Nepali Congress Pipaldhara,Gulmi

Nepali Congress Pipaldhara,Gulmi The Nepali Congress (Nepali: नेपाली कांग्रेस) (abbreviated NC, and commonly known as the Congress) is a Nepalese political party.

Nepali Congress led the 1950 Democratic Movement which successfully ended the Rana dynasty and allowed commoners to take part in the politics. It again led democratic movements in 1990 and 2006, in partnership with leftist forces, to end absolute monarchy and reinstate parliamentary democracy. With the 12-point agreement of November 21, 2006 it worked together with the CPN-UML and the CPN-Maoist t

o end King Gyanendra's takeover of the government. The ensuing 2006 movement successfully reinstated the parliament and led to the formation of the Federal Republic of Nepal. Nepali Congress promulgated the Federal Republic Constitution of Nepal-2072 by its leading role in Constitution Assembly as a first majority party.

पिपलधारा चाैतारी विश्व सञ्जाल गुल्मी मार्फत, लामाे समय देखी देश भन्दा बाहिर रहेका युवाहरु काे अथक प्रयास पश्चात आज स्वास...
04/04/2016

पिपलधारा चाैतारी विश्व सञ्जाल गुल्मी मार्फत, लामाे समय देखी देश भन्दा बाहिर रहेका युवाहरु काे अथक प्रयास पश्चात आज स्वास्थ्य सँग सम्बन्धित 'एम्बुलेन्स सेवा' सञ्चालन काे अन्तिम तयारी पुरा भएकाे जानकारीले सम्पूर्ण पिपलधारा बासी काङ्ग्रेसजन हरुमा निकै हर्षाेलास् छाएकाे छ । आगामी दिनमा सुव्यवस्थित, पारदर्शी र सर्वशुलभ तरिकाले एम्बुलेन्स काे सेवा सञ्चालन गर्न गराउन 'पिपलधारा चाैतारी विश्व सञ्जाल' र 'पिपलधारा स्वास्थ्य चाैकी' लाई हार्दिक शुभकामना दिन चाहान्छु ।
सभापति
हरि बहादुर थापा
नेपाली काङ्ग्रेस पिपलधारा गाँउ कमिटी
पिपलधारा गुल्मी

गुल्मी जिल्लाकाे पिपलधारा गा वि स वार्ड ६ मा जन्मनुभएका आदरणिय लाेकागायक सुरज परियार को पहीलो लोक एल्बम  “सम्भब छैन सानु...
30/03/2016

गुल्मी जिल्लाकाे पिपलधारा गा वि स वार्ड ६ मा जन्मनुभएका आदरणिय लाेकागायक सुरज परियार को पहीलो लोक एल्बम “सम्भब छैन सानु” को भिडियो सार्वजनिक भईसकेकाे छ । हाम्राे पिपलधारा काे गाैरव परियार लाई सम्मान व्यक्त गर्न चाहान्छाै र अझै यस क्षेत्रमा लागिपरेर अँगाडी बढ्न काे लागि शुभकामना पनि व्यक्त गर्न चाहान्छाै ।
जय नेपाल
नेपाली काँङ्ग्रेस पिपलधारा गाँउ कमिटी परिवार
https://www.youtube.com/watch?v=MHcu3zcOzHQ

Don't forget to like and share with everyone if you liked this video! GP Creation Song Title: Sambhab Chaina Sanu Singer: Suraj Pariyar Pariyar, Purnakala B....

http://www.gulminews.com/2016/03/15481
24/03/2016

http://www.gulminews.com/2016/03/15481

नेताहरु आफैले पारेको दावि तर पुर्व मुख्य सचिवको खुलासा यस्तो छ प्रेम सुनार गुल्मी, चैत्र–९ । अहिले गुल्मीका सडकहरुको स्तरउन्नतीका लागि करोडौं रकम परेको छ र त्यो भन्दा बढि रकम अझै पर्दैछ । तर, यो रकम यहाँको कुन दलका नेताहरुको पहलमा प¥यो भन्ने विषयमा मुख्य तिन दलका नेताहरु आ–आफुले नै दावि गर्दै आएका छ…

निकै नै मनाेरम र मनमाेहक दृष्य जसले नेपाल स्वर्ग बाट झरेकाे टुक्रा हाे भन्न हिचकिचाउनु पर्दैन ।http://www.onlinekhabar.c...
18/03/2016

निकै नै मनाेरम र मनमाेहक दृष्य जसले नेपाल स्वर्ग बाट झरेकाे टुक्रा हाे भन्न हिचकिचाउनु पर्दैन ।
http://www.onlinekhabar.com/2016/03/402421/

17/03/2016

हार्दिक अनुराेध
सम्पूर्ण पिपलधारा वासी दाजु भाई दिदि बहिनी हरु ला ई नेपाली काङ्ग्रेस पिपलधारा काे फेसबुक पेज लाईक र फेसबुक एकाउन्टमा साथी बन्न बनाउन सहयाेग गर्न हार्दिक अनुराेध गर्दछु ।
जय नेपाल
https://www.facebook.com/Nepali-Congress-PipaldharaGulmi-173795399658427/
https://www.facebook.com/profile.php?id=100011217164189

The Nepali Congress (Nepali: नेपाली कांग्रेस) (abbreviated NC, and commonly known as the Congress) is a Nepalese political party.

