बागीभूगोल साप्ताहिक

बागीभूगोल साप्ताहिक This is official page of बागीभूगाेल साप्ताहिक (The Bageebhoogol Weekly) from Raksirang Rural Municipality Official राक्सिराङ गाउँपालिका Ward No. 3, Makwanpur.

This is monitized page. So you can find here current stories, news, reels, videos by own.

असोज १४ गते राति ९ः१० बजे हेटौँडा–१०, जिल्ला प्रहरी कार्यालय अगाडि थानाभर्‍याङका २० वर्षीय श्रोहित थिङ ना३८प ५६४ नम्बरको...
01/10/2026

असोज १४ गते राति ९ः१० बजे हेटौँडा–१०, जिल्ला प्रहरी कार्यालय अगाडि थानाभर्‍याङका २० वर्षीय श्रोहित थिङ ना३८प ५६४ नम्बरको स्कुटरमा हुइँकदै थिए । प्रहरीले खानतलासी गर्दा ट्रामाडोल १० ट्याब्लेट र नाइट्राजेपाम ६ ट्याब्लेटसहित समातिए । औषधी किन्न राति छोरालाई पठाउनु भएको भए बिल लिने गर्न भन्नुहोस् । २० वर्षीय छोरा राति किन बाहिर हिँडिरहेको छ, कतै दुव्र्यसनमा त फसेको छैन, सोधिखोजी गर्नुहोस् । यो गम्भीर विषय हो । आमाबुबालाई नै ओखती किन्न आएकाहरु समातिएका छैनन् । समातिनु पर्ने यति मात्रै होइन, अरु धेरै टोलमा हल्ला गर्दै हिँडिरहेका छन् ट्याबको तालमा झुमेर ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीद्वारा कम्युनिष्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ...
01/10/2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीद्वारा कम्युनिष्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण। २०८३ असोज १५ ।

तालिम केन्द्रको लागि २१, जिल्ला प्रहरी कार्यालयका लागि ५२, ट्राफिकको लागि २०, गणका लागि १७, बागमती प्रदेश प्रहरी अस्पताल...
01/10/2026

तालिम केन्द्रको लागि २१, जिल्ला प्रहरी कार्यालयका लागि ५२, ट्राफिकको लागि २०, गणका लागि १७, बागमती प्रदेश प्रहरी अस्पतालका लागि १८, बागमती प्रदेश प्रहरी विद्यालयका लागि १७ र बागमती प्रदेश विपद व्यवस्थापन गुल्मको लागि १२ वटा वार्षिक कार्यसम्पादन क्रियाकलाप प्रदान गरिएको छ ।
https://janatapost.com/%E0%A4%AC%E0%A4%BE%E0%A4%97%E0%A4%AE%E0%A4%A4%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%85%E0%A4%AA%E0%A4%B0%E0%A4%BE%E0%A4%A7%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A4%82%E0%A4%96%E0%A5%8D%E0%A4%AF%E0%A4%BE/

30/09/2026

यातायात व्यवसायी आहत छन्, बाटाे छैन, यात्रु कसरी घर पुग्ने ? Part 28

30/09/2026

यातायात व्यवसायी आहत छन्, बाटाे छैन, यात्रु कसरी घर पुग्ने ? Part 27

30/09/2026

यातायात व्यवसायी आहत छन्, बाटाे छैन, यात्रु कसरी घर पुग्ने ? Part 26

30/09/2026

यातायात व्यवसायी आहत छन्, बाटाे छैन, यात्रु कसरी घर पुग्ने ? Part 25

Address

Raksirang, Makwanpur
Hetauda
44107

Telephone

+9779855068277

Website

Alerts

Be the first to know and let us send you an email when बागीभूगोल साप्ताहिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category