रास्वपा भँगहा नगर सचिवालय

  • Home
  • Nepal
  • Janakpur
  • रास्वपा भँगहा नगर सचिवालय

रास्वपा भँगहा नगर सचिवालय RSP lover's come to this page

29/08/2026

“राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले केही युवा साथीहरूले फेसबुक र टिक टक मार्फत आफैँलाई उम्मेदवार जस्तो देखाएर जित्ने दाबी गर्दै हुनुहुन्छ। तर आधिकारिक रूपमा उम्मेदवार चयनको प्रक्रिया नै सुरु भएको छैन भने, अ अहिले नै आफूलाई उम्मेदवार घोषणा गर्नु उचित हुँदैन। सबैको लक्ष्य पार्टीलाई बलियो बनाउनु हो। त्यसैले, ‘म नै उम्मेदवार’ भन्नुभन्दा पनि, संगठन निर्माण, जनताको समस्या बुझ्ने, र पार्टीको नीति जनता समक्ष पुर्‍याउने काममा जोड दिऊँ। उम्मेदवार जो बने पनि, पार्टीको निर्णय सबैले स्वीकारौँ, एकजुट भएर जितका लागि अघि बढौँ। jay ghanti🛎🛎🛎

बाढीपीडितको सहयोगमा हातेमालो गरौँ 🇳🇵हालै रसुवा लगायत नेपालका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान...
26/08/2026

बाढीपीडितको सहयोगमा हातेमालो गरौँ 🇳🇵

हालै रसुवा लगायत नेपालका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।

विपद्बाट प्रभावित तथा घाइतेहरूको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत अनलाइन आर्थिक सहयोग गरी पीडितलाई सहयोग गर्न सकिन्छ।

आफ्नो क्षमताअनुसार सहयोग गरौँ, विपद्मा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको दुःखमा साथ दिऔँ। 🇳🇵

जिम्मेवारी प्राप्त गर्नुहुने सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ।
21/08/2026

जिम्मेवारी प्राप्त गर्नुहुने सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ।

17/08/2026
आज हाम्रो भँगहा नगरपालिकामा उपनगर प्रमुखको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा सबै राजनीतिक दल तथा सरोकारवालाहरूले शान्ति,...
31/07/2026

आज हाम्रो भँगहा नगरपालिकामा उपनगर प्रमुखको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा सबै राजनीतिक दल तथा सरोकारवालाहरूले शान्ति, सद्भाव र आपसी सम्मान कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छौँ। कुनै पनि प्रकारका उक्साहट, विवाद वा झगडामा नलागी, पहिलेजस्तै मिलेर, दाजुभाइको सम्बन्ध कायम राख्दै अघि बढौँ।
शान्ति, सद्भाव र एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। 🙏

निजि तर्फ शिक्षा र स्वास्थमा ३% लाग्ने कर, अहिलेलाई नलाग्ने भएको छ ।🤗Balen
21/07/2026

निजि तर्फ शिक्षा र स्वास्थमा ३% लाग्ने कर, अहिलेलाई नलाग्ने भएको छ ।🤗
Balen

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन बाट निर्वाचित पदाधिकारीहरुपार्टी सभापति - रवि लामिछानेउप सभापति - ...
26/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन बाट निर्वाचित पदाधिकारीहरु

पार्टी सभापति - रवि लामिछाने
उप सभापति - स्वर्णिम वाग्ले
उप सभापति - सोबिता गौतम
महामन्त्री - विपिन कुमार आचार्य
सहमहामन्त्री - हरि ढकाल
सहमहामन्त्री - असिम शाह
सहमहामन्त्री - निशा डाँगी

सबैमा बधाई 🙏🏻

हार्दिक बधाई तथा शुभकामना.
26/06/2026

हार्दिक बधाई तथा शुभकामना.

काे- काे आउलान रास्वपा पदाधिकारीमा ?
25/06/2026

काे- काे आउलान रास्वपा पदाधिकारीमा ?

Address

Bhangaha Na. Pa . 4
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when रास्वपा भँगहा नगर सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share