ROHB

Call Contact the organization

ROHB Follow our page for more updates to Harkate situated at
Rong 03, Suryodaya 06 (Former Kanyam-5, Kolbung-1)
Illam

10/11/2026

हामिले चै यसरी रमाईलो गर्यौ । हाम्रो यो भाईचारा सदैव कायम रहोस् ।
सबैलाई धन्यवाद 🙏

08/11/2026

सबैलाई लक्ष्मी माताको आशिर्वाद मिलोस सबैलाई सुख शान्ति अनि समृद्धि मिलोस तिहार पर्वको सबैलाई हार्दिक मंगलमय शुभकामना 🙏

08/11/2026

सबैलाई तिहार एउटै हुँदैन…! 🥺
कसैको घरमा झिलिमिली बत्ती र देउसी–भैलोको रमझम हुन्छ, त कसैको मनमा सम्झनाका अँध्यारा रातहरू।
कसैका लागि तिहार खुसीको पर्व हो, कसैका लागि आफ्ना गुमाएका मान्छेहरूको याद।
बाहिर उज्यालो भए पनि सबैको मन उज्यालो नहुन सक्छ। त्यसैले यो तिहारमा अरूको खुसी मात्र होइन, अरूको पीडा पनि बुझौँ। ❤️🙏

जरुरी सूचना!हाम्रो हर्कटे बजारस्थित कट्टेल किराना पसलकी सञ्चालक आदरणीय राधिका कट्टेलज्यूको मोबाइल फोन काउन्टरबाट हराएको ...
07/11/2026

जरुरी सूचना!

हाम्रो हर्कटे बजारस्थित कट्टेल किराना पसलकी सञ्चालक आदरणीय राधिका कट्टेलज्यूको मोबाइल फोन काउन्टरबाट हराएको छ।

उक्त घटनासम्बन्धी सम्पूर्ण गतिविधि पसलमा जडान गरिएको CCTV क्यामेरामा कैद भएको छ।

यदि भूलवश वा अन्य कुनै कारणले मोबाइल लैजानुभएको हो भने भोलि बिहानसम्म कट्टेल स्टोरमा उपस्थित भई Radhikaa Kattel ज्युलाई मोबाइल फिर्ता गरिदिनुहुन अनुरोध गर्दछौँ।

अन्यथा, सम्बन्धित व्यक्तिको पहिचान खुल्ने CCTV भिडियो आवश्यक कानुनी प्रक्रियाअनुसार प्रहरी प्रशासनलाई उपलब्ध गराइनेछ।

सहयोग गरौँ, इमानदारिता कायम राखौँ।

धन्यवाद!

🔴 जिल्ला प्रशासन कार्यालय इलामले पनि जारी गर्यो, प्लाष्टिकका फूलगुच्छा तथा माला बिक्री प्रतिबन्ध सम्बन्धी सूचना‼️👇👇👇
04/11/2026

🔴 जिल्ला प्रशासन कार्यालय इलामले पनि जारी गर्यो, प्लाष्टिकका फूलगुच्छा तथा माला बिक्री प्रतिबन्ध सम्बन्धी सूचना‼️
👇👇
👇

📢 हार्दिक अनुरोध!हर्कटे बजार–चिन्डेपानी सडक खण्ड लगायत बजार परिसरको सरसफाइ कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण बजारवा...
04/11/2026

📢 हार्दिक अनुरोध!
हर्कटे बजार–चिन्डेपानी सडक खण्ड लगायत बजार परिसरको सरसफाइ कार्यक्रम आयोजना गरिएको हुँदा सम्पूर्ण बजारवासी, टोलवासी तथा सरोकारवालाहरूलाई भोलि बिहीबार बिहान ठीक १०:०० बजे उपस्थित भई सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
आफ्नो गाउँ, टोल र बजार सफा राख्नु हामी सबैको साझा जिम्मेवारी हो। आउनुहोस्, स्वच्छ र सुन्दर हर्कटे बजार निर्माणमा हातेमालो गरौँ। 🙏
संयोजक
हर्कटे टोल विकास संस्था
रोङ गाउँपालिका–३, इलाम

राेङ ३ काे काेल्बुङ  ७ न . गाेलाईमा गाेलिया बाेकेर झापा जाँदै गरेकाे ट्रक अहिले बिहान ६  बजे दुर्घटना भएकाे छ  , ट्रक चा...
04/11/2026

राेङ ३ काे काेल्बुङ ७ न . गाेलाईमा गाेलिया बाेकेर झापा जाँदै गरेकाे ट्रक अहिले बिहान ६ बजे दुर्घटना भएकाे छ , ट्रक चालक र सह चालक घाईते भएकाे र उहाहरुलाई उपचारकाे लागि अस्पताल पठाईएकाे छ ।

03/11/2026

हर्कटे बजारमा बिग्रिएका सडक बत्ती मर्मत तथा फेर्ने कार्य भइरहेको छ। 💡
चिसो मौसमको समेत प्रवाह नगरी सडक बत्ती मर्मत तथा फेर्ने कार्यमा खटिनुहुने प्राविधिक राजु निरौलाज्यूलाई विशेष धन्यवाद।
त्यसैगरी, दुईवटा बल्ब सौजन्य गर्नुहुने भाइ दिलिप भुजेल लगायत यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। 🙏
बाँकी रहेका सडक बत्तीहरू फेर्ने तथा मर्मत गर्ने कार्य भोलि पनि निरन्तर जारी रहने जानकारी गराउँदछौँ।
हर्कटे बजारलाई उज्यालो, सुरक्षित र व्यवस्थित बनाउने यस अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गर्दछौँ। ❤️
धन्यवाद! 🙏

03/11/2026

Tihar ko Harkate

Address

Ilam
57300

Telephone

+9779762995836

Website

Alerts

Be the first to know and let us send you an email when ROHB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ROHB:

Shortcuts

Share