पशु सेवा शाखा, लालबन्दी

पशु सेवा शाखा, लालबन्दी लालबन्दी नगरपालिका नगरकार्यपालिका पशु सेवा शाखाकाे आधिकारिक फेसबुक पेजमा यहाँहरुलाई हार्दिक स्वागत छ�

आज मिति २०८३/०६/१३ गते मंगलबार पशु सेवा शाखा लालबन्दीमा दैनिक सेवा प्रवाहको विवरण यस प्रकार रहेको छ ।
29/09/2026

आज मिति २०८३/०६/१३ गते मंगलबार
पशु सेवा शाखा लालबन्दीमा दैनिक सेवा प्रवाहको विवरण यस प्रकार रहेको छ ।

29/09/2026

आज मिति २०८३/०६/१२गते सोमबार पशु सेवा शाखा लालबन्दीमा दैनिक सेवा प्रवाहको विवरण यस प्रकार रहेको छ ।
28/09/2026

आज मिति २०८३/०६/१२गते सोमबार
पशु सेवा शाखा लालबन्दीमा दैनिक सेवा प्रवाहको विवरण यस प्रकार रहेको छ ।

28/09/2026



🐃 जटिल शल्यक्रियामार्फत ३ महिनाको पाडाको सफल उपचार!

📍 लालबन्दी नगरपालिका–६

लालबन्दी नगरपालिका वडा नं. ६ का एक किसानको ३ महिनाको पाडामा विगत ६–७ दिनदेखि पिसाब बन्द हुने (Urinary Obstruction) गम्भीर समस्या देखिएको थियो। घरमै घरेलु उपचार तथा पशु प्राविधिकबाट उपचार गराउँदा समेत समस्या समाधान नभएपछि किसानले पशु सेवा शाखा, लालबन्दीमा पाडालाई उपचारका लागि ल्याउनुभयो।

पशु चिकित्सक डा. विमल श्रेष्ठले पशुहरूमा जटिल शल्यक्रिया गरी उपचार गर्नुहुन्छ भन्ने विश्वासका साथ शाखामा ल्याइएको उक्त पाडाको परीक्षण गर्दा लामो समयसम्म पिसाब बन्द भएकाले पिसाब थैली (Urinary Bladder) फुटिसकेको अवस्था पत्ता लाग्यो।

अत्यन्तै संवेदनशील अवस्थामा रहेको पाडाको Tube Cystotomy शल्यक्रिया गरी फुटेको पिसाब थैलीलाई राम्रोसँग सफा गरेर सिलाइ गर्नुका साथै Foley Catheter जडान गरी सफलतापूर्वक उपचार सम्पन्न गरिएको छ।

🙏 यस जटिल शल्यक्रियामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने पशु सेवा शाखा, लालबन्दीका सम्पूर्ण प्राविधिक साथीहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। साथै, हामीमाथि विश्वास र भरोसा गरी उपचारका लागि पाडा ल्याउनुहुने किसानज्यूलाई विशेष धन्यवाद!

थप जानकारीको लागि पशु चिकित्सक डा. विमल श्रेष्ठ
मोबाइल नम्बर :9843703165

आज मिति २०८३/०६/०९ गते शुक्रबार पशु सेवा शाखा लालबन्दीमा दैनिक सेवा प्रवाहको विवरण यस प्रकार रहेको छ ।
25/09/2026

आज मिति २०८३/०६/०९ गते शुक्रबार
पशु सेवा शाखा लालबन्दीमा दैनिक सेवा प्रवाहको विवरण यस प्रकार रहेको छ ।

आज मिति २०८३/०६/०६ र २०८३/०६/०७  गते  पशु सेवा शाखा लालबन्दीमा दैनिक सेवा प्रवाहको विवरण यस प्रकार रहेको छ ।
23/09/2026

आज मिति २०८३/०६/०६ र २०८३/०६/०७ गते
पशु सेवा शाखा लालबन्दीमा दैनिक सेवा प्रवाहको विवरण यस प्रकार रहेको छ ।

आज मिति २०८३/०६/०५  गते सोमबार पशु सेवा शाखा लालबन्दीमा दैनिक सेवा प्रवाहको विवरण यस प्रकार रहेको छ ।
21/09/2026

आज मिति २०८३/०६/०५ गते सोमबार
पशु सेवा शाखा लालबन्दीमा दैनिक सेवा प्रवाहको विवरण यस प्रकार रहेको छ ।

आज मिति २०८३/०६/०२ गते शुक्रबार  पशु सेवा शाखा लालबन्दीमा दैनिक सेवा प्रवाहको विवरण यस प्रकार रहेको छ ।
18/09/2026

आज मिति २०८३/०६/०२ गते शुक्रबार
पशु सेवा शाखा लालबन्दीमा दैनिक सेवा प्रवाहको विवरण यस प्रकार रहेको छ ।

आज मिति २०८३/०६/०१ गते विहिवार  पशु सेवा शाखा लालबन्दीमा दैनिक सेवा प्रवाहको विवरण यस प्रकार रहेको छ ।
17/09/2026

आज मिति २०८३/०६/०१ गते विहिवार
पशु सेवा शाखा लालबन्दीमा दैनिक सेवा प्रवाहको विवरण यस प्रकार रहेको छ ।

Address

लालबन्दी, सर्लाही
Janakpur

Telephone

+9779843703165

Website

Alerts

Be the first to know and let us send you an email when पशु सेवा शाखा, लालबन्दी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share