उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेश।

  • Home
  • Nepal
  • Hetauda
  • उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेश।

उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेश। Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेश।, Government Official, हेटौडा उपमहानगरपालिका/०२, मकवानपुर नेपाल, Hetauda.

राष्ट्रिय दिवस/संवििधान दिवस, २०८३ को शुभकामना।
19/09/2026

राष्ट्रिय दिवस/संवििधान दिवस, २०८३ को शुभकामना।

अब उद्योग प्रशासन(उद्योग दर्ता, नवीकरण, खारेजी, पूँजी वृद्धि तथा नामसारी) सम्बन्धी कार्यहरू अनलाइन प्रणालीमार्फत घरमै बस...
13/09/2026

अब उद्योग प्रशासन(उद्योग दर्ता, नवीकरण, खारेजी, पूँजी वृद्धि तथा नामसारी) सम्बन्धी कार्यहरू अनलाइन प्रणालीमार्फत घरमै बसेर गर्न सकिने भएको छ।

उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेशले विकास गरेको सफ्टवय (https://industry.bagamati.gov.np) मार्फत उक्त सेवा सञ्चालनमा ल्याइएको हो। यसको सुरुवात **उद्योग तथा वाणिज्य कार्यालय, मकवानपुर**बाट भइसकेको छ। बागमती प्रदेशको १३ वटै जिल्लमा रहेका उद्योग,वाणिज्य तथा पर्यटन कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई यसको तालिम प्रदान गरिएको छ। २०८३ अशोज महिनाको पहिलो हप्ता देखि यस प्रणाली सक्रिय रहने छ।

यस प्रणालीलाई जिल्ला तहका कार्यालयहरूसम्म विस्तार गरी सेवाग्राहीलाई छिटो, सहज, पारदर्शी र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्य रहेको छ।

08/09/2026
सार्वजनिक विदा सम्बन्धी सूचना ।मिति २०८३ भदौ २२ गते सोमबार चेपाङ जातिले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा बागमती प्रदे...
03/09/2026

सार्वजनिक विदा सम्बन्धी सूचना ।

मिति २०८३ भदौ २२ गते सोमबार चेपाङ जातिले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा बागमती प्रदेशका चितवन, मकवापुर तथा धादिङ जिल्लाभर सार्वजनिक बिदा रहेको व्यहवरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।

माननीय मन्त्री राजेन्द्र प्रजापतिज्यूको स्वगत तथा पद बहाली , मिति २०८३/०५/०४ गते बागमती प्रदेश सभा
21/08/2026

माननीय मन्त्री राजेन्द्र प्रजापतिज्यूको स्वगत तथा पद बहाली , मिति २०८३/०५/०४ गते बागमती प्रदेश सभा

मन्त्रालय तथा मातहतका निकायहरुको आ.ब. २०८२/०८३ को वार्षिक प्रगति समिक्षा गोष्ठी
17/08/2026

मन्त्रालय तथा मातहतका निकायहरुको आ.ब. २०८२/०८३ को वार्षिक प्रगति समिक्षा गोष्ठी

22/07/2026

हेटौँडा । बागमती प्रदेश सरकारकी उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठले आफ्नो कार्यकालमा उद्य....

बागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री श्री बिन्दु श्रेष्ठ तथा प्रदेश  सचिव श्...
17/07/2026

बागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री श्री बिन्दु श्रेष्ठ तथा प्रदेश सचिव श्री जिबलाल भुसाल ज्यूबाट उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरमा उद्योग दर्ता प्रक्रिया अनलाइन सेवा मार्फत गर्ने कार्यको शुभारम्भ भएको छ ।
मिति : २०८३ असार ३२ गते

यस्का लागि https://industry.bagamati.gov.np लगइन गर्नुहोस

कार्यालयलाई पेपर लेस बनाउने उदेश्य अनुसार अनलाइन सेवाको शुभारम्भ भएको हो। अब सेवाग्राहीहरूले उद्योग दर्ता, नवीकरण, नामसारी, खारेजी लगायतका उद्योग प्रशासनसम्बन्धी सेवाहरू आफ्नै घर वा कार्यालयबाट अनलाइनमार्फत सहज रूपमा प्राप्त गर्न सक्नेछन्। सफ्टवयरबाट उद्योग नविकरणको समय नजिक हुदाँ मोवाईलमा SMS आउने छ र राजस्व दाखिला पनि qr मार्फत गर्न सकिनेछ।

यस प्रणालीले सेवाप्रवाहलाई थप छिटो, सरल, पारदर्शी, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै डिजिटल सुशासनलाई सुदृढ गर्ने विश्वास छ।

मिति २०८३ बैशाख ९ र १० गते प्रदेशको अधिकार कार्यान्वयनका सवालमा उद्योग तथा वाणिज्य क्षेत्र विषयक छलफल तथा अन्तरक्रिया का...
30/04/2026

मिति २०८३ बैशाख ९ र १० गते प्रदेशको अधिकार कार्यान्वयनका सवालमा उद्योग तथा वाणिज्य क्षेत्र विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम बागमती प्रदेश सरकारको उद्योग,वाणिज्य,भूमि तथा प्रशासन मन्त्रालयको आयोजनामा मन्त्रालयका श्रीमान सचिवज्यूको अध्यक्षता एवं माननीय मन्त्री बिन्दु श्रेष्ठज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
उक्त कार्यक्रममा ७ प्रदेशका उद्योग हेर्ने मन्त्रालयका श्रीमान सचिवज्यू तथा प्रतिनिधिज्यूहरुको उपस्थिति रहेको थियो।

बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षभित्र सिन्धुली र रामेछापको उद्योग तथा वाणिज्...
21/04/2026

बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षभित्र सिन्धुली र रामेछापको उद्योग तथा वाणिज्य कार्यालयलाई पनि नमूना कार्यालयमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ। आगामी वर्षहरूमा प्रदेशका सबै उद्योग कार्यालयलाई क्रमशः नमूना कार्यालयका रूपमा विकास गर्ने योजना रहेको छ।
बागमती प्रदेश सभा

सोमबार (हिजो) बिहान ११ बजेको समय। हातमा कागजपत्र बोकेर काभ्रेको महाभारत गाउँपालिका–४ मजुवाका जगत लामा सहित ४ जना ....

Address

हेटौडा उपमहानगरपालिका/०२, मकवानपुर नेपाल
Hetauda

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेश। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share