Tanglichok, Gorkha

Tanglichok, Gorkha Tanglichok is one of wonderful village among from Gorkha district. It lies on the south of the dist

यो पोस्ट अलि ढिलो भएकोमा क्षमाप्रार्थी छौ। सार्वजनिक सुनुवाइ पछि पोस्ट गर्दा उचित होला जस्तो लागेकोले ढिला गर्यौ।हामीले ...
30/05/2026

यो पोस्ट अलि ढिलो भएकोमा क्षमाप्रार्थी छौ। सार्वजनिक सुनुवाइ पछि पोस्ट गर्दा उचित होला जस्तो लागेकोले ढिला गर्यौ।
हामीले चण्डीपुर्णीमा मेला २०८३ सफलता पुर्वक सम्पन्न गर्यौ।
सर्वप्रथम यस घाटु कार्यक्रम तथा चुड्का भोज कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने सम्पूर्ण कालिका महिला समूहका सदस्यहरू तथा गाउँका दाजुभाई तथा अभिभावक, महादेव डाँडा युवा क्लब परिवारका भाइबहिनीहरूलाई धन्यवाद दिन चाहन्छौ।
साथै हाम्रो निम्तो स्विकार गरि आउनुहुने समूह तथा पाहुनाहरू साथै दार्सिङ चुड्का समूहलाई आभार प्रकट गर्न चाहन्छौ। साथै उक्त कार्यक्रममा १० वटा खैंजडी उपलब्ध गराउनु भएकोमा गण्डकी गा.पा. - ०२ को कार्यालयलाई धन्यवाद दिन चाहन्छौ।
उक्त कार्यक्रम सम्पन्न गर्न लागेको आम्दानी तथा खर्च यसप्रकार रहेको जानकारी गराउन चाहन्छौ।
आम्दानी :
उभाने उठेको : २१,४००
पाहुना स्वागतबाट प्राप्त रकम : १,१५,३९५
जम्मा आम्दानी : १,३६,७९५
जम्मा खर्च : १,४१,३७०
नाफा/घाटा : -४५७५
उक्त घाटा रकम कालिका महिला समूहले ब्ययभार गरि हिसाब मिलान गरेको जानकारी गराउँछौ।
साथै आफ्नो संस्कार र संस्कृति जगेर्ना गर्न हामी यसरी नै सधै एकजुट भई जमर्को गर्नेछौ।
धन्यवाद।

कालिका महिला समूह
गण्डकी गा.पा. ०२, ताङ्लीचोक
गोरखा।

02/05/2026

ताङ्लीचोक घ्याप्रिङ गाउँ चण्डी पुर्णीमा घाटुॅ तथा चुड्का भोज तयारी भइसकेको छ।
सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौ।।।।
कालिका महिला समूह हार्दिक स्वागत गर्न चाहन्छौ।।।।।।

01/05/2026
30/04/2026

हामी तयारी गर्दैछौ। चन्दीपुर्णीमा भोली र पर्सी यतै मानौला। चुलेनिम्तो है सबैलाई..........
Video by : Churan Gurung

𝐅𝐫𝐨𝐦 𝟖 𝐓𝐞𝐚𝐦𝐬, 𝐁𝐡𝐚𝐢𝐫𝐚𝐛𝐢 𝐁𝐚𝐥 𝐂𝐥𝐮𝐛 𝐨𝐟 𝐆𝐚𝐧𝐝𝐚𝐤𝐢 𝐑.𝐌. 𝐛𝐞𝐜𝐚𝐦𝐞 𝐔𝟏𝟒 𝐂𝐡𝐚𝐦𝐩𝐢𝐨𝐧𝐬 𝐨𝐟 𝐓𝐡𝐞 𝐆𝐚𝐧𝐝𝐚𝐤𝐢 𝟐𝐧𝐝 𝐒𝐮𝐦𝐦𝐞𝐫 𝐂𝐮𝐩 𝐅𝐨𝐨𝐭𝐛𝐚𝐥𝐥 𝐂𝐡𝐚𝐦𝐩𝐢𝐨𝐧𝐬𝐡𝐢𝐩...
04/04/2026

𝐅𝐫𝐨𝐦 𝟖 𝐓𝐞𝐚𝐦𝐬, 𝐁𝐡𝐚𝐢𝐫𝐚𝐛𝐢 𝐁𝐚𝐥 𝐂𝐥𝐮𝐛 𝐨𝐟 𝐆𝐚𝐧𝐝𝐚𝐤𝐢 𝐑.𝐌. 𝐛𝐞𝐜𝐚𝐦𝐞 𝐔𝟏𝟒 𝐂𝐡𝐚𝐦𝐩𝐢𝐨𝐧𝐬 𝐨𝐟 𝐓𝐡𝐞 𝐆𝐚𝐧𝐝𝐚𝐤𝐢 𝟐𝐧𝐝 𝐒𝐮𝐦𝐦𝐞𝐫 𝐂𝐮𝐩 𝐅𝐨𝐨𝐭𝐛𝐚𝐥𝐥 𝐂𝐡𝐚𝐦𝐩𝐢𝐨𝐧𝐬𝐡𝐢𝐩 𝟐𝟎𝟖𝟐, 𝐖𝐢𝐧𝐧𝐢𝐧𝐠 𝐑𝐬𝟓,𝟎𝟎𝟎/-,𝐌𝐞𝐝𝐚𝐥𝐬,𝐂𝐞𝐫𝐭𝐢𝐟𝐢𝐜𝐚𝐭𝐞 𝐚𝐧𝐝 𝐌𝐚𝐭𝐜𝐡 𝐁𝐚𝐥𝐥.
𝐑𝐮𝐧𝐧𝐞𝐫 𝐔𝐩: 𝐁𝐡𝐢𝐦𝐬𝐞𝐧 𝐁𝐚𝐥 𝐂𝐥𝐮𝐛,𝐒𝐡𝐚𝐡𝐢𝐝 𝐋𝐚𝐤𝐡𝐚𝐧, 𝐑𝐬𝟐𝟓𝟎𝟎/-𝐚𝐧𝐝 𝐂𝐞𝐫𝐭𝐢𝐟𝐢𝐜𝐚𝐭𝐞.
𝐈𝐧𝐝𝐢𝐯𝐢𝐝𝐮𝐚𝐥 𝐀𝐰𝐚𝐫𝐝𝐬 𝐰𝐞𝐫𝐞 𝐚𝐥𝐬𝐨 𝐩𝐫𝐞𝐬𝐞𝐧𝐭𝐞𝐝 𝐟𝐨𝐫 𝐨𝐮𝐭𝐬𝐭𝐚𝐧𝐝𝐢𝐧𝐠 𝐏𝐞𝐫𝐟𝐨𝐫𝐦𝐚𝐧𝐜𝐞𝐬.

Address

Gorkha

Telephone

+9779803534770

Website

Alerts

Be the first to know and let us send you an email when Tanglichok, Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share