कमला नगरपालिका

कमला नगरपालिका साविकका माची झिटकहिया दुवरकोट हथलेटव

आवश्यक सहजिकरन सम्बन्धमा
10/10/2023

आवश्यक सहजिकरन सम्बन्धमा

नगरपालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा गोष्ठी
27/09/2023

नगरपालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा गोष्ठी

कक्षा १० को विद्यार्थीहरूलाई जरुरी सूचना ...श्री जनता माध्यमिक विद्यालय मंगराहा ईश्वरवाडा, कमला न.पा.१
27/09/2023

कक्षा १० को विद्यार्थीहरूलाई जरुरी सूचना ...
श्री जनता माध्यमिक विद्यालय मंगराहा ईश्वरवाडा, कमला न.पा.१

रोजगार तथा स्वरोजगार सम्बन्धि तालिमको लागि छनौट सूचना सम्बन्धमा
16/09/2023

रोजगार तथा स्वरोजगार सम्बन्धि तालिमको लागि छनौट सूचना सम्बन्धमा

रोजगार तथा स्वरोजगारको लागि युवाहरूको लागी सिपयुक्त नि:शुल्क  तालिमको छोटोसुची सम्बन्धमा सम्बन्धितमा जानकारीको सूचना !!!
19/08/2023

रोजगार तथा स्वरोजगारको लागि युवाहरूको लागी सिपयुक्त नि:शुल्क तालिमको छोटोसुची सम्बन्धमा सम्बन्धितमा जानकारीको सूचना !!!

समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुले आ-आफ्नो परिचयपत्र नविकरण गराउन हुन बारे अत्यन्त जरुरि सुचना।
12/07/2023

समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुले आ-आफ्नो परिचयपत्र नविकरण गराउन हुन बारे अत्यन्त जरुरि सुचना।

सीपमूलक तालिमका लागि आवेदन दिने सम्बन्धि सूचना
09/07/2023

सीपमूलक तालिमका लागि आवेदन दिने सम्बन्धि सूचना

सम्पुर्ण जनप्रतिनिधिज्यू, राजनीतिकर्मी, कर्मचारी, पर्यावरण अभियानिहरुमा जानकारीको लागि अनुरोध ।कमला नगरपालिकाको नगर प्रम...
07/07/2023

सम्पुर्ण जनप्रतिनिधिज्यू, राजनीतिकर्मी, कर्मचारी, पर्यावरण अभियानिहरुमा जानकारीको लागि अनुरोध ।
कमला नगरपालिकाको नगर प्रमुख श्री बिशेश्वर यादवज्यूको निर्देशनमा- कमला नगरपालिका-रोजगार सेवा केन्द्रको आयोजनामा नगरको सर्वाजानिक स्थान (बिधालय प्राङ्गण, नपा परिसर, बजार क्षेत्र, अन्य आवस्यकता अनुसार) तथा कमला बाँधमा घेराबार सहितको बृक्षा रोपण कार्यक्रम हुन गईरहेकोले सबैको साथ सहयोगको लागि अनुरोध गरिन्छ ।
(नोट:- घेराबार खोप सुचिकृत बेरोजगार श्रमिकद्वारा बनाईएको छ। )
धन्यवाद ।

29/06/2023

योजनाहरुको सार्वजनिक सुनुवाई....

नगर सभा २०८०/०८१ को लागि वडा स्तरमा योजना छनौट सम्बन्धि सम्पुर्णमा जानकारी ।
06/06/2023

नगर सभा २०८०/०८१ को लागि वडा स्तरमा योजना छनौट सम्बन्धि सम्पुर्णमा जानकारी ।

आधारभूत तह कक्षा ८ को परीक्षा केन्द्रहरू सम्बन्धी सूचना
15/03/2023

आधारभूत तह कक्षा ८ को परीक्षा केन्द्रहरू सम्बन्धी सूचना

विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धमा।
15/03/2023

विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धमा।

07/01/2023

श्री सम्पूर्ण विद्यालयहरू ,
कमला नगरपालिका , धनुषा

विषय : बिदा थप सम्बन्धमा ।

प्रस्तुत विषयमा नगर प्रमुख ज्यूको आदेशानुसार 2079/ 9/ 23 गतेसम्म सितलहर तथा अत्यधिक जाडोको कारण विद्यालयहरुको पठनपाठन बन्दगरी दिएको बिदा अझपनि मौसममा सुधार नभएको तथा चिसो झन् बढ्न गएकोले विद्यार्थीहरूको स्वास्थ्य लाई मध्यनजर गर्दै सो बिदा 2079 / 9/ 26 गते मंगलबार सम्मको लागि थपिएकोले सोही अनुसार गर्न गराउनहुन आदेशअनुसार अनुरोध छ।

