District Police Office, Doti

District Police Office, Doti Intro: Welcome to District Police Office, Doti Official page. For Emergencies, Dail 100 For Police Support.

Mobile No: 9858440199, 9858440447
Email: [email protected]

आज मिति २०८३ साल भाद्र ०५ गते, "समुदाय–प्रहरी साझेदारी कार्यक्रम" अन्तर्गत यस जिल्ला प्रहरी कार्यालय, डोटी मातहतका इलाका...
21/08/2026

आज मिति २०८३ साल भाद्र ०५ गते, "समुदाय–प्रहरी साझेदारी कार्यक्रम" अन्तर्गत यस जिल्ला प्रहरी कार्यालय, डोटी मातहतका इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी चवराचौतारा, अस्थायी प्रहरी पोष्ट छपाली तथा अस्थायी प्रहरी पोष्ट राजपुर द्वारा आ-आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारण नागरिकहरूको उपस्थितिमा घरेलु हिंसा न्यूनीकरण तथा छाउपडी प्रथा रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू गरिएका केही तस्बिरहरू ।
#समुदाय_प्रहरी_साझेदारी

"समुदाय–प्रहरी साझेदारी कार्यक्रम" अन्तर्गत आज मिति २०८३ साल भाद्र ०४ गते यस जिल्ला प्रहरी कार्यालय, डोटी मातहतका प्रहरी...
20/08/2026

"समुदाय–प्रहरी साझेदारी कार्यक्रम" अन्तर्गत आज मिति २०८३ साल भाद्र ०४ गते यस जिल्ला प्रहरी कार्यालय, डोटी मातहतका प्रहरी चौकी डौड, प्रहरी चौकी तिलताली तथा प्रहरी चौकी तलकोट द्वारा आ-आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारण नागरिकहरूको उपस्थितिमा आत्महत्या न्यूनीकरण, लागुऔषध नियन्त्रण तथा छाउपडी प्रथा रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका केही तस्बिरहरू ।
#समुदाय_प्रहरी_साझेदारी
#जिल्ला_प्रहरी_कार्यालय_डोटी
#नेपाल_प्रहरी
#आत्महत्या_न्यूनीकरण
#लागुऔषध_नियन्त्रण
#छाउपडी_प्रथा_रोकथाम
#जनचेतना


जिल्ला प्रहरी कार्यालय, डोटी२०८३ भाद्र ०३‌‌‌                    ======सचेतनामूलक कार्यक्रम सम्पन्न======         "समुदाय...
19/08/2026

जिल्ला प्रहरी कार्यालय, डोटी
२०८३ भाद्र ०३‌‌‌
======सचेतनामूलक कार्यक्रम सम्पन्न======

"समुदाय-प्रहरी साझेदारी कार्यक्रम" अन्तर्गत मिति २०८३।०५।०३ गते यस कार्यालय डोटी मातहत इलाका प्रहरी कार्यालय लडागडाद्वारा दि.सि.न.पा.वडा नं.०८, सेरीगाउँ, प्रहरी चौकी सानागाउँद्धारा पुर्वीचौकी गा.पा.वडा न.०४, विशाल बजार, अस्थायी प्रहरी पोष्ट कलेनाद्वारा दि.सि.न.पा. वडा नं.०९, मल्लो कलेना, अस्थायी प्रहरी पोष्ट गडसेराद्वारा जोरायल गा.पा.वडा नं.०५, गडसेरा र अस्थायी प्रहरी पोष्ट सिलगढीद्वारा दि.सि.न.पा.वडा नं.०५, धामीगाउँमा स्थानीय समाजसेवी, बुद्दीजीवी लगायत अन्य सर्वसाधारणहरुको उपस्थितिमा जातीय भेदभाव तथा छुवाछुत न्युनिकरण सम्बन्धी सञ्चालन गरीएका जनचेतनामूलक कार्यक्रमहरुका तस्बिरहरू ।

जिल्ला प्रहरी कार्यालय डोटीबाट २०८३ साउन महिनामा सम्पादित विभिन्न कार्य तथा गतिविधिहरुको विवरण ।       #नेपालप्रहरी
19/08/2026

जिल्ला प्रहरी कार्यालय डोटीबाट २०८३ साउन महिनामा सम्पादित विभिन्न कार्य तथा गतिविधिहरुको विवरण ।
#नेपालप्रहरी

जिल्ला प्रहरी कार्यालय, डोटी२०८३ भाद्र ०२                    ======सचेतनामूलक कार्यक्रम सम्पन्न======         "समुदाय-प्...
18/08/2026

जिल्ला प्रहरी कार्यालय, डोटी
२०८३ भाद्र ०२
======सचेतनामूलक कार्यक्रम सम्पन्न======

"समुदाय-प्रहरी साझेदारी कार्यक्रम" अन्तर्गत मिति २०८३।०५।०२ गते यस जिल्ला प्रहरी कार्यालय डोटी मातहत इलाका प्रहरी कार्यालय विपिनगरद्वारा बडिकेदार गा.पा.वडा नं.०१, विपिनगर बजार , इलाका प्रहरी कार्यालय बुडरद्धारा जोरायल गा.पा.वडा न. ०२, बस्ती गाँउ प्रहरी चौकी घण्टेश्वरद्धारा जोरायल गा.पा.वडा न.०१, गैरामा स्थानीय समाजसेवी, बुद्दीजीवी, लगायत अन्य सर्वसाधारणहरुको उपस्थितिमा वर्षायाममा हुनसक्ने विभीन्न विपदजन्य घटनाहरुको रोकथाम तथा न्युनिकरण सम्बन्धी सञ्चालन गरीएका जनचेतनामूलक कार्यक्रमहरुको तस्बिरहरू ।

======सचेतनामूलक कार्यक्रम सम्पन्न======         "समुदाय-प्रहरी साझेदारी कार्यक्रम" अन्तर्गत मिति २०८३ साल श्रावण २९ र ३...
15/08/2026

======सचेतनामूलक कार्यक्रम सम्पन्न======

"समुदाय-प्रहरी साझेदारी कार्यक्रम" अन्तर्गत मिति २०८३ साल श्रावण २९ र ३० गते मातहतका प्रहरी इकाइहरू इ.प्र.का. दिपायल, प्र.चौ.घण्टेश्वर, तिलताली, चवराचौतारा, खड्यौली, घाङल, वायल तथा अ.प्र.पोष्ट छपाली र राजपुरद्वारा आ-आफनो वडा एरियामा पर्ने विभिन्न स्थानहरुमा चोरी अपराध रोकथाम तथा नियन्त्रण र गाँजा तथा नसालु पदार्थ सेवन नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरीएका तस्बिरहरू ।

जन्मदिनको शुभकामना !!!
13/08/2026

जन्मदिनको शुभकामना !!!

13/08/2026

विद्युतीय माध्यमबाट हुने ठगी, अनलाईन ठगी, साईबर अपराधबाट बचौं ।
सचेत बनौं, सुरक्षित रहौं ।
#नेपालप्रहरी

Address

Silgadhi
Doti

Alerts

Be the first to know and let us send you an email when District Police Office, Doti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Doti:

Shortcuts

Share