वनदेवी टाेल विकास संस्था

  • Home
  • Nepal
  • Gorkha
  • वनदेवी टाेल विकास संस्था

वनदेवी टाेल विकास संस्था Palungtar-5,gorkha

🙏 जय बन्देवी माई 🙏हाम्रो साझा आस्था र सांस्कृतिक पहिचानको धरोहर बन्देवी मन्दिर   क्षेत्रको संरक्षण, जग्गा खरिद तथा मर्मत...
12/04/2026

🙏 जय बन्देवी माई 🙏
हाम्रो साझा आस्था र सांस्कृतिक पहिचानको धरोहर बन्देवी मन्दिर क्षेत्रको संरक्षण, जग्गा खरिद तथा मर्मत सम्भार कार्यका लागी यसै टोल निवासी क्रीस्टेन गुरुङबाट रु ५५११, साथै लम्जुङ निवसी (हाल UK) चोला गुरुङबाट रु ५०५५ , बन्दिपुर निवसी मिना गुरुङबाट रु ५००५ आर्थिक सहयोग प्राप्त भएको छ।
उहाँको यस निस्वार्थ सेवा र धार्मिक आस्थाप्रति बन्देवी मन्दिर व्यवस्थापन समिति तथा टोल विकास संस्था हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछ। आफ्नो धर्मप्रतिको यो ठूलो सद्भाव हाम्रा लागि प्रेरणाको स्रोत बनेको छ।
बन्देवी माईको यो पावन क्षेत्रलाई अझ व्यवस्थित र सुन्दर बनाउने हाम्रो यो अभियान जारी छ। यदि यहाँहरू पनि आफ्नो गच्छे अनुसारको पुण्य कार्यमा सहभागी भई धर्म कमाउन चाहनुहुन्छ भने तल दिइएको नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
सम्पर्कका लागि:
📞 ९८४६११२५०६ (अध्यक्ष: बन्देवी टोल विकास संस्था)
तपाईंको सानो सहयोगले हाम्रो ऐतिहासिक धरोहर सधैँका लागि सुरक्षित रहनेछ।
धन्यवाद! 🙏

🙏 जय बन्देवी माई 🙏हाम्रो साझा आस्था र सांस्कृतिक पहिचानको धरोहर बन्देवी मन्दिर   क्षेत्रको संरक्षण, जग्गा खरिद तथा मर्मत...
28/03/2026

🙏 जय बन्देवी माई 🙏
हाम्रो साझा आस्था र सांस्कृतिक पहिचानको धरोहर बन्देवी मन्दिर क्षेत्रको संरक्षण, जग्गा खरिद तथा मर्मत सम्भार कार्यका लागी यसै टोल निवासी हाल चितवन बसोबास गर्नुहुने बिनोद अधिकारिज्युुबाट रु. ५,००० (पाँच हजार रुपैयाँ) आर्थिक सहयोग प्राप्त भएको छ।
उहाँको यस निस्वार्थ सेवा र धार्मिक आस्थाप्रति बन्देवी मन्दिर व्यवस्थापन समिति तथा टोल विकास संस्था हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछ। आफ्नो धर्मप्रतिको यो ठूलो सद्भाव हाम्रा लागि प्रेरणाको स्रोत बनेको छ।
बन्देवी माईको यो पावन क्षेत्रलाई अझ व्यवस्थित र सुन्दर बनाउने हाम्रो यो अभियान जारी छ। यदि यहाँहरू पनि आफ्नो गच्छे अनुसारको पुण्य कार्यमा सहभागी भई धर्म कमाउन चाहनुहुन्छ भने तल दिइएको नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
सम्पर्कका लागि:
📞 ९८४६११२५०६ (अध्यक्ष: बन्देवी टोल विकास संस्था)
तपाईंको सानो सहयोगले हाम्रो ऐतिहासिक धरोहर सधैँका लागि सुरक्षित रहनेछ।
धन्यवाद! 🙏

🙏 जय बन्देवी माई 🙏हाम्रो साझा आस्था र सांस्कृतिक पहिचानको धरोहर बन्देवी मन्दिर क्षेत्रको संरक्षण, जग्गा खरिद तथा मर्मत स...
18/03/2026

🙏 जय बन्देवी माई 🙏
हाम्रो साझा आस्था र सांस्कृतिक पहिचानको धरोहर बन्देवी मन्दिर क्षेत्रको संरक्षण, जग्गा खरिद तथा मर्मत सम्भार कार्यका लागि यसै टोल निवासी समिता गुरुङज्युु बाट रु. ५,००५ (पाँच हजार ५ रुपैयाँ) आर्थिक सहयोग प्राप्त भएको छ।
उहाँको यस निस्वार्थ सेवा र धार्मिक आस्थाप्रति बन्देवी मन्दिर व्यवस्थापन समिति तथा टोल विकास संस्था हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछ। आफ्नो धर्मप्रतिको यो ठूलो सद्भाव हाम्रा लागि प्रेरणाको स्रोत बनेको छ।
बन्देवी माईको यो पावन क्षेत्रलाई अझ व्यवस्थित र सुन्दर बनाउने हाम्रो यो अभियान जारी छ। यदि यहाँहरू पनि आफ्नो गच्छे अनुसारको पुण्य कार्यमा सहभागी भई धर्म कमाउन चाहनुहुन्छ भने तल दिइएको नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
सम्पर्कका लागि:
📞 ९८४६११२५०६ (अध्यक्ष: बन्देवी टोल विकास संस्था)
तपाईंको सानो सहयोगले हाम्रो ऐतिहासिक धरोहर सधैँका लागि सुरक्षित रहनेछ।
धन्यवाद! 🙏