शिक्षा शाखा , कमला नगरपालिका

03/01/2023

श्री सामुदायिक / संस्थागत / धार्मिक विद्यालयहरु
कमला नगरपालिका ,धनुषा ।

विषय : बिदा सम्बन्धमा ।

उपरोक्त सम्वन्धमा विगत केहि दिन देखि जाडो तथा शितलहरको प्रकोप अत्याधिक बढन गई मौसमको तापमान समेत न्यून भएकोले पठन पाठन कार्यमा कठिनाई तथा बालबालिकाको स्वास्थ्य समेतमा प्रतिकुल असर पारिरहेकोले हिउदे विदाबाट कट्टा हुने गरी मिति २०७९ । ०९।१९ गते देखि मिति २०७९।०९।२३ सम्म ५दिन यस नगरपालिका अन्तरगतका विद्यालयहरुमा विदा दिइएको हुदाँ पठन पाठन बन्द रहने व्यहोरा जानकारीको लागि अनुरोध छ । साथै विद्यालयको आबस्यक प्रशासनिक कामकाजको लागि विद्यालय प्रशासन खुला राख्नुहुन समेत अनुरोध छ।

मर्यादित महिनावारी : हामी हबैको जिम्मेवारी!!अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस
08/12/2022

मर्यादित महिनावारी : हामी हबैको जिम्मेवारी!!
अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस

कमला नगरपालिका शिक्षकहरु को धर्ना कार्यक्रम आज सम्पन्न भयो, उनिहरुको माग शान्तिपूर्ण रुपले पुरा पनि भयो ।
07/12/2022

कमला नगरपालिका शिक्षकहरु को धर्ना कार्यक्रम आज सम्पन्न भयो, उनिहरुको माग शान्तिपूर्ण रुपले पुरा पनि भयो ।

13/10/2022
निवेदन फाराम संकलन सम्बन्धमा
29/09/2022

निवेदन फाराम संकलन सम्बन्धमा

राष्ट्रिय परिचयपत्र सम्बन्धी सूचना!
28/09/2022

राष्ट्रिय परिचयपत्र सम्बन्धी सूचना!

राष्ट्रिय परिचय पत्र सम्बन्धी सूचना।
22/09/2022

राष्ट्रिय परिचय पत्र सम्बन्धी सूचना।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ०७९/८० अन्तर्गत छनौट भएका कमला नगरपालिकाका तपसिलका विद्यालयहरूलाई बधाई ।१) प्रगतिशील ...
15/09/2022

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ०७९/८० अन्तर्गत छनौट भएका कमला नगरपालिकाका तपसिलका विद्यालयहरूलाई बधाई ।
१) प्रगतिशील मा वि हाथमुण्डा ४ कोठे भवन
२) जनता आ वि दुवरकोट २ कोठे भवन
३) रा प्र वि हरिने २ कोठे भवन
४) जनता मा वि मंग्रहा ict lab
५) मा वि टेढामोड ict lab

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिने सम्बन्धी पैंतिस (३५) दिने सूचना।
15/09/2022

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिने सम्बन्धी पैंतिस (३५) दिने सूचना।

स्थानीय विदा सम्बन्धी सूचना!
29/08/2022

स्थानीय विदा सम्बन्धी सूचना!

