम्प्रेषण गरी दिन हुन अनुरोध छ । साथै अति आवश्यक बाहेक यातायात सेवा संचालन नगर्न नगराई दिन हुन अनुरोध छ ।

आश्रयस्थलमा रहनुभएका गाउँपालिकावासीहरुका लागि सूचना ।
10/09/2026

आश्रयस्थलमा रहनुभएका गाउँपालिकावासीहरुका लागि सूचना ।

प्रेष विज्ञपति सम्बन्धमा । चौबिसे गाउपालिकाबाट भोटेकोसी नदिको बाढीबाट प्रभावित  नागरिकहरुका लागि स्थापित-"प्रधानमन्त्री ...
07/09/2026

प्रेष विज्ञपति सम्बन्धमा ।

चौबिसे गाउपालिकाबाट भोटेकोसी नदिको बाढीबाट प्रभावित नागरिकहरुका लागि स्थापित-"प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोष" मा यस चौबिसे गाउँपालिकाको विपद कोष, जनप्रतिनिधिहरुको सेवा सुविधा, कर्मचारीहरुको तलब,शिक्षकहरुको तलबबाट एकमुष्ट रु. ३२,१३,३३९.४०/- जम्मा गर्ने निर्णय गरेको छ ।
चौबिसे गाउँपालिका परिवार

क्तदान कार्यक्रम सम्पन्न चौबिसे गाउँपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाइटी, धरानको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार...
07/09/2026

क्तदान कार्यक्रम सम्पन्न
चौबिसे गाउँपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाइटी, धरानको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम मिति २०८३ भदौ २२ गते यस चौबिसे गाउँ कार्यपालिकाको कार्यालयमा जम्मा 99 जनाले रक्तदान गर्नु भएको छ ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पालिकाको जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय युवा, भद्रभलादमी लगायतले रक्तदान गर्नुभयो ।
संकलन गरिएको रगत नेपाल रेडक्रस सोसाइटी धरानको समन्वय तथा सहजिकरणमा भोटेकेशी बाढी पीडितको उपचार सहयोगको लागि पठाईने छ ।
चौबिसे गाउँपालिका परिवार

आज भदौ 22 गते सोमबार चौविसे गाउँपालिकाको सभाहलमा उपस्थित भई रक्तदान कार्यक्रममा सहभागिता जनाई दिन हुन सादर अनुरोध छ
07/09/2026

आज भदौ 22 गते सोमबार
चौविसे गाउँपालिकाको सभाहलमा उपस्थित भई रक्तदान कार्यक्रममा सहभागिता जनाई दिन हुन सादर अनुरोध छ

निजामती सेवा दिवस, २०८३ को अवसरमा तपसिलका सूचना अनुसार रक्तदान कार्यक्रम सम्बन्धी सूचना ।
31/08/2026

निजामती सेवा दिवस, २०८३ को अवसरमा तपसिलका सूचना अनुसार रक्तदान कार्यक्रम सम्बन्धी सूचना ।

मिति २०८३ भदौ १ गतेका दिन यस चौविसे गाउँ कार्यपालिकाको कार्यालयममा स्थानीय विपद व्यवस्थापन समितिको वैठक सम्पन्न भएको छ ।
17/08/2026

मिति २०८३ भदौ १ गतेका दिन यस चौविसे गाउँ कार्यपालिकाको कार्यालयममा स्थानीय विपद व्यवस्थापन समितिको वैठक सम्पन्न भएको छ ।

विपद सम्बन्धी अत्यन्त जरुरी सूचना ।
18/07/2026

विपद सम्बन्धी अत्यन्त जरुरी सूचना ।

चौविसे गाउँपालिकाको अत्यन्त जरूरी सूचनाप्रस्तुत विषयमा मिति २०८३/०४/०२ गते शनिबार र ०३ गते आइतबार अतिभारी वर्षाको संभावन...
18/07/2026

चौविसे गाउँपालिकाको अत्यन्त जरूरी सूचना

प्रस्तुत विषयमा मिति २०८३/०४/०२ गते शनिबार र ०३ गते आइतबार अतिभारी वर्षाको संभावना रहेकोले रातीको समयमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाईएको वेहोरा जानकारी गराइन्छ तथा दिउँसोको समयमा परिस्थिति अनुसार मात्र सवारी साधन संचालन गर्न गराउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । साथै बाढी र पहिरोको उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुहुन समेत अनुरोध छ।

Address

Rajarani
Dhankuta

Alerts

Be the first to know and let us send you an email when चौविसे गाउँपालिकाको आपत्कालीन कार्यसंचालन केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share