उष्ण प्रदेशीय वागवानी नर्सरी विकास केन्द्र, जनकपुरधाम धनुषा

  • Home
  • Nepal
  • Janakpur
  • उष्ण प्रदेशीय वागवानी नर्सरी विकास केन्द्र, जनकपुरधाम धनुषा

उष्ण प्रदेशीय वागवानी नर्सरी विकास केन्द्र, जनकपुरधाम धनुषा उष्ण प्रदेशीय क्षेत्रको बागवानी,नर्सरी विकास र प्राविधिक सेवा प्रवर्द्धनका लागि समर्पित सरकारी संस्था

🌴 “नवीनतम बगैँचा प्रविधि र आकर्षक परिदृश्यको नमूना — हाम्रो  उष्ण प्रदेशीय वागवानी नर्सरी विकास केन्द्र” जनकपुरधाम धनुषा...
21/08/2025

🌴 “नवीनतम बगैँचा प्रविधि र आकर्षक परिदृश्यको नमूना — हाम्रो उष्ण प्रदेशीय वागवानी नर्सरी विकास केन्द्र” जनकपुरधाम धनुषा 🌺🪻🪴

सूचना ! सूचना !! सूचना !!!उष्ण प्रदेशीय वागवानी नर्सरी विकास केन्द्र, जनकपुरधाम, धनुषाद्वारा आ.व. २०८१/०८२ मा उत्पादित आ...
10/05/2025

सूचना ! सूचना !! सूचना !!!

उष्ण प्रदेशीय वागवानी नर्सरी विकास केन्द्र, जनकपुरधाम, धनुषाद्वारा आ.व. २०८१/०८२ मा उत्पादित आँप फलको विक्रि तथा वितरण गोप्य शिलबन्दी दरभाउपत्र मार्फत गर्न लागिएको जानकारी सम्बन्धी सूचना प्रकाशन गरिएको छ।

आफू इच्छुक व्यवसायी/इकाईहरूले तोकिएको म्यादभित्र आवश्यक कागजातसहित दरभाउपत्र पेश गर्न सकिनेछ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् वा कार्यालयमा सम्पर्क गर्नुहोस्।

#जनकपुरधाम #मधेशप्रदेश #आँपफलविक्री #शिलबन्दीदरभाउपत्र

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when उष्ण प्रदेशीय वागवानी नर्सरी विकास केन्द्र, जनकपुरधाम धनुषा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share