Routine of Dhulikhel Banda

Routine of Dhulikhel Banda सत्य समाचार !!
भोगाइ नै त हो जिन्दगी...जस्ले भोग्छ उसैले बुज्छ ।🙏

NPL को लागि तायार TU कृकेट मैदान !
03/10/2026

NPL को लागि तायार TU कृकेट मैदान !

यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्!यु १० जना घाइते ।
03/10/2026

यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्!यु १० जना घाइते ।

कालभैरव बाबाको कृपाले आजको दिन सुख, शान्ति र सफलताले भरियोस्।हरेक कदममा साहस र हरेक कार्यमा विजय प्राप्त होस्। 🕉️🙏
03/10/2026

कालभैरव बाबाको कृपाले आजको दिन सुख, शान्ति र सफलताले भरियोस्।
हरेक कदममा साहस र हरेक कार्यमा विजय प्राप्त होस्। 🕉️🙏

03/10/2026

मिति २०८३/०६/१७ गते सागा धुलिखेल सडक बिस्तार आयाेजना अन्तर्गतकाे बनेपा तीनदाेबाटाे एरियामा line relocation ,dismantling & line shifting works काे लागि सागा फिडर अन्तर्गतकाे चारदाेबाटाे, गाेदामचाेक, बसपार्क, चादनीचाेक, रातमाटे एरियामा बिहान १०:०० बजेदेखी १२:३० बजे भित्र करिव २:३०घण्टा लाइन बन्द गरि कार्य गराउनुपर्ने भएकाेले बिधुत अनियमित हुने जानकारी गरिन्छ । यसबाट ग्राहक बर्गमा पर्न जाने असुबिधा प्रती क्षमाप्रार्थी छाै । साथै दिउसाे १ बजेदेखी ४ बजेसम्म नाला फिडर अन्तर्गतकाे हेल्थ केयर अगाडी लाइन स्थानान्तरण कार्यकाे लागि टेलिकम, करुणामार्ग, नयाबस्ती, नाला बजार, घिमिरेगाउ, नगरकाेट एरियामा लाइन अबरुद्द हुने जानकारी गरिन्छ ।

03/10/2026

शुभ प्रभात,शुभ बिहानि 🙏
❤️

02/10/2026

“आजको थकानलाई आराम देऊ, भोलिको सपनालाई अझ बलियो बनाऊ।
हरेक नयाँ बिहान सफलताको नयाँ अवसर लिएर आउनेछ। शुभ रात्री! ✨”

02/10/2026

A mesmerizing sunset seen from Shankhu Village 🌅❤️
As the sun sets, Shankhu’s evening becomes even more beautiful… ✨🏔️

🎥Rojina_Stha

Address

प्रदेश न ३
Dhulikhel
DHULIKHEL

Telephone

+966592187066

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Dhulikhel Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Routine of Dhulikhel Banda:

Shortcuts

Share