MukhiyaPatti Musharniya Public Updates

MukhiyaPatti Musharniya Public Updates Our village, our voice — connecting the community with reliable updates.

चैते दशैको पहिलो दिन जनकपुरधाम स्थित राजदेवीमा पूजा पाठ र सर सजावट !
19/03/2026

चैते दशैको पहिलो दिन जनकपुरधाम स्थित राजदेवीमा पूजा पाठ र सर सजावट !

19/03/2026

सांसदहरूलाई सभापतिज्यूले भन्नु भयोः-
- प्रशस्त पानी पिउनुहोला, लामो समयसम्म शौचालय नरोक्नुहोला ।
- स्वार्थ समूहको घरमा दौडधुप नगर्नुहोला ।
- गुट बनाउने काम नगर्नुहोला ।
- समाजको सपनाको भारी बोक्नुहोला ।
- विचौलियाको पानी खानुअघि शहीदकी आमा सम्झनुहोला ।
- हरेक भोटको जिम्मेवारी महसुस गर्नुहोला ।
- मिडियामा अभिव्यक्त हुनुअघि छलफल गर्नुहोला ।
- आफ्नो क्षेत्रमा मात्रै बजेट नलानुहोला ।
- नागरिकसँग सधैं नजिक रहनुहोला ।
- मन्त्री बनाइदिनु भन्दै नआउनुहोला ।

अगाडि पदको भोक, पछाडि हार्नेबित्तिकै राजीनामाको शो— गगन थापाको पुरानो स्क्रिप्ट। 🤣🤔
19/03/2026

अगाडि पदको भोक, पछाडि हार्नेबित्तिकै राजीनामाको शो— गगन थापाको पुरानो स्क्रिप्ट। 🤣🤔

कांग्रेस सभापति गगन थापाले उपसभापति बिश्वप्रकाश शर्माको नाममा राजिनामा पत्र दर्ता गराएका छन भने भोलि बस्ने कांग्रेसको के...
19/03/2026

कांग्रेस सभापति गगन थापाले उपसभापति बिश्वप्रकाश शर्माको नाममा राजिनामा पत्र दर्ता गराएका छन भने भोलि बस्ने कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा यो बारे छलफल र स्वीकृत गर्ने वा नगर्ने निर्णय हुने छ ।

रास्वपाले संसदीय दलको नेता चयन गर्ने विधान संशोधन गरी वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चुनेर प्रधानमन्त्री बन्न...
13/03/2026

रास्वपाले संसदीय दलको नेता चयन गर्ने विधान संशोधन गरी वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चुनेर प्रधानमन्त्री बन्ने बाटो खोल्ने भएको छ । 😮

गाउँपालिकाबासी अहिले विकासभन्दा पनि लामखुट्टेको टोकाइबाट बच्न संघर्ष गरिरहेका छन्। जताततै लामखुट्टेको आतंक बढेको छ, तर स...
13/03/2026

गाउँपालिकाबासी अहिले विकासभन्दा पनि लामखुट्टेको टोकाइबाट बच्न संघर्ष गरिरहेका छन्। जताततै लामखुट्टेको आतंक बढेको छ, तर समाधानको पहल भएको देखिँदैन। अध्यक्ष ज्यू, जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै यस समस्याको तुरुन्त समाधानका लागि कदम चालियोस्!

🤔☺??
12/03/2026

🤔☺??

12/03/2026

जनकपुरधामको पहिचान र गौरव जोगाउन नयाँ सरकारसँग पहिलो माग -
“जानकी मन्दिर ट्रष्ट” तुरुन्त स्थापना गरियोस्।

11/03/2026

रास्वपाको प्रदेश अनुसार समानुपातिक म"त
प्रदेश प्राप्त मत
मधेश प्रदेश 👉️ १२,६२,६५६
बाग्मती प्रदेश 👉️ ११,१९,२७०
लुम्बिनी प्रदेश 👉️ ९,३३,३५२
कोशी प्रदेश 👉️ ८,५३,१८३
गण्डकी प्रदेश 👉️ ५,२५,६३५
सुदूरपश्चिम प्रदेश 👉️ ३,१७,८३६
कर्णाली प्रदेश 👉️ १,३२,७४९
जम्मा 👉️ ५१४८२१७

09/03/2026

गगन थापा: पूर्व प्रधानमन्त्री Sher Bahadur Deuba को सम्पत्तिको छानबिन हुनु आवश्यक छ।

09/03/2026

जय कुमार यादब : सत्य सधैं लुकाएर राख्न सकिँदैन।ढिलो वा चाँडो एक दिन सचाइ बाहिर आउँछ।त्यो दिन धेरैको खुट्टा मुनि जमिन भासिन्छ र वास्तविकता सबैको सामु प्रष्ट हुन्छ।झुट र भ्रम फैलाएर धेरै दिन राजनीति चल्दैन।????

09/03/2026

Rishi Dhamala : "मोबाइल चिन्हबाट चुनाव लडेको हो, आजबाट आमजनता पार्टी र मोबाइल चिन्हसँग मेरो सम्बन्ध रहँदैन।"

Address

Mukhiyapatti Musharniya
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when MukhiyaPatti Musharniya Public Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category