भरोसा.com

भरोसा.com “सन्देश प्रवाहको आधार”
(1)

04/09/2026

केराबारी ख्रीष्टियन समाजले जग्गा किन्दै, कति पैसा संकलन गरे त ? समाधी स्थल व्यवस्थापन गर्ने, सुन्दर भवन समाजको बनाउने !

केराबारी झोलुड्॰गे पुल र बगर खेतबारी
29/08/2026

केराबारी झोलुड्॰गे पुल र बगर खेतबारी

केराबारी गाउॅपालिका अध्यक्ष सुमन मिरिड॰चिड॰बाट रसुवा बाढी पिडिढ सहयोगार्थ रु. ५०,००० (पचास हजार) दिने घोषणा सामाजिक संजा...
27/08/2026

केराबारी गाउॅपालिका अध्यक्ष सुमन मिरिड॰चिड॰बाट रसुवा बाढी पिडिढ सहयोगार्थ रु. ५०,००० (पचास हजार) दिने घोषणा सामाजिक संजाल मार्फत गरेका छन् ।

साथै पालिका भित्रका सम्पुर्ण सरकारी कर्मचारीहरुबाट ७ दिनको तलव भत्ता कटौती गरेर विपत राहत कोषमा सकलन गर्ने पालिकाले निर्णय गरेकोछ !

कनान ब्याप्तिष्ट चर्च केराबारीको चर्च भवन पुन:समर्पण कार्यक्रम सम्पन्न भएकोछ ! कनान ब्याप्तिष्ट चर्र्च मिशन पुर्वान्चल स...
27/08/2026

कनान ब्याप्तिष्ट चर्च केराबारीको चर्च भवन पुन:समर्पण कार्यक्रम सम्पन्न भएकोछ !
कनान ब्याप्तिष्ट चर्र्च मिशन पुर्वान्चल संयोजक-पा. विष्णु सुहाड॰को प्रमुख अतिथि केराबारी ईसाई समाजका अध्यक्ष-डेभिड तोलांगे, सचिव विक्रम शाही, कोषाध्यक्ष मरियम लिम्बु, उपाध्यक्ष धनबहादुर राई, केराबारी युवा ईसाई समाजका अध्यक्ष हेमु राई, केराबारी बाल शिक्षा संगतिका अध्यक्ष राजकुमार लिम्बु, पा. मानबहादुर लिम्बु, देबोरा नेपालका पुर्व शिक्षक रुद्रमाया राई, पा. लकास बि.क. लगायत स्थानिय मण्डलीका सदस्यहरुको उपस्थिति रहेको थियो !

27/08/2026

चिनबाट रसुवा नेपाल प्रवेश गरेको हिम बाढीको वास्तविक भिडियो यस्तो थियो ।
स्रोत: दैनिक न्युज एजेन्सी

19/08/2026

श्रम संस्कृति पार्टी केराबारीले ०८४ को लागि उम्मेद्वार तयार गर्दै …

19/08/2026

केराबारीमा श्रम संस्कृति पार्टीले बहुमत ल्याउछ ! मोरड॰ क्षेत्र नं १ ईन्चार्ज डेभिड थेगिम

19/08/2026

श्रम संस्कृति पार्टी केन्द्रिय सदस्य रादेश खिम्दुड॰ काण्ड बारे खुलाएर मोरड॰ क्षेत्र नं १ ईन्चार्ज डेभिड थेगिमले

19/08/2026

केराबारीमा श्रम संस्कृति पार्टीमा उम्मेद्वार किन खुल्न सकिरहेको छैन ?

19/08/2026

केराबारी, श्रम संस्कृति पार्टी अध्यक्ष पुर्ण प्रकास पुर्वछाने मगरलाई ०८४ मा पालिका अध्यक्ष उम्मेद्वार बनाउन आनाकनी र उम्मेद्वार टुंगो नलाग्दा समर्थकहरु अन्योलमा

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when भरोसा.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share