Bipan

Bipan 1. देश प्रेमी🇳🇵
2. प्राकृति प्रेमी 🥀
3. खेल प्रेमी 🏏

04/04/2026

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकसँग १० हजार रुपैयाँभन्दा बढी सेवा शुल्क लिने म्यानपावर कम्पनीमाथि कडा कारबाही गर्ने नीति लागू गरेको छ। एक रुपैयाँपनि बढी लिए सरकारले लाइसेन्स नै खारेज गर्नेछ । श्रममन्त्री दीपककुमार साहले श्रमिकलाई बढी शुल्क लिएको पाइएमा हेलो सरकार ११११ वा श्रमधान कल सेन्टर ११४१०मा उजुरी गर्न आग्रह गरेका छन्। साथै तालिम वा अभिमुखीकरणका नाममा ७०० रुपैयाँ भन्दा बढी लिएपनि कडा कारबाही हुनेछ । स्वास्थ्य परीक्षण सरकारी अस्पतालमा हुनेछ । त्यहाँको दरभन्दा बढी हुनेछैन । यो नेपाली इतिहासकै श्रमिक मैत्री निर्णय हो । बालेन शाह प्रधानमन्त्री बनेर आएपछि यस्ता निर्णय भइरहेका हुन् ।

15/03/2026

😥

Well played Team Nepal💔🇳🇵
08/02/2026

Well played Team Nepal💔🇳🇵

वरिष्ठ कलाकार सुनिल थापाको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ। नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्...
07/02/2026

वरिष्ठ कलाकार सुनिल थापाको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ। नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ। कला क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ। भावपूर्ण श्रद्धाञ्जली , बैकुण्ठमा वास होस्!

Jam haii
03/02/2026

Jam haii

19/01/2026

🔔🔔🔔

Happy Maghe Sankranti to all. ❤️
15/01/2026

Happy Maghe Sankranti to all. ❤️

गायक–अभिनेता प्रशान्त तामाङको ह्रदयघातका कारण निधन
11/01/2026

गायक–अभिनेता प्रशान्त तामाङको ह्रदयघातका कारण निधन

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Bipan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share