🙏 जय बन्देवी माई 🙏हाम्रो साझा आस्था र सांस्कृतिक पहिचानको धरोहर बन्देवी मन्दिर क्षेत्रको संरक्षण, जग्गा खरिद तथा मर्मत स...
18/03/2026

🙏 जय बन्देवी माई 🙏
हाम्रो साझा आस्था र सांस्कृतिक पहिचानको धरोहर बन्देवी मन्दिर क्षेत्रको संरक्षण, जग्गा खरिद तथा मर्मत सम्भार कार्यका लागि लमजुङ निवासी श्रीमती कमला गुरुङज्यू बाट रु. ५,०५० (पाँच हजार ५० रुपैयाँ) आर्थिक सहयोग प्राप्त भएको छ।
उहाँको यस निस्वार्थ सेवा र धार्मिक आस्थाप्रति बन्देवी मन्दिर व्यवस्थापन समिति तथा टोल विकास संस्था हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछ। आफ्नो धर्मप्रतिको यो ठूलो सद्भाव हाम्रा लागि प्रेरणाको स्रोत बनेको छ।
बन्देवी माईको यो पावन क्षेत्रलाई अझ व्यवस्थित र सुन्दर बनाउने हाम्रो यो अभियान जारी छ। यदि यहाँहरू पनि आफ्नो गच्छे अनुसारको पुण्य कार्यमा सहभागी भई धर्म कमाउन चाहनुहुन्छ भने तल दिइएको नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
सम्पर्कका लागि:
📞 ९८४६११२५०६ (अध्यक्ष: बन्देवी टोल विकास संस्था)
तपाईंको सानो सहयोगले हाम्रो ऐतिहासिक धरोहर सधैँका लागि सुरक्षित रहनेछ।
धन्यवाद! 🙏

🙏 जय बन्देवी माई 🙏हाम्रो आस्था र पहिचानको केन्द्र बन्देवी मन्दिर वरिपरि रहेको जग्गा खरिद तथा आवश्यक मर्मत सम्भार कार्यका...
16/03/2026

🙏 जय बन्देवी माई 🙏
हाम्रो आस्था र पहिचानको केन्द्र बन्देवी मन्दिर वरिपरि रहेको जग्गा खरिद तथा आवश्यक मर्मत सम्भार कार्यका लागि यसै टोल ( ठाँटिपोखरी बजार) निवासी हाल हङ्कङमा कर्यरत श्री भीम बहादुर थापाज्यू ले रु. ५०,००० (पचास हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
उहाँको यस उदार सहयोगप्रति बन्देवी टोल विकास संस्था हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ। आफ्नो टोल, मन्दिर र समाजप्रति देखाउनुभएको माया र साथ वास्तवमै प्रशंसनीय र प्रेरणादायी छ।
हाम्रो साझा प्रयास भनेको बन्देवी मन्दिरको संरक्षण, विकास तथा वरिपरि आवश्यक जग्गा व्यवस्थापन गरेर भविष्यका पुस्ताका लागि पनि हाम्रो आस्था र संस्कृतिको धरोहर सुरक्षित राख्नु हो।
यस पुण्य कार्यमा यदि अन्य दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुक महानुभावहरूलाई पनि सहयोग गर्ने इच्छा भएमा, कृपया तल दिइएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ:
📞 ९८४६११२५०६ (अध्यक्ष: बन्देवी टोल विकास संस्था)
धन्यवाद 🙏

🙏जय बन्देवी  माई 🙏हाम्रो आस्था र पहिचानको केन्द्र बन्देवी  मन्दिर वरिपरि रहेको जग्गा खरिद तथा आवश्यक मर्मत सम्भार कार्यक...
14/03/2026

🙏जय बन्देवी माई 🙏

हाम्रो आस्था र पहिचानको केन्द्र बन्देवी मन्दिर वरिपरि रहेको जग्गा खरिद तथा आवश्यक मर्मत सम्भार कार्यका लागि येसै बन्देवी टोल निवासी मित्रु गिरीज्यू ले मात्र रु १,००,००० (एक लाख रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नु भएको छ।

उहाँको यस उदार सहयोगप्रति बनदेबी टोल विकास संस्था हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ। आफ्नो टोल, मन्दिर र समाजप्रति देखाउनु भएको माया र साथ वास्तवमै प्रशंसनीय र प्रेरणादायी छ।

