सम्सी गाउँपालिका महोत्तरी मधेश प्रदेश

  • Home
  • Nepal
  • Janakpur
  • सम्सी गाउँपालिका महोत्तरी मधेश प्रदेश

सम्सी गाउँपालिका महोत्तरी मधेश प्रदेश Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सम्सी गाउँपालिका महोत्तरी मधेश प्रदेश, Public Service, Samsi, Janakpur.

भर्खरै जनकपुर १४ समर हस्पिटल अगाडि टेम्पू दुर्घटना भएको छ।
01/09/2024

भर्खरै जनकपुर १४ समर हस्पिटल अगाडि टेम्पू दुर्घटना भएको छ।

01/09/2024
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय महासचिब मा राम कुमार शर्मा  , काेषाध्यक्ष मा.सुरिता साह र केन्द्रिय  कार्यकारणि स...
26/08/2024

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय महासचिब मा राम कुमार शर्मा , काेषाध्यक्ष मा.सुरिता साह र केन्द्रिय कार्यकारणि सदस्यमा डा. सुरेन्द्र कुमार यादव र हरिनारायण यादव ज्यु चयनहुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।🙏🎉(महाेतरीबाट)

25/08/2024

महोत्तरीमा एक वडाध्यक्ष मृत भेटिए
महोत्तरीमा एक वडाध्यक्ष मृत भेटिए

महोत्तरी ।महोत्तरीमा एक वडाध्यक्ष मृत अवस्थामा भेटिएका छन । जिल्लाकोरामगोपालपुर नगरपालिका २ को वडाध्यक्ष मुकेश यादवको शव आइतवारबिहान बर्दिबास प्रहरीले फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपि सन्तुलालजयसवारका अनुसार वडाध्यक्ष यादवका शव बर्दिबास नगरपालिका ८ कोजलेश्वर बर्दिबास सडकखण्ड स्थितको एक कल्भर्ट नजिक भेटिएको हो ।दुर्घटना स्थलको छेउमै लु. प्र. ०१ – ००१ प ६३६२ नम्बरको मोटरसाइकल समेतभेटिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार मोटरसाइकल कल्भर्टमा ठोक्किन गइदुर्घटना भएको हुन सक्ने अनुमान गरिएक छ । घटनाबारे प्रहरिले अनुसन्धानथालेको हो ।

प्रतिक्रिया दिनुहोस

Captain of pokharvinda You are a great captain ❣️ हार्दिक श्रद्धाञ्जली तथा समवेदना 😭😢!!       यो संसारमा तपाईं नरहे पनि ...
24/08/2024

Captain of pokharvinda
You are a great captain ❣️
हार्दिक श्रद्धाञ्जली तथा समवेदना 😭😢!!
यो संसारमा तपाईं नरहे पनि तपाईं सङ्ग बिताएका पलहरुको सम्झना सधै हाम्रो साथमा रहनेछ र हामिले कहिले भुल्ने छैनौं 😥😥😥

एक्कासी अकल्पनीय निधन भएकोले आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु l😥😥😥 सन्तप्त परिबारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौ

Address

Samsi
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when सम्सी गाउँपालिका महोत्तरी मधेश प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category