महोत्तरी गाउँपालिका

महोत्तरी गाउँपालिको सबै सामुदायिक र संस्थागत विद्यालयको विद्यार्थी सत्यायापन समबन्धमा |
23/09/2026

महोत्तरी गाउँपालिको सबै सामुदायिक र संस्थागत विद्यालयको विद्यार्थी सत्यायापन समबन्धमा |

आशय पेश गरेका लेखा परीक्षकको नामावली प्रकाशन सम्बन्धमा ।
23/09/2026

आशय पेश गरेका लेखा परीक्षकको नामावली प्रकाशन सम्बन्धमा ।

महोत्तरी गाउँपालिकाको वडा नम्बर २, महोत्तरीमा रहेको खेल मैदानको स्तरउन्नतिका लागि मधेश प्रदेश खेलकुद परिषद्का सचिव शिवजी...
22/09/2026

महोत्तरी गाउँपालिकाको वडा नम्बर २, महोत्तरीमा रहेको खेल मैदानको स्तरउन्नतिका लागि मधेश प्रदेश खेलकुद परिषद्का सचिव शिवजी महतो, क्यान (CAN) का उपाध्यक्ष रोशन सिंह, इन्जिनियर तथा महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलीप कुमार पाण्डेयबिच छलफल भएको छ।

वडा न ५ मा चुलो वितरण कार्यक्रम सम्बन्धमा सूचना ।
21/09/2026

वडा न ५ मा चुलो वितरण कार्यक्रम सम्बन्धमा सूचना ।

वडा न ४ मा चुलो वितरण कार्यक्रम सम्बन्धमा सूचना ।
21/09/2026

वडा न ४ मा चुलो वितरण कार्यक्रम सम्बन्धमा सूचना ।

अभिभावक भेला सम्बन्धमा ।
17/09/2026

अभिभावक भेला सम्बन्धमा ।

चौरचन पर्वको विदा सम्बन्धमा ।
11/09/2026

चौरचन पर्वको विदा सम्बन्धमा ।

अभिभावक भेला सम्बन्धमा |
11/09/2026

अभिभावक भेला सम्बन्धमा |

08/09/2026

वार्ड नम्बर 3मा केही व्यक्तिले पति पत्नी को नाउँमा, साथै अमा बुवा सबैको नाउँमा लिएको सुनिएकोले एक चुल्हो बाहेक सबै फिर्ता गर्न आग्रह। पति पत्नी मध्ये एक।विवाहित छोरा छोरी सँग म भिन छु भन्ने अभिभावक आमा बुवाले लिएको पाएमा फिर्ता गर्न वा वार्ड कार्यालय बाट चुल्हो छुटेको वा अंश बनडा प्रमाण पेश गर्नुहोला,दुई दिन भित्र फिर्ता नगरे कानुनी कार्यवाही आर्थिक दण्ड सजाय र निज परिवारको सम्पूर्ण सेवा सुविधा बन्द गरिनेछ,अन्य कार्यवाहीको लागी माथिल्लो निकाय मा पठाइनेछ,सरकार लाई छलगरी फारम भरी सुविधा लिनु जग्न्य अपराध हो।
अध्यक्ष सँग सम्पर्क गरी वा बाड्ने कर्मचारीलाई सम्पर्क गरी चुल्हो फिर्ता गर्न आग्रह।चुल्हो लिन छुटेको परिवार लाई सम्पर्क गर्न आग्रह।गा पा अध्यक्ष महोतरी।धन्यवाद।

वितरण हुन बाँकी रहेको घरमूलीको लागी दोश्रो पटक चुलो वितरण कार्यक्रम ।भादाे 22गते 1देखि 200नम्बर सम्म,23गते 201देखि 400सम...
04/09/2026

वितरण हुन बाँकी रहेको घरमूलीको लागी दोश्रो पटक चुलो वितरण कार्यक्रम ।भादाे 22गते 1देखि 200नम्बर सम्म,23गते 201देखि 400सम्म,24गते 401देखि माथि सबै र छुट फुट।जान्नेले आफैं डेट गते अनुसार जानु होला ओरिजिनल नागरिकता लिएर फोटोकपी सहित।
नजान्नेले वार्ड अध्यक्ष सँग सिन.र गतेको स्लिप लिइ जानु होला।यसमा सबै जनाले सहयोग गर्नु होला।
प्रत्येक वार्डको 6000परिवार नै चुल्हो पाउनेछ।3500जति चुल्हो आइसकेकोले यो वितरण पछि बाँकी चुल्हो आउँछ।यो चुल्हो ले 3,4,5र केही 6लाई पुग्छ।यो वितरण दशैं अगाडि सकाउनुछ।,दशैं सके पछि 1,2,6,वार्डको फरमको रेकर्ड अनुसार चुल्हो मगाई वितरण गर्नेछ,तब सम्म 1,2,6को फारम भर्ने काम र विधिवत् इन्ट्री सकिन्छ।
यो वार्ड 3को वितरण पछि वार्ड4,5को हुनेछ।त्यस पछि वार्ड 6,1,2 को हुनेछ,कारण यिनीहरूको फारम भर्ने काम केही बाँकी छ, त्यसको इन्ट्री हुन् बाँकी छ।धन्यवाद,गापा अध्यक्ष।

Address

Mahottrai Rural Municipality-2, Mahottari, Province 2
Janakpur
45700

Opening Hours

Monday 10:00 - 05:00
Tuesday 10:00 - 05:00
Wednesday 10:00 - 05:00
Thursday 10:00 - 05:00
Friday 10:00 - 05:00
Sunday 10:00 - 05:00

Alerts

Be the first to know and let us send you an email when महोत्तरी गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to महोत्तरी गाउँपालिका:

Shortcuts

Share