शिवशंकर युवा क्लब गुल्मी दरबार गाउँपालिका उरीमडाँडा बिरमान - ०३ गुल्मी।

  • Home
  • Nepal
  • Gulmi Tamghas
  • शिवशंकर युवा क्लब गुल्मी दरबार गाउँपालिका उरीमडाँडा बिरमान - ०३ गुल्मी।

शिवशंकर युवा क्लब गुल्मी दरबार गाउँपालिका उरीमडाँडा बिरमान - ०३ गुल्मी। शिवशंकर युवा क्लब गुल्मी दरबार गाउँपालिका उरिमडाँडा बिरमान ०३ गुल्मी को पेजमा हार्दिक स्वागत गर्दछौँ 🙏
पेज सञ्चालक : Manish Suryabanshi

हार्दिक निमन्त्रणाप्रोटेस्ट चाहिँ ९००
23/06/2026

हार्दिक निमन्त्रणा
प्रोटेस्ट चाहिँ ९००

हार्दिक निमन्त्रणा
15/05/2026

हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा
18/04/2026

हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा :

🌸 नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना! 🌸शिवशंकर युवा क्लबको तर्फबाट सम्पूर्ण सदस्यहरू, शुभचिन्तकहरू तथा सम्पूर्ण ...
14/04/2026

🌸 नयाँ वर्ष २०८३ को हार्दिक मङ्गलमय शुभकामना! 🌸

शिवशंकर युवा क्लबको तर्फबाट सम्पूर्ण सदस्यहरू, शुभचिन्तकहरू तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछौं।

नयाँ वर्षले तपाईंको जीवनमा नयाँ आशा, उत्साह, सफलता र खुसीहरू लिएर आओस्।
आगामी दिनहरू अझ उज्यालो, सफल र सुखद रहून् भन्ने कामना गर्दछौं।

✨ शुभ नववर्ष २०८३ ✨

यस क्लबलाई सधैं माया, साथ र प्रेरणा दिनुहुने आदरणीय व्यक्तित्व तपाईँ श्री तिलबहादुर ढेगा ( सुजन )ज्यूको असामयिक निधनको ख...
13/03/2026

यस क्लबलाई सधैं माया, साथ र प्रेरणा दिनुहुने आदरणीय व्यक्तित्व तपाईँ श्री तिलबहादुर ढेगा ( सुजन )ज्यूको असामयिक निधनको खबरले हामी सबै अत्यन्त मर्माहत भएका छौँ। उहाँले क्लब र समाजका लागि देखाउनुभएको माया, सहयोग र प्रेरणा सधैं हाम्रो मनमा अमिट सम्झनाको रूपमा रहिरहनेछ।

स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।
हार्दिक श्रद्धाञ्जली। 🙏

— श्री शिवशंकर युवा क्लब परिवार

15/01/2026

देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा
माघे संक्रान्तिको हार्दिक तथा मङ्गलमय शुभकामना।
माघे संक्रान्ति नेपाली समाजमा एकता, सद्भाव र नयाँ ऊर्जा ल्याउने पावन पर्व हो। यस अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।

श्री शिवशंकर युवा क्लब गुल्मी दरबार गाउँपालिका उरीमडाँडा बिरमान - ०३ गुल्मी।

क्लबका नानीहरू
10/01/2026

क्लबका नानीहरू

04/01/2026

❤️

Address

गुल्मी दरबार गाउँपालिका उरीमडाँडा बिरमान -०३ गुल्मी
Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when शिवशंकर युवा क्लब गुल्मी दरबार गाउँपालिका उरीमडाँडा बिरमान - ०३ गुल्मी। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category