16/11/2024
Another Big Achievement
मधेली सांस्कृतिक साँझ २०८१ मा पहिलो स्थान हासिल गर्न सफल भएकोमा हामी धेरै खुशी छौं र आगामी दिनमा यस्तै उपलब्धिहरूको अपेक्षासहित अघि बढ्न चाहन्छौं।। तपाईंहरूको मेहनत र समर्पणले परिणाम दिएको छ, तपाईंहरूले प्रमाणित गर्नुभयो कि हाम्रो टीममा क्षमता छ।
हाम्रो डान्स टीमलाई धेरै धेरै धन्यवाद।
चियर्स!