Office of Lalbandi Municipality Ward No. 3, Jabdi

Office of Lalbandi Municipality Ward No. 3, Jabdi Public Service Delivery

29/05/2026

बैदेशिक रोजगारीवाट फर्किएका व्यक्तिहरूका लागि सात दिने निःशल्क उद्यमशीलता तालिममा सहभागी हुनका लागि अनलाइन आवेदन दिने सम्बन्धी सुचना

22/05/2026
नवनिर्मित वडा कार्यालय भवन !!!
17/05/2026

नवनिर्मित वडा कार्यालय भवन !!!

16/05/2026

नेपालको हालका मन्त्रालयहरु:-
१.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२.अर्थ मन्त्रालय
३.उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
४.ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
५.कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
६.कृषि, वन तथा पर्यावरण मन्त्रालय
७.गृह मन्त्रालय
८.परराष्ट्र मन्त्रालय
९.पूर्वाधार विकास मन्त्रालय
१०.भूमि, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
११.महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय
१२.युवा, श्रम तथा रोजगार मन्त्रालय
१३.रक्षा मन्त्रालय
१४.विज्ञान, प्रविधि तथा नवप्रवर्तन
१५.शिक्षा तथा खेलकुद मन्त्रालय
१६.सूचना तथा सञ्‍चार मन्त्रालय
१७.संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१८.स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय

16/05/2026

ला.न.पा. वडा नं. ३ को वडा समितिका पदाधिकारीहरु:-
१. बुद्धदेव चौधरी- वडा अध्यक्ष-९८६९१६९१४१
२. नैन कुमारी चौधरी- का.पा सदस्य/वडा सदस्य- ९८०९३०९७०६
३. भगलु धामी- वडा सदस्य- ९८०७८७६०३९
४. रविन खड्का- वडा सचिव-९७०१२६८२७०/
९८४४१८४५५७

15/05/2026

राष्ट्रिय आर्थिक गणना २०८२ सम्वन्धी लालबन्दी नगरपालिकाको अनुरोध ।

15/05/2026

लालवन्दी नगरपालिका वडा नं. ३ को कार्यालयबाट प्रदान गरिने सेवाप्रवाह यहि मिति २०८३ जेठ ४ गते बाट आफ्नै नवनिर्मित भवन मार्फत सुचारु हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि हार्दिक अनुरोध गरिन्छ!

Address

Jabdi, Lalbandi
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Office of Lalbandi Municipality Ward No. 3, Jabdi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share