Routine of Nepal Bikash

Routine of Nepal Bikash Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Nepal Bikash, Social service, Kathmandu, bagmati provience, Janakpur.
(2)

👉हाम्रो पेजमा तपाईंहरुलाईं स्वागत छ 🙏
यहाँ पाउनुहोस् ताजा र विश्वसनीय समाचारहरू!
📚 शिक्षा
💼 रोजगारी
⚽ खेलकुद
🎬 मनोरञ्जन
🏛️ राजनीति
🌍 सामाजिक समाचार
👉 सत्य, छिटो र निष्पक्ष जानकारी
👉 तपाईंको आवाज, हाम्रो माध्यम
साथ र समर्थनको लागि धन्यवाद🙏

 #धन्यवाद :अमेरिकाले दुईवटा सैन्य कार्गो जहाजमा अमेरिकाबाट पठाएको उद्धार उपकरण काठमाडौं आइपुगेको छ।
03/09/2026

#धन्यवाद :अमेरिकाले दुईवटा सैन्य कार्गो जहाजमा अमेरिकाबाट पठाएको उद्धार उपकरण काठमाडौं आइपुगेको छ।

 #खोजीका लागि आवश्यक सहयोग 🙏रसुवाको बाढीपछि Doosan Hydropower मा कार्यरत अजय प्रसाद सिंह बेपत्तारसुवामा आएको बाढीपछि 216...
26/08/2026

#खोजीका लागि आवश्यक सहयोग 🙏
रसुवाको बाढीपछि Doosan Hydropower मा कार्यरत अजय प्रसाद सिंह बेपत्ता
रसुवामा आएको बाढीपछि 216 मेगावाटको अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत अजय प्रसाद सिंहसँग सम्पर्क हुन सकेको छैन

22/08/2026

पाल्पामा १० वर्षीया बालिकामाथि ज'बरज'स्ती कर'णी गरेको अभियोगमा १६ वर्षीय किशोर प'क्राउ परेका छन्। 💔😢
Source: Taja khaber.

बोले पनि ट्रोल, नबोले पनि ट्रोल, चस्मा लाए चस्मैको चर्चा, ज्याकेट लाए ज्याकेटकै चर्चा,  भोटो लाए  भोटो कै चर्चा, पानी खा...
22/08/2026

बोले पनि ट्रोल, नबोले पनि ट्रोल, चस्मा लाए चस्मैको चर्चा, ज्याकेट लाए ज्याकेटकै चर्चा, भोटो लाए भोटो कै चर्चा, पानी खाए नि चर्चा, चिज खाय चिज कै चर्चा ! जुत्ता लाए जुत्ता कै चर्चा ! ! हुईस्कि खाए नि चर्चा ! मानौ अरुले लाएकै छैनन्, खाएकै छैनन् ! बोले पनि समस्या, नबोले पनि समस्या, जे बोल्यो त्यही हिट, जे लायो त्यही हिट, बालेन जता नि फिट, हिरो हो हिरो देशको ! कसैले रिस गरेर भयो त ? 😏😏
***n

जेनजी आन्दोलनबाट उदाएका युवा नेता पुरुषोत्तम यादव रास्वपाको सह–महामन्त्री बनेसँगै नयाँ पुस्ताको नेतृत्वमा अर्को महत्वपूर...
22/08/2026

जेनजी आन्दोलनबाट उदाएका युवा नेता पुरुषोत्तम यादव रास्वपाको सह–महामन्त्री बनेसँगै नयाँ पुस्ताको नेतृत्वमा अर्को महत्वपूर्ण कदम! हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

मधेश प्रदेश प्रहरीसम्बन्धी कानुनी प्रक्रिया अघि बढ्यो, अब आफ्नै पुलिस हुने
12/08/2026

मधेश प्रदेश प्रहरीसम्बन्धी कानुनी प्रक्रिया अघि बढ्यो, अब आफ्नै पुलिस हुने

OMG 😮: तालिबान सरकारले अफ्गानिस्तानको 9 वटा विश्वविद्यालयको लाइसेन्स खारेज गरिदिएको छ । नक्कली बिद्यार्थी देखाएको, मनपरी...
10/08/2026

OMG 😮: तालिबान सरकारले अफ्गानिस्तानको 9 वटा विश्वविद्यालयको लाइसेन्स खारेज गरिदिएको छ । नक्कली बिद्यार्थी देखाएको, मनपरी पाठ्यक्रम पढाएको, गुणस्तरको ल्याब नभएको र सरकारी नियम पालना नगरेको भन्दै विश्वविद्यालयको लाइसेन्स रद्द गरिएको हो ।

ट्राफिक जरिवाना दररेट।।।
05/08/2026

ट्राफिक जरिवाना दररेट।।।

केही दिनअघि माननीय सांसद पुरुषोत्तम यादवज्यूले संसद् बैठकमा वर्तमान सरकारप्रति आलोचना गर्दै नेपाल–भारत सीमाबाट लागूऔषध भ...
05/08/2026

केही दिनअघि माननीय सांसद पुरुषोत्तम यादवज्यूले संसद् बैठकमा वर्तमान सरकारप्रति आलोचना गर्दै नेपाल–भारत सीमाबाट लागूऔषध भित्रिरहेको विषयमा आवाज उठाउनुभएको थियो।

त्यसपछि विभिन्न स्थानबाट लागूऔषध तस्करीमा संलग्न रहेको आरोपमा पक्राउका घटनाहरू सार्वजनिक भइरहेका छन्।

जनताका सरोकारका विषयमा, आफ्नै पार्टीको सरकार भए पनि खुलेर आवाज उठाउनु लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण पक्ष हो। माननीय पुरुषोत्तम यादवज्यूलाई धन्यवाद। आगामी दिनमा पनि जनहितका विषयमा निर्भीक रूपमा बोलिरहनुहोस् भन्ने शुभकामना।

Intresting 😮: फुटबल खेलाडी Ronaldo अब Flim मा हिरो बन्ने, अनि हिरो Tiger Shroff चाहिँ फुटबलर बन्ने!
28/07/2026

Intresting 😮: फुटबल खेलाडी Ronaldo अब Flim मा हिरो बन्ने, अनि हिरो Tiger Shroff चाहिँ फुटबलर बन्ने!

Address

Kathmandu, Bagmati Provience
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nepal Bikash posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category