04/09/2026
नमस्कार देविस्थान म्याग्दी समाज का सम्पुर्ण परिवार हरुमा सबैजना लाई भदौ को 20 गते सनिवार मिटिङ बस्ने बाग्दोल समाज घरमा केटा मान्छे पनि भ्याउने जति सबै जना उपस्थित भइदिनु होला धेरै छलफल गर्नु पर्ने छ। साथै बार्षिक ले बि पनि उठाउनु पर्छ होला जय भाइ ।
यसै सूचनालाई अाधिकारिक सूचना मानेर भाेली २०८३/०५/२० गते शनिबार दिनकाे १२.१५ सम्ममा म्याग्दी मगर समाजकाे भवन वाग्डाेलमा सम्पूर्ण देविस्थानवासीहरू उपस्थित भईदिनुहुन अनुराेध छ । महिला दिदीबहिनीहरूकाे अनिवार्य उपस्थित हुनुपर्ने ।