मुख्य न्यायाधिवक्ताको कार्यालय मधेश प्रदेश जनकपुरधाम धनुषा ।

  • Home
  • Nepal
  • Janakpur
  • मुख्य न्यायाधिवक्ताको कार्यालय मधेश प्रदेश जनकपुरधाम धनुषा ।

मुख्य न्यायाधिवक्ताको कार्यालय मधेश प्रदेश जनकपुरधाम धनुषा । मुख्य न्यायाधिवक्ताको कार्यालय, मधेश प्रदेश, जनकपुरधाम, धनुषा

मिति २०८३/०४/०५ गते यस कार्यालयका उपन्यायाधिवक्ता श्री तिलकराम लम्सालज्यू उच्च सरकारी वकील कार्यालय, तुलसीपुरमा काज सरुव...
22/07/2026

मिति २०८३/०४/०५ गते यस कार्यालयका उपन्यायाधिवक्ता श्री तिलकराम लम्सालज्यू उच्च सरकारी वकील कार्यालय, तुलसीपुरमा काज सरुवा भई रमाना हुनुभएको हुँदा उहाँको आगामी कार्यकाल सफल रहोस भन्ने कामना सहित फेरी भेटौला कार्यक्रमको तस्विरहरु ।

आ.व २०८२/८३ को सम्पत्ति विवरण बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना
09/07/2026

आ.व २०८२/८३ को सम्पत्ति विवरण बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना

मिति २०८३।०३।१९ र २० गते मुख्य न्यायाधिवक्ताको कार्यालय मधेश प्रदेश, जनकपुरधाम र उच्च अदालत जनकपुरको सहकार्यमा आयोजित "स...
06/07/2026

मिति २०८३।०३।१९ र २० गते मुख्य न्यायाधिवक्ताको कार्यालय मधेश प्रदेश, जनकपुरधाम र उच्च अदालत जनकपुरको सहकार्यमा आयोजित "समसामयिक तथा संवैधानिक सवालमा छलफल तथा अन्तरक्रिया" कार्यक्रम सम्पन्‍न भयो ।

मिति २०८३।०२।२२ गते मुख्य न्यायाधिवक्ता डा. सुनिल रंजन सिंहज्यूबाट महोत्तरी जिल्लास्थित कारागार तथा जिल्ला प्रहरी कार्या...
10/06/2026

मिति २०८३।०२।२२ गते मुख्य न्यायाधिवक्ता डा. सुनिल रंजन सिंहज्यूबाट महोत्तरी जिल्लास्थित कारागार तथा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयहरुको हिरासत कक्षको अनुगमन तथा निरीक्षण कार्य सम्पन्न भएको छ।

मिति २०८३।०२।२० गते मुख्य न्यायाधिवक्ता श्री डा. सुनिल रंजन सिंहज्यूको नेतृत्वमा सर्लाही जिल्लाको कारागार तथा हिरासत निर...
04/06/2026

मिति २०८३।०२।२० गते मुख्य न्यायाधिवक्ता श्री डा. सुनिल रंजन सिंहज्यूको नेतृत्वमा सर्लाही जिल्लाको कारागार तथा हिरासत निरीक्षण सम्पन्न गरियो ।

मुख्य न्यायाधिवक्ता डा. सुनिल रंजन सिंहज्यू मिति २०८३।२।१२ र १३ गते मुख्य न्यायाधिवक्ताको कार्यालय सुदुरपश्‍चिम प्रदेश, ...
02/06/2026

मुख्य न्यायाधिवक्ता डा. सुनिल रंजन सिंहज्यू मिति २०८३।२।१२ र १३ गते मुख्य न्यायाधिवक्ताको कार्यालय सुदुरपश्‍चिम प्रदेश, धनगढी, कैलालीद्वारा आयोजित "मुख्य न्यायाधिवक्ताहरुको सातौँ राष्ट्रिय सम्मेलन-२०८३" मा सहभागी हुनु हुदैँ

मिति २०८२।१२।१६ गते मधेश प्रदेशमा संघीयता प्राप्तिको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीद तथा घाइतेहरूको सम्मान, सं...
31/03/2026

मिति २०८२।१२।१६ गते मधेश प्रदेशमा संघीयता प्राप्तिको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीद तथा घाइतेहरूको सम्मान, संरक्षण र अधिकार सुनिश्चित गर्न लक्षित मुख्य न्यायाधिवक्ताज्यूको अग्रसरतामा विधेयक तयारी प्रक्रिया तीव्र बनेको छ । यस सम्बन्धमा सोमबार सरोकारवाला निकायहरूबीच विस्तृत छलफल सम्पन्न भई सहमतिको प्रारम्भिक खाका तयार भएको छ । मुख्य न्यायाधिवक्ता कार्यालयको पहलमा आयोजित उक्त छलफलमा कानुनी विज्ञ, आन्दोलनमा सक्रिय व्यक्तित्व, पीडित परिवारका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो ।

आज मिति २०८२।१०।२५ गतेको दिन मुख्य न्यायाधिवक्ताको कार्यालय मधेश प्रदेशको पुस्तकालय कक्षमा मुख्य न्यायाधिवक्ताज्यूको अध्...
08/02/2026

आज मिति २०८२।१०।२५ गतेको दिन मुख्य न्यायाधिवक्ताको कार्यालय मधेश प्रदेशको पुस्तकालय कक्षमा मुख्य न्यायाधिवक्ताज्यूको अध्यक्षतामा प्रदेशस्थित विभिन्न मन्त्रालय तथा निकायहरूमा कार्यरत कानून अधिकृतहरूसँग प्रदेश सरकार र मातहतका निकायहरूबाट अदालतमा पेश गरिने लिखित जवाफ तथा प्रतिउत्तर पत्रलाई थप स्तरीय, तथ्यपरक र कानूनसम्मत बनाइ सम्मानित अदालतहरुमा प्रस्तुत हुने लिखित जवाफमा स्तरीयता कायम गर्दै प्रतिरक्षा कार्यलाई प्रभावकारी बनाउने सन्दर्भमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरियो ।

घर भाडामा लिने सम्बन्धी शिलबन्दी प्रस्ताव आह्वानको सूचना
04/02/2026

घर भाडामा लिने सम्बन्धी शिलबन्दी प्रस्ताव आह्वानको सूचना

"आज मिति २०८२ साल पुस ३० गते मधेश प्रदेशका नवनियुक्त माननीय मुख्य न्यायाधिवक्ता डा. सुनिल रंजन सिंहज्यूले पद तथा गोपनीयत...
14/01/2026

"आज मिति २०८२ साल पुस ३० गते मधेश प्रदेशका नवनियुक्त माननीय मुख्य न्यायाधिवक्ता डा. सुनिल रंजन सिंहज्यूले पद तथा गोपनीयताको शपथ ग्रहणपश्चात् कार्यालयमा उपस्थित भई पदभार ग्रहण गर्नुभएको छ।

कार्यालयमा आयोजित स्वागत कार्यक्रममा कर्मचारीहरूद्वारा उहाँको स्वागत गरिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरियो। सोही अवसरका केही तस्बिरहरू:"

Address

Janakpur

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97741590122

Alerts

Be the first to know and let us send you an email when मुख्य न्यायाधिवक्ताको कार्यालय मधेश प्रदेश जनकपुरधाम धनुषा । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मुख्य न्यायाधिवक्ताको कार्यालय मधेश प्रदेश जनकपुरधाम धनुषा ।:

Shortcuts

Share