District Election Office, Doti

District Election Office, Doti हेलो जिल्ला निर्वाचन कार्यालय,डोटी

18/08/2026
मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन सम्बन्धी सूचना
05/08/2026

मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन सम्बन्धी सूचना

कार्यालय नगएरै अनलाइनवाट मतदाता परिचयपत्र बनाउने तरिका
29/04/2026

कार्यालय नगएरै अनलाइनवाट मतदाता परिचयपत्र बनाउने तरिका

24/02/2026

निर्वाचनमा......
कुन अनुसूचीहरूको प्रयोग कहिले गर्ने ?
🗓 फागुन १८ गते
👉 अनुसूची–३ : मतदान केन्द्रको क्षेत्र तोक्ने
👉 अनुसूची–४ : प्रचार प्रसार निषेधको सूचना
👉 अनुसूची–६ : मादक पदार्थ बिक्री, वितरण तथा सेवन निषेधको सूचना
👉 अनुसूची–७ : हातहतियार निषेधको सूचना

🗓 फागुन १९ गते
👉 अनुसूची–९ : मतदान प्रतिनिधि नियुक्ति सम्बन्धी फाराम वितरण गर्ने

🗓 फागुन २० गते
👉 अनुसूची–९ : मतदान प्रतिनिधि नियुक्त गर्ने
👉 अनुसूची–१० : मतदान प्रतिनिधिलाई परिचय पत्र वितरण गर्ने
👉 अनुसूची–५ : शान्ति भंग गर्न निषेधको सूचना

🗓 फागुन २१ गते बिहान ६:०० बजे
👉 अनुसूची–१२ : रित्तो मतपेटिका बन्द गर्ने मुचुल्का
👉 अनुसूची–१३ : स्वस्तिक छाप जाँच गरेको मुचुल्का
👉 अनुसूची–१४ : मतपत्रको सिलबन्दी प्याकेट खोलेको मुचुल्का

🗓 बिहान ७:०० बजे
👉 अनुसूची–१५ : मतदान प्रारम्भ भएको मुचुल्का
🗓 फागुन २१ गते साँझ (मतदान सम्पन्न भएपछि)
👉 अनुसूची–२४ : मतपेटिकाको पत्तापत्र खसाल्ने चाल बन्द गर्ने
👉 अनुसूची–२५ : मतपत्रको फाँटवारी तयार गर्ने
👉 अनुसूची–२६ : मतपत्र तथा अन्य कागजात खामबन्द गरिएको मुचुल्का
👉 अनुसूची–३२ : मतदान सामग्री बुझाएको विवरण भर्ने

संशोधित अस्थायी मतदाता नामावली प्रकाशन गरिएको ।मितिः-२०८२।१०।२५
08/02/2026

संशोधित अस्थायी मतदाता नामावली प्रकाशन गरिएको ।
मितिः-२०८२।१०।२५

Address

Dipayal Silgadhi Nagarpalika/5 Doti, Sillgadhi
Doti
10801

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97794411083

Alerts

Be the first to know and let us send you an email when District Election Office, Doti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share