YCL Nepal Dhanusha

YCL Nepal Dhanusha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from YCL Nepal Dhanusha, Political organisation, Janakpur.

यो नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गतको युवा संगठन हो।
युवालाई संगठित गर्ने, समाजसेवा, राजनीतिक गतिविधि र आन्दोलनमा संलग्न गराउन ।
राजनीतिक अभियान, चुनावमा सक्रिय भूमिका समाजिक सेवा (जस्तै: विपद् सहयोग, रक्तदान कार्यक्रम)

13/07/2026
यथाशिघ्र रिहाइ गर ।
02/06/2026

यथाशिघ्र रिहाइ गर ।

राजनीतिलाई गलत दिशातर्फ धकेल्ने देशी–विदेशी प्रतिक्रियावादी तत्वहरूको अराजनीतिक गतिविधिप्रति हाम्रो घोर विरोध र भर्त्सना...
21/02/2026

राजनीतिलाई गलत दिशातर्फ धकेल्ने देशी–विदेशी प्रतिक्रियावादी तत्वहरूको अराजनीतिक गतिविधिप्रति हाम्रो घोर विरोध र भर्त्सना छ।
हामीले संघर्ष गरेर स्थापित गरेको Federal Democratic Republic of Nepal को सुन्दर पक्ष भनेको अभिव्यक्ति स्वतन्त्रता, आफ्ना राजनीतिक गतिविधि निर्वाध रूपमा सञ्चालन गर्न पाउने अधिकार र फरक विचारप्रति सम्मान हो।
हामी कानुनी राज्यका पक्षपाती हौँ। त्यसैले यस्ता गैरकानुनी गतिविधि तत्कालै राज्यका सम्बन्धित निकायहरू — निर्वाचन आयोग नेपाल, नेपाल प्रहरी तथा प्रशासन — बाटै नियन्त्रण गरिनुपर्छ।
अन्यथा, हामीबाट हुने प्रतिरोध/प्रतिकारको सम्पूर्ण जिम्मेवारी राज्य र यस्ता हर्कतमा संलग्न पक्षले नै वहन गर्नुपर्नेछ।
कानूनको शासन, लोकतन्त्रको संरक्षण र जनअधिकारको सम्मान — यही हाम्रो अडान हो।

क. जय प्रकाश अधिकारी
इन्चार्ज
Ycl Nepal धनुषा

धनुषा निर्वाचन क्षेत्र नम्बर १ उम्मेदवार मातृका प्रसाद यादवलाई तारा चिन्हमा मतदान गरौ। #निर्वाचन    ゚viralシfypシ゚viralシal...
25/01/2026

धनुषा निर्वाचन क्षेत्र नम्बर १ उम्मेदवार मातृका प्रसाद यादवलाई तारा चिन्हमा मतदान गरौ। #निर्वाचन ゚viralシfypシ゚viralシalシ #नेपालीकम्युनिस्टपार्टी

यसपालि भोट तारा छापमा
24/01/2026

यसपालि भोट तारा छापमा

सडकदेखि सदनसम्म, मधेशी जनताको आवाज, मजदुर किसानको हक र संघीयताको रक्षा गर्न  मातृकाप्रसाद यादवको अडिग संकल्प हो। अब समय ...
24/01/2026

सडकदेखि सदनसम्म, मधेशी जनताको आवाज, मजदुर किसानको हक र संघीयताको रक्षा गर्न मातृकाप्रसाद यादवको अडिग संकल्प हो। अब समय आएको छ, हामी सबै मिलेर यो दृढ नेतृत्वलाई सदनसम्म पुर्‍याऔं र मधेशको उज्वल भविष्य सुनिश्चित गरौं।

⭐ तारा छापमा मतदान गरौँ✊ सचेत निर्णय, सुरक्षित भविष्य🗳️ परिवर्तनको सुरुवात आजैबाट
22/01/2026

⭐ तारा छापमा मतदान गरौँ
✊ सचेत निर्णय, सुरक्षित भविष्य
🗳️ परिवर्तनको सुरुवात आजैबाट

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when YCL Nepal Dhanusha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share