आखिर कहिले सम्म सास्ती खेप्ने हाेला सर्वसाधारण जनताले ???http://www.onlinekhabar.com/2016/03/402292/
17/03/2016

आखिर कहिले सम्म सास्ती खेप्ने हाेला सर्वसाधारण जनताले ???
http://www.onlinekhabar.com/2016/03/402292/

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

नेपाली कांग्रेको १३ औंमाहाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएकाेमा हार्दिक बधाईका साथ सफल कार्यका...
14/03/2016

नेपाली कांग्रेको १३ औंमाहाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएकाेमा हार्दिक बधाईका साथ सफल कार्यकाल काे हार्दिक शुभकामना ।
हरि बहादुर थापा
सभापति
एवम्
नेपाली काङ्ग्रेस
पिपलधारा गाँउ कमिटी परिवार

14/03/2016

नेपाली कांग्रेको १३ औं माहाधिवेशनमा खुल्ला तर्फ २५ केन्द्रीय सदस्यको मतगणना सकिएको छ।नवनिर्वाचित केन्द्रिय सदस्यहरु सबैलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
२५ केन्द्रीय सदस्यहरूको नामावली र प्राप्त मत
१. डा. शेखर कोइराला १८४८
२. खुमबहादुर खड्का १८४६
३. प्रकाशमान सिंह १७९५
४. कूलबहादुर गुरूङ १७७३
५. प्रदीप गिरि १७२५
६. प्रदीप पौडेल १७०९
७. बालकृष्ण खाड १७०४
८. धनराज गुरुङ १६९६
९. रमेश लेखक १६८९
१०. पूर्णबहादुर खड्का १६८६
११. बिमलेन्द्र निधि १६८०
१२. बलबहादुर केसी १६७४
१३. महेश आचार्य १६६९
१४. विस्वप्रकाश शर्मा १६२०
१५. सुजाता कोइराला १६१९
१६.डा.रामशरण महत १६११
१७. एन पि साउत १५४१
१८. शंकर भन्डारी १५४७
१९. ज्ञानेन्द्र बहादुर कार्की १५०२
२०. गोपालमान श्रेष्ठ १४९९
२१. चन्द्र भण्डारी १४९२
२२.डा.प्रकाशशरण महत १४९१
२३. बद्री पान्डे १४८५
२४.डा.नारायण खड्का १४६४
२५.डा. मिनेन्द्र रिजाल १४२०

नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सोमबार साँझसम्म आउने भएको छ। गणना ...
14/03/2016

नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सोमबार साँझसम्म आउने भएको छ। गणना हुन बाँकी खुला तर्फका २५ जना र प्रदेशबाट निर्वाचित हुने १४ जनाको अन्तिम परिणाम सोमबार साँझ ५ बजेसम्म आउने कांग्रेस निर्वाचन समितिका सदस्य प्रदीप पराजुलीले जानकारी दिए। अहिले पार्टी मुख्यालय बल्खुमा मतगणना जारी छ।

यसअघि विभिन्न समूहका आरक्षण तर्फका २२ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेकाे छन्।
http://setopati.com/raajneeti/43250/

नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम सोमबार साँझसम्म आउने भएको छ। गणना हुन बाँकी खुला तर्फका २५ जना...

Jay Nepal
14/03/2016

Jay Nepal

14/03/2016

२३०१ मत गणना गरी सक्दा कसले कति मत प्राप्त गरे लौ हेर्नु होस।
१ शेखर कोइराला १३७२
२ खुम बहादुर खड्का १३४२
३ प्रकाशमान सिंह १३२३
४ प्रदीप पौडेल १२७९
५ कुल बहादुर गुरुङ १२७५
६ रमेश लेखक १२५३
७ धनराज गुरुङ १२५३
८ बालकृष्ण खाँड १२५१
९ प्रदीप गिरि १२५०
१० पूर्ण बहादुर खड्का १२४२
११ महेश आचार्य १२३९
१२ विमलेन्द्र निधी १२२८
१३ बल बहादुर केसी १२१७
१४ रामशरण महत १२०५
१५ सुजाता कोइराला ११९६
१६ विश्वप्रकाश शर्मा ११९१
१७ शंकर भण्डारी ११२५
१८ एन पी साउद १११३
१९ बद्री पाण्डे १११३
२० गोपाल मान श्रेष्ठ १०९८
२१ प्रकाशशरण महत १०९४
२२ नारायण खड्का १०९३
२३ ज्ञानेन्द्र बहादुर कार्की १०८६
२४ चन्द्र भण्डारी १०७८
२५ मिनेन्द्र रिजाल १०७८

Address

Gulmi Tamghas

Telephone

9847586392

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Congress Pipaldhara,Gulmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepali Congress Pipaldhara,Gulmi:

Share