24/08/2026
“लैङ्गिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको”
आज मिति २०८३।०५।०८ गते जि.गोरखा बारपाक सुलिकोट गा.पा. ६ छिपिटोल स्थितमा इ.प्र.का.ताकुकोट गोरखामा कार्यरत प्र.स.नि. पवन कुमार पटनवार द्वारा स्थानियहरुको उपस्थितीमा लैङ्गिक हिंसा सम्बन्धी विषयमा कार्यक्रम गरिएको ।