Madhesh Today News

Madhesh Today News we search for truth.
(1)

17/09/2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गरिएको निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरे संगै सभापति गगनकुमार थापालाई राहत भएको छ ।✍✍✍✍✍

जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सन्तोष राज सहनीले पार्टीको केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने तयारी गरे...
17/09/2026

जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सन्तोष राज सहनीले पार्टीको केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।✍️✍️✍️✍️

जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सन्तोष राज सहनीले पार्टीको केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने तयारी गरे...
17/09/2026

जनमत पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सन्तोष राज सहनीले पार्टीको केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।https://emadheshtoday.com/2026/09/17/santosh-raj-sahni-to-file-candidacy-for-janmat-partys-central-secretary-post-%e0%a4%b8%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8b%e0%a4%b7-%e0%a4%b0%e0%a4%be%e0%a4%9c-%e0%a4%b8%e0%a4%b9%e0%a4%a8%e0%a5%80/✍✍✍✍✍

यमनका हुथी समूह विरुद्ध साउदी अरबले सहयोगी राष्ट्रहरु संग सहयोगको अपील गरेका छन । हुथी समूह संग बढ्दो तनावबीच साउदी अरबल...
17/09/2026

यमनका हुथी समूह विरुद्ध साउदी अरबले सहयोगी राष्ट्रहरु संग सहयोगको अपील गरेका छन । हुथी समूह संग बढ्दो तनावबीच साउदी अरबले आफ्नो हवाई प्रतिरक्षा प्रणालीमा प्रयोग हुने इन्टरसेप्टर मिसाइलको अभाव हुन थालेपछि साउदीले फ्रान्स, बेलायत, पाकिस्तान र इजिप्टसँग यस्तो सहयोग मागेको हो ।✍✍✍✍

यमनका हुथी समूह विरुद्ध साउदी अरबले सहयोगी राष्ट्रहरु संग सहयोगको अपील गरेका छन । हुथी समूह संग बढ्दो तनावबीच सा.....

धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मधुवनी जि...
17/09/2026

धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित खौनाका ३५ वर्षीय राधाकान्त बयार रहेका छन् ।✍✍✍✍

धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको म.....

संघीय संसद् प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा सामुद्रिक जैविक विव...
17/09/2026

संघीय संसद् प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतामाथि सामान्य छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।✍✍✍✍

संघीय संसद् प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा सामुद्रिक ....

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रण...
17/09/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहान ७ः३५ बजेको उडानमार्फत काठमाडौं हुँदै नयाँदिल्ली गएका हुन् ।✍✍✍✍

Address

Bidyapati Chawk
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Madhesh Today News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share