हाम्रो सानो प्रयास भनेको बनदेबी मन्दिरको संरक्षण, विकास तथा वरिपरि आवश्यक जग्गा व्यवस्थापन गरेर भविष्यका पुस्तालाई पनि हाम्रो आस्था र संस्कृतिको धरोहर सुरक्षित राख्नु हो।

यस पुण्य कार्यमा यदि अन्य दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुक महानुभावहरूलाई पनि सहयोग गर्ने इच्छा भएमा, कृपया बनदेबी टोल विकास संस्था लाई DM मार्फत सम्पर्क गर्न सक्नु हुनेछ। अथवा 9846112506 ( अदक्ष्य: बन्देवी टोल विकस संस्था) यो नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।

धन्यवाद 🙏

🙏जय बन्देवी  माई 🙏हाम्रो आस्था र पहिचानको केन्द्र बन्देवी मन्दिर वरिपरि रहेको जग्गा खरिद तथा आवश्यक मर्मत सम्भार कार्यका...
14/03/2026

🙏जय बन्देवी माई 🙏

हाम्रो आस्था र पहिचानको केन्द्र बन्देवी मन्दिर वरिपरि रहेको जग्गा खरिद तथा आवश्यक मर्मत सम्भार कार्यका लागि बन्देवी टोल निवासी, हाल अमेरिकामा कार्यरत हाम्रो प्यारो भाइ जगत गुरुङ ले रु ५०,००५ (पचास हजार पाँच रुपैयाँ मात्र ) आर्थिक सहयोग प्रदान गर्नु भएको छ।

उहाँको यस उदार सहयोगप्रति बन्देवी टोल विकास संस्था हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ। टाढा विदेशमा रहेर पनि आफ्नो टोल, मन्दिर र समाजप्रति देखाउनु भएको माया र साथ वास्तवमै प्रशंसनीय र प्रेरणादायी छ।

हाम्रो सानो प्रयास भनेको बनदेबी मन्दिरको संरक्षण, विकास तथा वरिपरि आवश्यक जग्गा व्यवस्थापन गरेर भविष्यका पुस्तालाई पनि हाम्रो आस्था र संस्कृतिको धरोहर सुरक्षित राख्नु हो।

यस पुण्य कार्यमा यदि अन्य दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुक महानुभावहरूलाई पनि सहयोग गर्ने इच्छा भएमा, कृपया बन्देवी टोल विकास संस्था लाई DM मार्फत सम्पर्क गर्न सक्नु हुनेछ। अथवा 9846112506( अदक्ष्य: बन्देवी टोल विकास संस्था ) यो नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ ।

हजुरहरूको सानो सहयोगले पनि हाम्रो ठूलो सपना पूरा हुन सक्छ।
आउनुहोस्, सबै मिलेर आफ्नो मन्दिर र टोलको विकासमा हातेमालो गरौँ।

धन्यवाद 🙏

🙏जय बन्देवी  माई 🙏हाम्रो आस्था र पहिचानको केन्द्र बन्देवी मन्दिर वरिपरि रहेको जग्गा खरिद तथा आवश्यक मर्मत सम्भार कार्यका...
14/03/2026

🙏जय बन्देवी माई 🙏

हाम्रो आस्था र पहिचानको केन्द्र बन्देवी मन्दिर वरिपरि रहेको जग्गा खरिद तथा आवश्यक मर्मत सम्भार कार्यका लागि बन्देवी टोल निवासी, हाल जापानमा कर्यरत भाई बिकास श्रेष्ठले मात्र रु २५,०२५(पच्चिस हजार पच्चिस )आर्थिक सहयोग प्रदान गर्नु भएको छ।

उहाँको यस उदार सहयोगप्रति बन्देवी टोल विकास संस्था हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ। टाढा विदेशमा रहेर पनि आफ्नो टोल, मन्दिर र समाजप्रति देखाउनु भएको माया र साथ वास्तवमै प्रशंसनीय र प्रेरणादायी छ।

हाम्रो सानो प्रयास भनेको बनदेबी मन्दिरको संरक्षण, विकास तथा वरिपरि आवश्यक जग्गा व्यवस्थापन गरेर भविष्यका पुस्तालाई पनि हाम्रो आस्था र संस्कृतिको धरोहर सुरक्षित राख्नु हो।

यस पुण्य कार्यमा यदि अन्य दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुक महानुभावहरूलाई पनि सहयोग गर्ने इच्छा भएमा, कृपया बन्देवी टोल विकास संस्था लाई DM मार्फत सम्पर्क गर्न सक्नु हुनेछ। अथवा 9846112506( अदक्ष्य: बन्देवी टोल विकास संस्था ) यो नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ ।

हजुरहरूको सानो सहयोगले पनि हाम्रो ठूलो सपना पूरा हुन सक्छ।
आउनुहोस्, सबै मिलेर आफ्नो मन्दिर र टोलको विकासमा हातेमालो गरौँ।

धन्यवाद 🙏

दोस्रो  बन्देवी दौडका  झलक हरु
09/10/2025

दोस्रो बन्देवी दौडका झलक हरु

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when वनदेवी टाेल विकास संस्था posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category