प्रगतिशील मा. वि .हाथमुण्डा का शिक्षकहरु पूर्णरुपमा नेपाल सरकारले परिवर्तन गरेका नयाँ पोशाक लगाई विद्यालयमा पठनपाठन सुरु...
18/08/2022

प्रगतिशील मा. वि .हाथमुण्डा का शिक्षकहरु पूर्णरुपमा नेपाल सरकारले परिवर्तन गरेका नयाँ पोशाक लगाई विद्यालयमा पठनपाठन सुरुगरेकोमा सम्पूर्ण विद्यालय परिवारलाई धन्यवाद दिन चाहन्छौ साथै बाँकी सबै विद्यालयलाई यसैगरी पोसाक लगाई विद्यालय जानुहुन निर्देशन तथा अनुरोध समेत गर्न चाहन्छौँ।

#शिक्षा_शाखा , कमला नगरपालिका

पुनः ताकेता विवरण अद्यावधिक नगरेका बाँकी  विद्यालयहरुका लागि समय थप गरिएको हुनाले यसपल्ट नछुटाउनु हुन अनुरोध छ अन्यथा त्...
11/08/2022

पुनः ताकेता
विवरण अद्यावधिक नगरेका बाँकी विद्यालयहरुका लागि समय थप गरिएको हुनाले यसपल्ट नछुटाउनु हुन अनुरोध छ अन्यथा त्यस्ता विद्यालयको कुनैपनि सुविधाको लागि नगरपालिका जिम्मेवार हुनेछैन ।

 #शिक्षा_शाखाकमला नगरपालिका अन्तर्गतका तपसिलका विद्यालयहरुको iemis निर्धारित समय भित्र मात्र अपलोड भएको जनाकारी गराउँदै ...
08/08/2022

#शिक्षा_शाखा
कमला नगरपालिका अन्तर्गतका तपसिलका विद्यालयहरुको iemis निर्धारित समय भित्र मात्र अपलोड भएको जनाकारी गराउँदै धन्यवाद दिन चाहन्छु । अपलोड गर्न बाँकी रहेका विद्यालय को iemis अब अपलोड नहुने भएकोले बाँकी रहेका विद्यालयले 2079 को Iemis तयार गरी यथा सिघ्र शिक्षा शाखामा पठाइदिन अनुरोध छ अन्यथा iemis अपलोड नगर्ने विद्यालयको प्रथम त्रैमासिक माग फाराम शिक्षा शाखाले नबुझ्ने जानकारी समेत गराइन्छ ।

औषधी उपचार खर्चको लागि आवेदन पेश गर्ने सम्बन्धी सुचना।
03/08/2022

औषधी उपचार खर्चको लागि आवेदन पेश गर्ने सम्बन्धी सुचना।

शिक्षण सहयोग अनुदान सम्बन्धमा ।
31/07/2022

शिक्षण सहयोग अनुदान सम्बन्धमा ।

30/07/2022

शैक्षिक बर्ष २०७९ को IEMIS अद्यावधिक गर्ने समय २ दिन मात्र बाँकी भएकाले सो समय भित्र अद्यावधिक गर्न बाँकी सबै विद्यालयहरुलाई अनुरोध छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सम्बन्धी सूचना ।
30/07/2022

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सम्बन्धी सूचना ।

सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धमा।
30/07/2022

सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धमा।

सेवा करार तथा दैनिक ज्यालादारी कर्मचारीको म्याद थप सम्बन्धमा।
20/07/2022

सेवा करार तथा दैनिक ज्यालादारी कर्मचारीको म्याद थप सम्बन्धमा।

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण तथा लाभग्राही सूचिकरण सम्बन्धमा।
18/07/2022

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण तथा लाभग्राही सूचिकरण सम्बन्धमा।

रोजगार सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना
11/07/2022

रोजगार सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

सुचना!                    सुचना!!                   सुचना!!!सम्बन्धित सबै सरोकारवालाहरुलाई जानकारिको लागि!निर्धारीत समयस...
26/06/2022

सुचना! सुचना!! सुचना!!!

सम्बन्धित सबै सरोकारवालाहरुलाई जानकारिको लागि!
निर्धारीत समयसिमा भित्र कार्य सम्पन्न गरि पुर्णरुपमा सिलसिलेवार रुपमा फाइल पेश गर्नुहुन अनुरोध छ।

Address

Janakpur
𝗗𝗵𝗮𝗻𝘂𝘀𝗵𝗮-𝟰𝟱𝟲𝟬𝟬 𝗺𝗮𝗰𝗵𝗶𝗷𝗵𝗶𝘁𝗸𝗮𝗶𝘆𝗮-UNKNOWN LATITUDE:26.668925651434918 LONGITUDE:86.1

Alerts

Be the first to know and let us send you an email when कमला नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कमला नगरपालिका:

Share


#}