मेराे हात विपन्नकाे साथ सवैका लागि सवै अभियान

  • Home
  • Nepal
  • Ghorahi
  • मेराे हात विपन्नकाे साथ सवैका लागि सवै अभियान

मेराे हात विपन्नकाे साथ सवैका लागि सवै अभियान समाजलाइ केन्द्रमा राखेर हर क्षेत्रमा रहेका असहाय, विपन्न र needy People लाई सक्दाे सहयाेग गर्ने।

देशलाइ पर्दा हामी/हाम्रालाइ पर्दा हामी.सानाे सहयाेग प्रधानमन्त्री राहत काेषमा।
27/08/2026

देशलाइ पर्दा हामी/हाम्रालाइ पर्दा हामी.
सानाे सहयाेग प्रधानमन्त्री राहत काेषमा।

सामाजिक दायित्व निर्वाह गर्ने क्रममा आज मिति २०८३/०४/२० गते अस्पताल प्रयाेजनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानक...
05/08/2026

सामाजिक दायित्व निर्वाह गर्ने क्रममा आज मिति २०८३/०४/२० गते अस्पताल प्रयाेजनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. सुरेश रसाइलीज्युलाइ ३ थान ह्विल चेयर हस्तान्तरण गर्दाकाे क्षण...

02/05/2026
सेवामा रहेकाे वेला पनि कुनै न कुनै रुपमा विपन्न असहाय (needy People) व्यक्तीहरुलाइ आफ्नाे सामर्थ्य बमाेजिम सहयाेग गर्दै ...
02/05/2026

सेवामा रहेकाे वेला पनि कुनै न कुनै रुपमा विपन्न असहाय (needy People) व्यक्तीहरुलाइ आफ्नाे सामर्थ्य बमाेजिम सहयाेग गर्दै आएकाेमा यस कार्यलाइ सेवा निवृत्त भएपश्चात अझ अघि बढाउने धेयकासाथ मिति २०८२ साल चैत्र १३ गते रामनवामीकाे दिन "मेराे हात विपन्नकाे साथ सवैका लागि सवै अभियान" नामक फेसवुक पेजकाे शुरुवात गरेकाे थिएँ।यसै शिलशिलामा आज मिति २०८३ साल वैशाख १८ गते घाेराही उ म न पा नारायणपुर झारबैरा स्थित मानव कल्याण समाज (सेवा घर), जसले वेसहारा,मानसिक रुपमा अशक्त सडक मानवहरुलाई सहारा एवम् सेवा दिदैं आएकाे छ,लाई तहाँ आश्रित व्यक्तिहरुलाइ गर्मीबाट केही राहत हाेस भनि ४ वटा भित्ते फ्यान फिटिङ समेत र केही सरसफाइका लागि आवश्यक पर्ने समाग्री प्रदान गरि सेवा आरम्भ गरेकाे छु। सेवा गर्ने अवसर साथ सहयाेगकाे अपेक्षा गर्दछु।
सम्पर्कका लागि नम्वर : 9847022338

27/03/2026

म भन्दा माथि उठेर समाजका हर क्षेत्रमा रहेका विपन्न असहाय needy People का साथै समाज एवम् राष्ट्रलाइ केही न केही याेगदान गर्नु एउटा नागरिककाे अनिवार्य कर्तव्य हाे भन्ने साेचलाई आत्मसात गरि आफ्नाे सामर्थ्यले भ्याए सम्म साेचलाइ सत्यमा/व्यवहारमा उतार्न आज मिति २०८२ साल चैत्र १३ गते राम नवामीका दिन याे फेसवुक पेजकाे शुभारम्भ गरेकाे छु।सेवा गर्ने अवसर साथ र सहयाेगकाे अपेक्षा गर्दछु। सम्पर्क माेवाइल नम्वर : 09779847022338

Address

Ghorahi Sub-Metropolitan City
Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when मेराे हात विपन्नकाे साथ सवैका लागि सवै अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category