Shambhunath Na.Pa.Misson2084

Shambhunath Na.Pa.Misson2084 Work hard, stay humble.

रबि र बालेन बचाउ अभियान मा सहमत हुनेले कृप्या LiKE गर्नुहोला र Comment  मा आफ्नो बिचार दिनुहोला !!!
28/12/2025

रबि र बालेन बचाउ अभियान मा सहमत हुनेले कृप्या LiKE गर्नुहोला र Comment मा आफ्नो बिचार दिनुहोला !!!

17/12/2025
19/09/2025

देश परिवर्तनको लागि केही पनि गर्नु पर्दैन्थियो सायद जति गरे पनि अन्तमा परिणाम त्यही नै हो! किनकि जब सम्म हाम्रो परिवार,समाज को ब्य्क्ती भनौदाहरु को दिमाग् परिवर्तन हुनुपर्यो।
अनि मात्रै देशमा केही सम्भव छ।

12/09/2025

काठमाडौं : अन्ततः लामो रस्साकस्सीपछि संसद विघटन गर्ने सहमति भएको छ। शीतल निवासमा जारी सर्वपक्षीय छलफलले स.....

11/09/2025

जेन्जी भाई बैनीहरु सचेत रहनुस ,
हिजो देखि अहिले को संबिधान बाट निकाश खोज्नु पर्ने भन्दै हिजो सम्म यो संबिधान को आडमा भ्रस्टचार गरी हण्डी खाने, विभिन्न राजनीतिक दल का नेता कार्यकर्ता, मानव अधिकारवादी, विभिन्न एन.जी.ओ. तथा आइ.एन. जी.ओ. का अधिकारबादी मुखुण्ड लगाएका बुद्दिजिबी भनाउदाहरु, यिनीहरुका झोलेहरु , हालको संबिधान को दुहाई दिने जो कोहि सबैले विभिन्न माध्यम बाट आफ्ना कु-नियति देखाई रहेका छन् अत: यस परिस्थिति मा पुरानो संबिधान ले निकास दिन सक्ने भए आजको यो अवस्थ नै सिर्जना हुदैनथ्यो, त्यसले सबभन्दा पहिले यो संबिधान लाई निस्क्रिय भएको घोषणा हुनु पर्छ, त्यसपछी आफुले खोजेको जस्तो हाम्रो देश को साधन श्रोत ले थेग्न सक्ने गरी अन्तरिम संबिधान बनाएर देश निर्माण मा लाग्नुपर्ने हुन्छ, त्यतिन्जेल कुनैपनि दल का नेता कार्यकर्ता र पहिला सरकार र भिन्न निकायमा बसेर राष्ट्र को केहि योगदान गर्न नसकेका निकम्मा र असक्षम लाई सरकार मा सामेल नगरी स्वतन्त्र नागरिक को सहभागितामा तुरुन्त अन्तरिम सरकार निर्माण गर्नु उपयुक्त हुन्छ, अन्यथा यत्रो आन्दोलन बाट दिएको बलिदान को यी माथिका अवसरबादीहरुले ब्यर्थ बनाउने सम्भावना छ ।🇳🇵🙏🇳🇵

11/09/2025

जन्ताले विगत पाँच वर्षदेखि उठाउँदै आएका मुद्दाहरू साझा र दीर्घकालीन महत्वका रहेछन्।
यो आन्दोलन उमेरको विषय होइन। भ्रष्टाचारले सबै उमेरका नागरिकलाई गाँजेको छ। त्यसैले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु, अन्यायविरुद्ध लड्नु र आफ्ना आवाज बुलन्द गर्नु प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो।
भ्रष्टाचारविरुद्धको जेन जी को आन्दोलन शान्तिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दै, पहिला को जस्तो दमन नहोस्, विशेषतः २८ वर्षमुनिका भाइबहिनीमाथि, भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।

11/09/2025
11/09/2025

राजविराज– सप्तरीमा कर्फ्युको समय थप भएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले आज एक सूचना जारी गर्दै कर्फ्यु आदे....

11/09/2025

काठमाडौँ– सोमबार काठमाडौंका सडकमा नयाँ पुस्ताका युवाहरू (जेनजी) परिवर्तनको मागसहित नारा घन्काइरहेका थिए । तर उन....

11/09/2025

Address

Rajpur
Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Shambhunath Na.Pa.Misson2084 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category